सृजना अामा समुुह : अर्जुन चाैपारी गा.पा. - १ थापाथोक , स्याङ्जा

  • Home
  • Nepal
  • Syangja
  • सृजना अामा समुुह : अर्जुन चाैपारी गा.पा. - १ थापाथोक , स्याङ्जा

सृजना अामा समुुह : अर्जुन चाैपारी गा.पा. - १ थापाथोक , स्याङ्जा social service

आबश्यक हुनेले माग गराै ।
09/07/2026

आबश्यक हुनेले माग गराै ।

16/06/2026

आमा समुहको पहलमा अर्जुन चाैपारी गा.पा.-१ थापाथोकको कुनाको खाेला देखि बास्टारी सम्मको ग्रामिण सडकको सरसफाई तथा फोहोर ब्यबस्थापन गर्दै

श्री सृजना आमा समूह अ.चाै.-१ थापाथोक द्धारा आफ्नै गाउको बाटो सरसफाई गर्दै गर्दाको केहि दृश्यहरु ।
16/06/2026

श्री सृजना आमा समूह अ.चाै.-१ थापाथोक द्धारा आफ्नै गाउको बाटो सरसफाई गर्दै गर्दाको केहि दृश्यहरु ।

11/11/2025

श्री सृजना आमा समूह थापाथोकले आफ्ना सदस्यहरुलाई जनकदेब र कार्डिनल रातो आलु अर्जुन चाैपारी गा.पा. बाट ५०% अनुदानमा माग गरि बितरण गरेको छ ।

11/11/2025
16/10/2024

श्री सृजना आमा समुहको नव निर्मित भवनमा बास्तुपूजा एवम लाखबत्ती पूजाको समाप्ति पश्चात शिद्धबाबा भजन मण्डलीद्धारा सन्ध्याकालिन भजन किर्तन ।

16/10/2024

श्री सृजना आमा समुहद्धारा लाख बत्ती बाल्ने कार्यक्रमको झलकहरु।

श्री सृजना आमा समुहको नव निर्मित सामुदायिक भवनको वास्तुपूजा एवम लक्ष्यवर्तिका पूजाका केही तस्बिरहरु ।
16/10/2024

श्री सृजना आमा समुहको नव निर्मित सामुदायिक भवनको वास्तुपूजा एवम लक्ष्यवर्तिका पूजाका केही तस्बिरहरु ।

Address

Arjun Choupari/1 Thapathok
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when सृजना अामा समुुह : अर्जुन चाैपारी गा.पा. - १ थापाथोक , स्याङ्जा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category