नेपाली कांग्रेस सचिवालय

  • Home
  • Nepal
  • Surkhet
  • नेपाली कांग्रेस सचिवालय

नेपाली कांग्रेस सचिवालय Nepali Congress is the oldest and the largest democratic party of Nepal .Videos and News Daily

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।

धर्म, सत्य र आदर्श जीवनका प्रतीक श्रीरामको जन्मोत्सवको अवसरमा  श्री राम नवमीको शुभ पावन दिनमा सम्पूर्ण नेपाली जनहरुमा सु...
27/03/2026

धर्म, सत्य र आदर्श जीवनका प्रतीक श्रीरामको जन्मोत्सवको अवसरमा श्री राम नवमीको शुभ पावन दिनमा सम्पूर्ण नेपाली जनहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना !!
जय श्री राम !!!!

सिम्ता गाउँपालिकाको निकै सुन्दरभवन , सायद नेपालमै कुनै कार्यालय यसरी निर्माण छैन होला ❤️ #सिम्ता गाउँपालिका
27/03/2026

सिम्ता गाउँपालिकाको निकै सुन्दरभवन , सायद नेपालमै कुनै कार्यालय यसरी निर्माण छैन होला ❤️
#सिम्ता गाउँपालिका

कांग्रेस सभापति गगन थापाले प्रस्ताव गरेको १५औं महाधिवेशन कार्यतालिका -
24/03/2026

कांग्रेस सभापति गगन थापाले प्रस्ताव गरेको १५औं महाधिवेशन कार्यतालिका -

फागु पुर्णिामा तथा होली पर्वको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना !🙏💐जय नेपाल!🙏🇳🇵
02/03/2026

फागु पुर्णिामा तथा होली पर्वको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना !🙏💐जय नेपाल!🙏🇳🇵

यही फागुन १४ गते घण्टाघर जाऔँ नेपाली कांग्रेसको विशाल आमसभा सफल पारौँ।  🌳जय नेपाल। Gagan Thapa Nepali Congress Bishnu Ba...
23/02/2026

यही फागुन १४ गते घण्टाघर जाऔँ नेपाली कांग्रेसको विशाल आमसभा सफल पारौँ। 🌳
जय नेपाल। Gagan Thapa Nepali Congress Bishnu Bahadur Khadka Khadak Bahadur Budha Hari Bahadur Singh Thakuri Dan Bahadur Shahi Radhika Regmi Kandel Bhim Thakuri Mission PM Bishwo Parkash Sharma
#अबकीबारगगनसरकार

नेपाली काँग्रेसलाई भोट हाल्न अब १० दिन बाँकी !
23/02/2026

नेपाली काँग्रेसलाई भोट हाल्न अब १० दिन बाँकी !

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ म सुर्खेत क्षेत्र नम्बर १  मा नेपाली कांग्रेसका उम्मेदवार श्री विष्णु बहादुर खड्कालाई ...
22/02/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ म सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार श्री विष्णु बहादुर खड्कालाई रुख चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराउँ।
रुखमा भाेट हाल्ने दिन,फागुन २१ ।

Address

Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when नेपाली कांग्रेस सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category