Dr. Roshan Mehta -PT

Dr. Roshan Mehta -PT I m physical therapist and leader at against violence .

c/c: patient radiating pain b/l and difficult in walking and standing with pain severity 9/10, patient visit physiothera...
08/05/2026

c/c: patient radiating pain b/l and difficult in walking and standing with pain severity 9/10, patient visit physiotherapist and did investigation ,diagnosis and plan treatement ; what would be your diagnosis and plan ?
Put yours confident and comment here; next week i will share my treatement part video link. Thank you
Works for your movement 🤝💓

फिजियोथेरापिस्टको डरबन्दी🙄 #फिजियोथेरापिस्ट असिस्टेन्ट, थप  -5अरु यथावत🤔🤔🤔
07/05/2026

फिजियोथेरापिस्टको डरबन्दी🙄
#फिजियोथेरापिस्ट असिस्टेन्ट, थप -5
अरु यथावत🤔🤔🤔

06/05/2026

🤔🚫⁉️✅
25/04/2026

🤔🚫⁉️✅

  birthday dear wife💐💐💐... many many happy returns of the day.May god bless you abundantly. All dreams come true.💓💓💓
24/04/2026

birthday dear wife💐💐💐... many many happy returns of the day.May god bless you abundantly. All dreams come true.💓💓💓

19/04/2026

पशु चिकित्सक ,आयुर्वेद चिकित्सक ... सबै डाक्टरहरुलाइ धन्यवाद 🙏
भौतिक चिकित्सक खै किन चिकित्सक भए 🤔 खुट्टा तनातान
one voice, one treatement protocol...

गजेन्द्र नारायण सिंह अस्पतालमा बढ्दो गुनासो⁉️🤔सरकार नभएको अनुभव  #बिरामीहरु अनुसार अस्पताल परिसरमा औषधि नहुनु र बिमाबाट ...
18/04/2026

गजेन्द्र नारायण सिंह अस्पतालमा बढ्दो गुनासो⁉️🤔
सरकार नभएको अनुभव
#बिरामीहरु अनुसार अस्पताल परिसरमा औषधि नहुनु र बिमाबाट औषधि नपाउनु अति नै दुखको बिषय हो ।
डाक्टर ले थाइराइडको औषधि लेख्दा ६२.५ को लेख्दा नबिमाबाट उपलब्ध भए नबजारमा पाए तर दुई वटा डब्बा किनेर खाने भन्ने औषधि बिक्रेताको भनाइ रहेछ । अब यसरी औषधि किनेर सेवन गर्नु र डाक्टरले लेखेको औषधि बिमाबाट नपाउनु तपाईले यसलाइ कसरी लिनु हुन्छ ?

18/04/2026

नेपाल सरकारले भन्सार कडा होइन ,भारत संग मुल्य प्रतिस्पर्धा गरि जनताले आवश्यक सामानहरु भारती मुल्य अनुरुप पर्ने गरि उत्पादन वा उपलब्ध गराउन जरुरी छ 🙏🤝
#नेपाल सरकार

18/04/2026




#पिडाको आवाज
#पैसा छ भन्दैमा चुप बस्नु एक दिन तपाईको परिवार वा आफन्त पनि अफ्ट्यारो मा पर्न सक्छ त्यसैले छिटो सुधार गर्न सबैले प्रयास गरौ ।
राजबिराज Gajendra Narayan Singh Hospital मा यस्ता घटनाहरू कहिलेसम्म दोहोरिरहने?
सप्तरी–राजविराजका जनताले कहिले गुणस्तरीय सेवा पाउने?
हस्पिटलको नाम मात्र होइन, सेवा पनि सुधार हुनुपर्छ।
यसतर्फ Ministry of Health and Population Nepal को गम्भीर ध्यान जाओस्।
🙏 यो आवाज सम्बन्धित निकायसम्म पुगाउन सबैले सेयर गरौं।
बिमाबाट औषधि छैन आदि समस्या किन यथावत ?

Address

Siraha Road, Rajbiraj
Saptari

Alerts

Be the first to know and let us send you an email when Dr. Roshan Mehta -PT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dr. Roshan Mehta -PT:

Share