27/05/2026
आज मिति २०८३/०२/१३ गतेका दिन यस् बनगाड कुपिण्डे नगरपालिका वडा नं १२ मा वडा स्तरीय आधारभूत तह कक्षा ५ सम्म अतिरिक्त क्रियाकलाप प्रतियोगिता सुसम्पन्न गरियो। जस् अन्तर्गत यस् वडाका ५ वटा बिद्यालय हरु बीच तपसिल बमोजिमका खेलमा प्रतियोगिता रखिएको थियोे ।
तपसिल
- हजिरि जवाफ
- चम्चा दौड
- हिसाब दौड
- कुर्सी दौड
हजिरी जवाफ मा प्रथम हुने सिद्धेश्वोरी मा.बि. लगायत विभिन्न खेलमा विभिन्न स्थान हासिल गर्नुभएका बिद्यालय लगायत सम्पूर्ण बिध्यार्थी हरुलाइ हार्दिक बधाई ।