19/08/2026
#साउन_महिनामा नापी कार्यालय गुल्मी मा उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित हुनु भएकोमा सर्भेक्षक श्री ई.शहदेव शर्मा सरलाई हार्दिक बधाई तथा शुभकामना छ ।
तपाईंको मेहनत, इमानदारी र जिम्मेवारीप्रतिको समर्पणले सबैका लागि प्रेरणा बनेको छ।
यस्तै सफलताको यात्रा निरन्तर अघि बढिरहोस्।
#नापीकार्यालयगुल्मी
#साउन_महिनाको_उत्कृष्ट_कर्मचारी