सिद्द कुमाख गाउँपालिका ५ न. वडा कार्यालय सल्यान

  • Home
  • Nepal
  • Salyan
  • सिद्द कुमाख गाउँपालिका ५ न. वडा कार्यालय सल्यान

सिद्द कुमाख गाउँपालिका ५ न. वडा कार्यालय सल्यान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सिद्द कुमाख गाउँपालिका ५ न. वडा कार्यालय सल्यान, Post office, सिद्द कुमाख गाउँपालिका ५ सल्यान, Salyan.

18/08/2026
29/10/2025
यस सिद्ध कुमाख गाउँपालिकाको वडा न .५ को  चौथो वडा अध्यक्ष कप -२०८२को आयोजना महिला /पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिए...
18/10/2025

यस सिद्ध कुमाख गाउँपालिकाको वडा न .५ को चौथो वडा अध्यक्ष कप -२०८२को आयोजना महिला /पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो।जुन कार्यक्रम मिति २०८२/०६/३१ गते यस सिद्ध कुमाख गाउँपालिकाको ५ न वडा अध्यक्ष श्री चुडामणि रेउले ज्युको सभाध्यक्षतामा उदघाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री भरत गिरी तथा विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत ज्युको आतिथ्यता रहेको थियो भने स्वागत तथा शुभकामना मन्तव्य वडा सदस्य श्री चन्द्रा बस्नेत बोहरा ज्युको रहेको थियो।
मिति २०८२/०६/३१ देखि २०८२/०७/०१ गते देखि सम्म संचालित कार्यक्रम महिला/पुरुष भलिबल प्रतियोगिता भई उक्त कार्यक्रम अन्तर्गत
महिला तर्फ-
प्रथम स्थान -दह टोल
दोस्रो स्थान - घरेली
तेस्रो स्थान-माझखर्क
पुरुष तर्फ
प्रथम -माझखर्क
दोस्रो- घरेली
तेस्रो - दह टिम रहेको थियो उक्त बिजेता टोलीहरुलाई मेडल, कप,प्रमाणपत्र सहित प्रथम पुरस्कार नगद रु.१५०००,दोस्रो पुरस्कार -१२०००, तेस्रो पुरस्कार -९००० कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष श्री भरत गिरि ज्युबाट बिजेता सम्पुर्ण टोलीहरुलाई उक्त पुरस्कर बितरण गरिएको थियो।

सिद्ध कुमाख गाउँपालिकाको चौथो वडा अध्यक्ष कप -२०८२
18/10/2025

सिद्ध कुमाख गाउँपालिकाको चौथो वडा अध्यक्ष कप -२०८२

सम्बन्धित सबैको जानकारीको लागि।
13/10/2025

सम्बन्धित सबैको जानकारीको लागि।

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना ।

सम्बन्धित सबैमा जानकारीको लागि चौथो वडा अध्यक्ष कप २०८२ संचालन सम्बन्धमा ।
10/10/2025

सम्बन्धित सबैमा जानकारीको लागि
चौथो वडा अध्यक्ष कप २०८२ संचालन सम्बन्धमा ।

सामाजिक सुरक्षा परिचय भत्ता पाउन योग्य लाभग्राही हाल सम्म नवीकरण गर्न बाकीले तत्काल वडा कार्यालयमा उपस्तिथि भई नवीकरण गर...
09/10/2025

सामाजिक सुरक्षा परिचय भत्ता पाउन योग्य लाभग्राही हाल सम्म नवीकरण गर्न बाकीले तत्काल वडा कार्यालयमा उपस्तिथि भई नवीकरण गराउन हुन सम्बन्धित सबैमा जानकारी गरिन्छ

सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण अबधि भदौ मसान्तसम्म मात्र नभइ असोज मसान्तसम्म रहेको ब्यहोरा सम्बन्धित लाभग्राहिल...
17/09/2025

सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण अबधि
भदौ मसान्तसम्म मात्र नभइ असोज मसान्तसम्म रहेको ब्यहोरा सम्बन्धित लाभग्राहिलाई सुचित गरिन्छ

यस सिद्ध कुमाख गाउँपालिका वडा न. ५ अन्तर्गतका सामाजिक सुरक्षा भत्ता पाउन योग्य केही  लाभग्राहीहरुले आ.ब.२०८२/०८३ को सामा...
04/09/2025

यस सिद्ध कुमाख गाउँपालिका वडा न. ५ अन्तर्गतका सामाजिक सुरक्षा भत्ता पाउन योग्य केही लाभग्राहीहरुले आ.ब.२०८२/०८३ को सामाजिक सुरक्षा भत्ताको लागि हाल सम्म पनि नवीकरण गराउन बाकी रहेको हुँदा तत्काल आफ्नो सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउन हुन सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

Address

सिद्द कुमाख गाउँपालिका ५ सल्यान
Salyan

Website

Alerts

Be the first to know and let us send you an email when सिद्द कुमाख गाउँपालिका ५ न. वडा कार्यालय सल्यान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category