Hamro Sunsari .Com

Hamro Sunsari .Com Official facebook Page of
hamrosunsari.com

Live now  aba KO keyhi beyrmai  call us 9804087908 आज 2 बजे देखि ३ बजे सम्म म सुलभ रिजाल काे साथमा सुन सक्नुहुन्छ कार्यक...
11/07/2026

Live now aba KO keyhi beyrmai call us 9804087908 आज 2 बजे देखि ३ बजे सम्म म सुलभ रिजाल काे साथमा सुन सक्नुहुन्छ कार्यक्रम रिदम मात्र पपुलर एफएम 99.5 MHz मा सम्पर्क नम्बर 9804087908 काे माध्यम बाट आउन सक्नुहुन्छ कार्यक्रम रिदम

सिरहामा नवराजपुर गाउँपालिका–५ मा प्रहरी लागुऔषध  कारोबारीबीच गोली हानाहान एक जना घाइते !सिरहाको नवराजपुर गाउँपालिका–५ मा...
03/07/2026

सिरहामा नवराजपुर गाउँपालिका–५ मा प्रहरी लागुऔषध कारोबारीबीच गोली हानाहान एक जना घाइते !

सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबारी समूहबीच गोली हानाहान भएको छ।

प्रहरीका अनुसार लागुऔषध कारोबारी समूहले प्रहरीमाथि एक राउन्ड गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गरेको थियो। उक्त क्रममा भारतको मधुवनी निवासी अब्दुल कलामको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।

सिरहा प्रहरीका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार घाइते अब्दुलको साथबाट १२२ ग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल बरामद गरिएको छ।

घटनामा संलग्न अन्य २–३ जना फरार रहेकाले उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Live now  aba KO keyhi beyrmai Comments us आज 2 बजे देखि ३ बजे सम्म म सुलभ रिजाल काे साथमा सुन सक्नुहुन्छ कार्यक्रम रिदम...
20/06/2026

Live now aba KO keyhi beyrmai Comments us आज 2 बजे देखि ३ बजे सम्म म सुलभ रिजाल काे साथमा सुन सक्नुहुन्छ कार्यक्रम रिदम मात्र पपुलर एफएम 99.5 MHz मा सम्पर्क नम्बर 9804087908 काे माध्यम बाट आउन सक्नुहुन्छ कार्यक्रम रिदम !

15/06/2026
15/06/2026

मोरङ कारागारमा आयोजित निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमबाट कैदीबन्दीहरूले प्रत्यक्ष स्वास्थ्य लाभ प्राप्त गरेका छन्।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रमुख जिल्ला अधिकारी श्री युवराज कट्टेलज्यू, मोरङ कारागार प्रशासन, सुरक्षा निकाय तथा सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद। मानवता, सेवा र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत भएको यस अभियानप्रति उच्च सम्मान व्यक्त गर्दछौं।

15/06/2026

राष्टिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी ले बचापत्र र शासकीय सुधारका १०० बुँदामा उल्लेख अविबेकती दिइएका हुन!
# पत्रकार :-सुलभ रिजाल!
# hightlight

सुन्सरी काे इनरुवामा एक मात्र जीम The infinity fitness जसका संचालक तथा अध्यक्ष संस्मित सापकोटा ज्यू लाई बधाई तथा शुभकामन...
12/06/2026

सुन्सरी काे इनरुवामा एक मात्र जीम The infinity fitness जसका संचालक तथा अध्यक्ष संस्मित सापकोटा ज्यू लाई बधाई तथा शुभकामना व्यक्त गर्दछु !
आजै आफ्नो जिम काे शोभा बढाउन हुन र आफ्नो स्थान सुनिश्चित हुन आग्रह गर्द छु!

infinity fitness का संचालक तथा अध्यक्ष:- ससमित सापकोटा!

स्थान:- इनरुवा १ सुनसरी !

तस्बिरमा हेर्नुहाेस `इनरूवा डे´का सहभागीहरू   उपस्थित भगवती_स्कुल इनरूवा मा सुसम्पन!
29/05/2026

तस्बिरमा हेर्नुहाेस `इनरूवा डे´का सहभागीहरू उपस्थित भगवती_स्कुल इनरूवा मा सुसम्पन!

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार र...
28/05/2026

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ बुधबार सुनको मूल्य २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्यमा पनि २१५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २१५ रुपैयाँको घटेर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज 2 बजे देखि ३ बजे सम्म कार्यक्रम रिदम नेपाली लोक गित मा स्वागत् छ कल us 9804087908 KO माध्यम बाट आउन सक्नुहुन्छ मात्र ...
27/05/2026

आज 2 बजे देखि ३ बजे सम्म
कार्यक्रम रिदम नेपाली लोक गित मा स्वागत् छ कल us 9804087908 KO माध्यम बाट आउन सक्नुहुन्छ मात्र पपुलर एफएम 99.5 MHz ma दिनको 2 बजे देखि ३ बजे सम्म म सुलभ रिजाल काे साथमा सुन सक्नुहुन्छ!

Address

Inaruwa
Sunsari

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Sunsari .Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category