अर्जुनचौपारी गाउँपालिका

  • Home
  • Nepal
  • Syangja
  • अर्जुनचौपारी गाउँपालिका

अर्जुनचौपारी गाउँपालिका Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अर्जुनचौपारी गाउँपालिका, Government Organization, syangja, Syangja.

सेवा प्रवाह, नीति, योजना एवम् कार्यक्रमका बारेमा जनप्रतिनिधि र सरोकारवालाबीच संवाद, सुझाव तथा सहभागिता अभिवृद्धि गर्ने उ...
26/08/2026

सेवा प्रवाह, नीति, योजना एवम् कार्यक्रमका बारेमा जनप्रतिनिधि र सरोकारवालाबीच संवाद, सुझाव तथा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आज मिति २०८३/०५/१० गते अर्जुनचौपारी गाउँपालिका वडा नं. ५ मा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

25/08/2026

हार्दिक निमन्त्रणा l

सेवा प्रवाह, नीति, योजना एवम् कार्यक्रमका बारेमा जनप्रतिनिधि र सरोकारवालाबीच संवाद, सुझाव तथा सहभागिता अभिवृद्धि गर्ने उ...
25/08/2026

सेवा प्रवाह, नीति, योजना एवम् कार्यक्रमका बारेमा जनप्रतिनिधि र सरोकारवालाबीच संवाद, सुझाव तथा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आज मिति २०८३/०५/०९ गते अर्जुनचौपारी गाउँपालिका वडा नं. ३ मा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

अर्जुनचौपारी गाउँपालिका आँखा उपचार केन्द्र तथा स्वास्थ्य शाखाको आयोजनामा अरजुनचौपारी गाउँपालिका भित्रका महिला सामुदायिक ...
25/08/2026

अर्जुनचौपारी गाउँपालिका आँखा उपचार केन्द्र तथा स्वास्थ्य शाखाको आयोजनामा अरजुनचौपारी गाउँपालिका भित्रका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि आँखा स्वास्थ्य सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

सेवा प्रवाह, नीति, योजना एवम् कार्यक्रमका बारेमा जनप्रतिनिधि र सरोकारवालाबीच संवाद, सुझाव तथा सहभागिता अभिवृद्धि गर्ने उ...
24/08/2026

सेवा प्रवाह, नीति, योजना एवम् कार्यक्रमका बारेमा जनप्रतिनिधि र सरोकारवालाबीच संवाद, सुझाव तथा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आज मिति २०८३/०५/०८ गते अर्जुनचौपारी गाउँपालिका वडा नं. ४ मा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

सेवा प्रवाह, नीति, योजना एवम् कार्यक्रमका बारेमा जनप्रतिनिधि र सरोकारवालाबीच संवाद, सुझाव तथा सहभागिता अभिवृद्धि गर्ने उ...
21/08/2026

सेवा प्रवाह, नीति, योजना एवम् कार्यक्रमका बारेमा जनप्रतिनिधि र सरोकारवालाबीच संवाद, सुझाव तथा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आज मिति २०८३/०५/०५ गते अर्जुनचौपारी गाउँपालिका वडा नं. १ मा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

सेवा प्रवाह, नीति, योजना एवम् कार्यक्रमका बारेमा जनप्रतिनिधि र सरोकारवालाबीच संवाद, सुझाव तथा सहभागिता अभिवृद्धि गर्ने उ...
20/08/2026

सेवा प्रवाह, नीति, योजना एवम् कार्यक्रमका बारेमा जनप्रतिनिधि र सरोकारवालाबीच संवाद, सुझाव तथा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले अर्जुनचौपारी गाउँपालिका वडा नं. ६ मा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

स्याङ्जा जिल्लामै पहिलो पटक अर्जुनचौपारी गाउँपालिकाबाट करदाता सेवा शुभारम्भका लागि आन्तरिक राजस्व कार्यालय, पोखरासँग सम्...
20/08/2026

स्याङ्जा जिल्लामै पहिलो पटक अर्जुनचौपारी गाउँपालिकाबाट करदाता सेवा शुभारम्भका लागि आन्तरिक राजस्व कार्यालय, पोखरासँग सम्झौता गरियो।

स्याङ्जा जिल्लामै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकाले करदाता सेवा औपचारिक रूपमा सुरु गरेको छ। यसअघि करदाता सेवा कार्यालय स्याङ्जा मार्फत प्रदान हुँदै आएको सेवा अब अर्जुनचौपारी गाउँपालिकाबाटै स्थानीय स्तरमा उपलब्ध हुने भएको छ।

अबदेखि गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नम्बर (PAN) जारी, PAN संशोधन तथा रूपान्तरणलगायतका सेवा उपलब्ध हुनेछन्। साथै VAT दर्ता, रूपान्तरण, खारेजी, करचुक्ता प्रमाणपत्र तथा करदाता कार्यालय स्थानान्तरण लगायतका सेवा आन्तरिक राजस्व कार्यालय, पोखराको समन्वयमा सञ्चालन गरिनेछ।

Invitation for Bids.
20/08/2026

Invitation for Bids.

हार्दिक बधाई ।
18/08/2026

हार्दिक बधाई ।

Address

Syangja
Syangja

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 15:00

Telephone

063422007

Alerts

Be the first to know and let us send you an email when अर्जुनचौपारी गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अर्जुनचौपारी गाउँपालिका:

Shortcuts

Share