27/04/2026
पञ्चपुरी नगरपालिका वडा नं. ६, सुर्खेतस्थित
बाबियाचौर लाखे नाच जोगाउन संरक्षण समिति, अध्यक्ष
श्री विजय सूनार ज्यू द्वारा बाबियाचौर फुटबल क्लबले आयोजना गरेको
वैशाख ९ गतेदेखि ११ गतेसम्म सम्पन्न फुटबल प्रतियोगितामा
आर्थिक अभाव रहेको अवस्थामा रु. १०००/- आर्थिक सहयोग
प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
प्रतियोगिता सम्पन्न भइसकेपछि पनि देखाउनु भएको सहयोग, सद्भाव र आत्मीयताले
हाम्रो क्लब परिवारलाई अझ हौसला र प्रेरणा प्रदान गरेको छ।
तपाईंको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै
आगामी दिनहरूमा पनि यस्तै साथ र सद्भाव पाइरहने अपेक्षा राख्दछौं।
— बाबियाचौर फुटबल क्लब परिवार ⚽🙏