नेपाल शिक्षक संघ, सुर्खेत NTA Surkhet

  • Home
  • Nepal
  • Surkhet
  • नेपाल शिक्षक संघ, सुर्खेत NTA Surkhet

नेपाल शिक्षक संघ, सुर्खेत NTA Surkhet "गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पूर्वाधार"

https://www.facebook.com/share/p/1LbGbzd1hd/
28/08/2026

https://www.facebook.com/share/p/1LbGbzd1hd/

भोटेकोशी बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट-२०८३, (मितिः२०८३ भदौ १२ गते बिहान ८:३० बजेसम्म प्राप्त जानकारीसहित)

स्रोत: राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
27/08/2026

स्रोत: राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

विज्ञप्ति
27/08/2026

विज्ञप्ति

नेपाल शिक्षक संघ, नगर कार्य समिति, भेरीगंगा नगरपालिका, सुर्खेतका सचिव श्री हिरा चालिसेज्यूका ममतामयी माता श्री शिव कुमार...
27/08/2026

नेपाल शिक्षक संघ, नगर कार्य समिति, भेरीगंगा नगरपालिका, सुर्खेतका सचिव श्री हिरा चालिसेज्यूका ममतामयी माता श्री शिव कुमारी चालिसेज्यूको मिति २०८३ भदौ १० गते भएको असामयिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै उहाँको दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं।
- नेपाल शिक्षक संघ, सुर्खेत परिवार

नेपाल शिक्षक महासंघ, सुर्खेतको विज्ञप्ति।
19/08/2026

नेपाल शिक्षक महासंघ, सुर्खेतको विज्ञप्ति।

नेपाल शिक्षक महासंघ, कर्णाली प्रदेश एवम् आवद्ध/सम्वद्ध संस्थाहरुको संयुक्त प्रेस विज्ञप्ति।भदौ ३, २०८३
19/08/2026

नेपाल शिक्षक महासंघ, कर्णाली प्रदेश एवम् आवद्ध/सम्वद्ध संस्थाहरुको संयुक्त प्रेस विज्ञप्ति।

भदौ ३, २०८३

18/08/2026

शिक्षा ऐनका अनेक बहाना: आशा गरौँ तर भर परौँ कि नपरौँ ?

१. नेपाल शिक्षक महासंघले भाद्र ५ गतेदेखि आन्दोलन गर्ने घोषणा गर्नु र शिक्षा मन्त्रालयले भाद्र ५ गतेभित्रै प्रदेशगत सुझाव संकलन गर्ने कार्यतालिका बनाएर दौडाहा टोली खटाउनु coincidence मात्रै हो भन्न सकिने अवस्था देखिएन I हतारमा गरिएको कार्यक्रम भएर होला टोलीको तयारी पटक्कै देखिएन I

२. शिक्षकको समस्या सिंहदरवारसम्म आइनपुगेकोले यसो गर्नुपरेको भन्ने शिक्षामन्त्रीका विश्वासपात्रको कुराले अहिलेसम्मको शिक्षक आन्दोलन र त्यसमा नेपाल सरकारले गरेको सम्झौताको अवमूल्यन मात्रै होइन शिक्षक महासंघको समेत अपमान भएको छ I

३. प्रदेशगत छलफल गरेर शिक्षकको ध्यान मोड्न सके सम्भावित आन्दोलन टार्न सकिन्छ भन्ने नै मूल लक्ष्य देखियो I

४. नेपाल शिक्षक महासंघ यस मामिलामा किन यति निरीह देखिएको हो? कि उसको नैतिक बलमा ह्रास आएको हो? खै प्रतिक्रिया? अनि कसरी विश्वास गर्ने हो आम शिक्षकले?

५. सबै शिक्षक अटाउने यौटा प्राज्ञिक शिक्षक महासंघ अहिलेको आवश्यकता हो I अब हामीलाई चाहिने शिक्षक महासंघ भनेको विभिन्न महाद्वीपमा भएका यी मध्ये कुनै पनि उदाहरण हुन सक्छन् I उनीहरूको TOR हेर्ने हो भने शिक्षक विकास सम्बन्धी सम्पूर्ण कार्य गर्नेदेखि लिएर देशकै शिक्षा नीति निर्माणमा समेत योगदान गर्ने कार्यादेश पाएका देखिन्छन्।

- प्रा.डा. मनप्रसाद वाग्ले

स्रोत: शिक्षा

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when नेपाल शिक्षक संघ, सुर्खेत NTA Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share