Loksewa mahasagar/लोकसेवा महासागर

Loksewa mahasagar/लोकसेवा महासागर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loksewa mahasagar/लोकसेवा महासागर, Public & Government Service, Sindhuli.

तपाईंको तयारीको भरोसायोग्य साथी।
हामी लोकसेवा, शिक्षक सेवा, स्वास्थ्य सेवा र अन्य प्रतिस्पर्धात्मक परीक्षाहरूको तयारीमा सहयोग गर्न तयार छौं।
हामीसँग सफलता यात्रा सुरु गर्नुहोस्।
🏠️लोकसेवा महासागर

शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहको लाइसेन्समा सोधेका पुराना प्रश्नहरू। माध्यमिक तहको लाइसेन्सको विज्ञापन ...
26/09/2026

शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहको लाइसेन्समा सोधेका पुराना प्रश्नहरू।
माध्यमिक तहको लाइसेन्सको विज्ञापन आउँदो कार्तिक र निम्न माध्यमिक तहको लाइसेन्सको विज्ञापन मङ्सिर महिनामा खुल्छ।❤️🙏❤️

25/09/2026

नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना भएका पछिल्ला ४ देश :-
१८७ औं – 🇳🇦 Namibia – 25 September 2026
१८६ औं – 🇬🇩 Grenada – 23 September 2026
१८५ औं – 🇫🇲 Micronesia - 14 September 2026
१८४ औं – 🇬🇼 Guinea Bissau - 1 September 2026

25/09/2026

उत्तर कमेन्ट गर्नुहोस

24/09/2026

उत्तर कमेन्ट गर्नुहोस।

 #विगतमा_लोकसेवाले_सोधिएका_प्रश्नहरुको_समाधान Part-2❣️✍️🙏 #सेयर_गरी_सुरक्षित_राखौं।❣️🙏
24/09/2026

#विगतमा_लोकसेवाले_सोधिएका_प्रश्नहरुको_समाधान Part-2❣️✍️🙏
#सेयर_गरी_सुरक्षित_राखौं।❣️🙏

जानकारीको लागि:निम्नमाध्यमिक तहको प्रथम पत्रको स्थगित परिक्षा मंसिर १२ र माध्यमिक तहको दोस्रो पत्रको स्थगित परिक्षा मंसि...
24/09/2026

जानकारीको लागि:
निम्नमाध्यमिक तहको प्रथम पत्रको स्थगित परिक्षा मंसिर १२ र माध्यमिक तहको दोस्रो पत्रको स्थगित परिक्षा मंसिर १९ गते तोकिएको छ।

23/09/2026

आजै.. ताजै! 😀
✦नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका राष्ट्रहरूको संख्या 𝟏𝟖𝟔 पुगेको छ ।
✦नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना: 𝟐𝟎𝟐𝟔 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟐𝟑 मा भएसँगै।
✦हस्ताक्षरकर्ता: नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कर्नवाल
✦नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका पछिल्ला राष्ट्रहरू:
↬𝟏𝟖𝟔 औ- ग्रेनाडा- 𝟐𝟎𝟐𝟔 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟐𝟑
↬𝟏𝟖𝟓 औ- माईक्रोनेसिया- 𝟐𝟎𝟐𝟔 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟏𝟒
↬𝟏𝟖𝟒 औ- गिनी बिसाउ -𝟐𝟎𝟐𝟔 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟏

23/09/2026

आजै.. ताजै! 😀
✦नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका राष्ट्रहरूको संख्या 𝟏𝟖𝟔 पुगेको छ ।
✦नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना: 𝟐𝟎𝟐𝟔 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟐𝟑 मा भएसँगै।
✦हस्ताक्षरकर्ता: नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कर्नवाल
✦नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका पछिल्ला राष्ट्रहरू:
↬𝟏𝟖𝟔 औ- ग्रेनाडा- 𝟐𝟎𝟐𝟔 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟐𝟑
↬𝟏𝟖𝟓 औ- माईक्रोनेसिया- 𝟐𝟎𝟐𝟔 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟏𝟒
↬𝟏𝟖𝟒 औ- गिनी बिसाउ -𝟐𝟎𝟐𝟔 𝐬𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 𝟏

आजको गोरखापत्रको लोकसेवा सामग्री... पढ्नुहोस् है 🙏❣️✧वि.स. 𝟐𝟎𝟖𝟑 असोज 𝟕 गते।
23/09/2026

आजको गोरखापत्रको लोकसेवा सामग्री... पढ्नुहोस् है 🙏❣️
✧वि.स. 𝟐𝟎𝟖𝟑 असोज 𝟕 गते।

आठविसकोटमा पहिलोपल्ट आए प्रमुख प्रशासकीय अधिकृत🙏❣️नगरपालिका बनेको झन्डै साढे नौ वर्षसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृत...
22/09/2026

आठविसकोटमा पहिलोपल्ट आए प्रमुख प्रशासकीय अधिकृत🙏❣️
नगरपालिका बनेको झन्डै साढे नौ वर्षसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा प्रशासन चल्दै आएको आठविसकोटमा संघीय सरकारका उपसचिव नरेश कटवाल पहिलोपटक प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएपछि कर्मचारीले टीका, माला र खादा लगाएर स्वागत गरेका छन् ।

Address

Sindhuli

Telephone

+9779840405995

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa mahasagar/लोकसेवा महासागर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Loksewa mahasagar/लोकसेवा महासागर:

Shortcuts

Share