तनहुँ जिल्ला अदालत

तनहुँ जिल्ला अदालत तनहुँ जिल्ला अदालत

नवलपरासी जिल्ला अदालतबाट सरुवा भइ आउनु भएका मा.जि.न्या श्री धर्मराज पाैडेल्यूकाे स्वागत कार्यक्रम 💐💐 ।
10/08/2026

नवलपरासी जिल्ला अदालतबाट सरुवा भइ आउनु भएका मा.जि.न्या श्री धर्मराज पाैडेल्यूकाे स्वागत कार्यक्रम 💐💐 ।

स्वेच्छिक नि:शुल्क कानूनी सेवा (प्रो-वोनो) प्रदान गर्ने सम्बन्धमा जारी भएको सूचना ।
03/08/2026

स्वेच्छिक नि:शुल्क कानूनी सेवा (प्रो-वोनो) प्रदान गर्ने सम्बन्धमा जारी भएको सूचना ।

दोभाषे सेवाको लागि ७(सात) दिन भित्र सूचिकृत हुने सम्बन्धी सूचना ।
30/07/2026

दोभाषे सेवाको लागि ७(सात) दिन भित्र सूचिकृत हुने सम्बन्धी सूचना ।

अदालत प्रवेश गर्दा तोकिए बमोजिमको पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाउने सम्बन्धी सूचना ।
30/07/2026

अदालत प्रवेश गर्दा तोकिए बमोजिमको पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाउने सम्बन्धी सूचना ।

यस तनहुँ जिल्ला अदालतबाट मिति २०४५/११/२९ मा जारी भएकाे लेखापढी व्यवसायी प्रमाणपत्र ।
24/07/2026

यस तनहुँ जिल्ला अदालतबाट मिति २०४५/११/२९ मा जारी भएकाे लेखापढी व्यवसायी प्रमाणपत्र ।

वैतनिक कानून व्यवसायी सिफारिस गरिएको सम्बन्धी सूचना ।
24/07/2026

वैतनिक कानून व्यवसायी सिफारिस गरिएको सम्बन्धी सूचना ।

वैतनिक कानून व्यवसायी नियुक्तिका लागि सम्पर्क मिति ताेकिएकाे सम्बन्धी सूचना ।
21/07/2026

वैतनिक कानून व्यवसायी नियुक्तिका लागि सम्पर्क मिति ताेकिएकाे सम्बन्धी सूचना ।

२०८२ साल भाद्र २४ गते यस अदालतमा भएकाे आगजनी पश्चात् अदालतकाे कामकारबाही पुन संञ्चालन गर्न, वार भवन लगाएत अन्य उपकरण उपल...
17/07/2026

२०८२ साल भाद्र २४ गते यस अदालतमा भएकाे आगजनी पश्चात् अदालतकाे कामकारबाही पुन संञ्चालन गर्न, वार भवन लगाएत अन्य उपकरण उपलब्ध गराउन महत्वपूर्ण याेगदान गर्नु भएकाेमा सम्मानित श्री उच्च अदालत पाेखराबाट जिल्ला वार इकाई प्रतिनिधिलाई प्रशंसापत्र प्रदान गर्नु हुँदै ।

20/05/2026
लेखापढी व्यवसायी प्रमाण-पत्र प्राप्त गरेकाे ५ वर्ष अवधी पुगेका लेखापढी व्यवसायीहरू प्रमाण-पत्र नविकरण गर्न आउने सम्बन्धी...
18/05/2026

लेखापढी व्यवसायी प्रमाण-पत्र प्राप्त गरेकाे ५ वर्ष अवधी पुगेका लेखापढी व्यवसायीहरू प्रमाण-पत्र नविकरण गर्न आउने सम्बन्धी सूचना ।

Address

Tanahun

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97765563195

Alerts

Be the first to know and let us send you an email when तनहुँ जिल्ला अदालत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to तनहुँ जिल्ला अदालत:

Shortcuts

Share