19/08/2026
यस खालिङ हातेमालो समुह को एकदम उर्जाशिल ब्यक्तिव ,सार्है रमाइलो गर्न मन पराउने ,सधै हसिलो खुसिलो सदस्य श्री खड्ग खालिङ ज्यु लाई शुभ जन्मदिन को उपलक्ष्य सु स्वास्थ्य दिर्घायु र उत्तरोत्तर प्रगति को हार्दिक मङलमय शुभकामना ब्यक्त गर्दछै !
खालिङ हातेमालो समुह ,
वाकु काठमाडौं