Aishwarya Nagar, Sarlahi

Aishwarya Nagar, Sarlahi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aishwarya Nagar, Sarlahi, Landmark & historical place, Bharattaal, Bagmati Municipality, Sarlahi.

विद्युत् झ्याप–झ्याप जाने समस्या समाधान गर्न ऊर्जा मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको छ। मन्त्रीले...
08/07/2026

विद्युत् झ्याप–झ्याप जाने समस्या समाधान गर्न ऊर्जा मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको छ। मन्त्रीले लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी दिँदै आपूर्तिलाई नियमित र भरपर्दो बनाउन निर्देशन दिनुभएको छ।

05/07/2026

विश्वकप फुटबलको मज्जा लिऔं, कानुनको सम्मान गरौं

05/07/2026

Fine: 100,000. Auto Tax:300% Service: Third-class.

Hamro Gadi express way ma hideko Gadi ho ?

Shah

I hope this issue is resolved as soon as possible. I stood there for just five minutes, and during that time, more than 10 motorcycles fell into this hidden pothole, which was completely covered by water. This is a serious safety hazard that needs immediate attention before someone gets seriously injured.

05/07/2026

विद्यालय सञ्चालक तथा सबै विद्यालय प्रशासनलाई विनम्र अनुरोध छ—विद्यालय बसमा विद्यार्थी चढाउने र झार्ने कर्मचारीलाई उचित तालिम दिइयोस्। घर जान हतारमा रहेका बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै आवश्यक सावधानी अपनाऔँ, ताकि भविष्यमा यस्ता दुःखद दुर्घटना दोहोरिन नदिऔँ। 🙏😢

प्रदेशको मौसम पूर्वानुमान (२० असार २०८३)आज तपाईको प्रदेशमा मौसम कस्तो होला ? तलको फोटोमा हेर्नुहोस्।
04/07/2026

प्रदेशको मौसम पूर्वानुमान (२० असार २०८३)
आज तपाईको प्रदेशमा मौसम कस्तो होला ? तलको फोटोमा हेर्नुहोस्।

ट्राफिक नियम पालना नगर्दा लाखौँ लाख फाइन लिने सरकार! तर यहाँ त उल्टो सतह छ—न बाटो छ, न त सरकारको लाज नै! नागरिकको अन्तिम...
04/07/2026

ट्राफिक नियम पालना नगर्दा लाखौँ लाख फाइन लिने सरकार! तर यहाँ त उल्टो सतह छ—न बाटो छ, न त सरकारको लाज नै! नागरिकको अन्तिम यात्रा समेत हिलोको दलदलमा।"
​"हेल्मेट नलगाउँदा र सिटबेल्ट नबाध्दा लाखौँ जरिवाना असुल्न तम्सिने राज्य, तर घाट जाने बाटो यस्तो हिलो र कन्तबिजोग बनाउँदा चाहिँ कसलाई फाइन तिराउने?"
​"नियम मिच्नेलाई फाइन तिराउन जति हतारो छ, नागरिकलाई हिँड्ने बाटो बनाउन त्यति नै उदासीनता छ। कानुन सर्वसाधारणलाई मात्र लाग्ने कि यो कुरुप व्यवस्था चलाउनेलाई पनि लाग्ने?"

03/07/2026

03/07/2026

के हजुरलाई थाहा छ?
ऐश्वर्या नगर भनेको हालकाे बागमती नगपालिकाका वार्ड नं १२ लाई पहिला चिनिथियो।
अहिले हामीले त्यही इतिहास बिर्सेका छम।

साउन १ गतेबाट काठमाडौं उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने सरकारको तयारी छ। साझा यातायातसँग पत्राचार हुँदै गरेको पनि ...
03/07/2026

साउन १ गतेबाट काठमाडौं उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने सरकारको तयारी छ। साझा यातायातसँग पत्राचार हुँदै गरेको पनि समाचारमा आएको छ।

साझा यातायात बसको बाहिरी रंग डिजाइन मैले गरेको हुँ स्वेच्छाले (voluntarily)।
अब निलो रंगाउँदा अन्य रंग उस्तै राखी हरियोलाई मात्र निलो बनाए हुने।
खै कस्तो पो हुने हो !?

प्रादेशिक अस्पताल मलङ्वामा उपचार गराउन जाँदा निको हुनेभन्दा झन् बिरामी भएर फर्किने अवस्था देखिएको छ । अस्पताल पुगेपछि जत...
04/05/2026

प्रादेशिक अस्पताल मलङ्वामा उपचार गराउन जाँदा निको हुनेभन्दा झन् बिरामी भएर फर्किने अवस्था देखिएको छ । अस्पताल पुगेपछि जताततै फोहोर थुप्रिएको देखिन्छ । चारैतिर दुर्गन्ध फैलिएको छ । यस्तो फोहोर र दुर्गन्ध भएको ठाउँमा बिरामी निको हुन्छ भनेर कसरी विश्वास गर्ने ? सम्बन्धित निकायले यसतर्फ चाँडै ध्यान दिन जरुरी छ

Address

Bharattaal, Bagmati Municipality
Sarlahi
45600

Website

Alerts

Be the first to know and let us send you an email when Aishwarya Nagar, Sarlahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share