CDEN, Tanahun

CDEN, Tanahun Its an official page of Center for Democratic Engineers' Nepal, Tanahun District Committee

मादि नदि मा कस्तो पुल बन्दै छ? निर्माण कार्य कसरि हुदै छ? दमौलि मा कस्ता सकारत्माक असर पर्लान?  यि र येस्तै कुराको जानका...
13/01/2024

मादि नदि मा
कस्तो पुल बन्दै छ?
निर्माण कार्य कसरि हुदै छ?
दमौलि मा कस्ता सकारत्माक असर पर्लान?
यि र येस्तै कुराको जानकारि लिन, केहि कुरा किक्नको लागि Technical talk show with Shyam k Yadav sir and other

See you all !!!!

यसपालीको भोटभ्रष्टाचारी लाई चोट।
14/10/2022

यसपालीको भोट
भ्रष्टाचारी लाई चोट।

CDEN तनहुँका सल्लाहकार ई सुजन पण्डित NEA Providence Coordination Committee काे Co-Chair हुनु भएकोमा हार्दिक बधाई तथा सफल...
23/09/2022

CDEN तनहुँका सल्लाहकार ई सुजन पण्डित NEA Providence Coordination Committee काे Co-Chair हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

तनहुँ जिल्लामा नेपाली काँग्रेस का तर्फ बाट विजेता हुनुभएका पालिका प्रमुख तथा उपप्रमुख लगायत सम्पूर्ण निर्वाचित जनप्रतिनि...
23/05/2022

तनहुँ जिल्लामा नेपाली काँग्रेस का तर्फ बाट विजेता हुनुभएका पालिका प्रमुख तथा उपप्रमुख लगायत सम्पूर्ण निर्वाचित जनप्रतिनिधि हरुमा हार्दिक बधाई तथा शुभकामना।

यहाँहरुको नेतृत्वमा पालिकहरु अब्बल सावित हुनेछन्। नागरिकहरूका सामान्य समस्या देखि ठूला ठूला विकास निर्माणका कार्यहरूले गती लिनेछन्।

जय नेपाल
जय CDEN-Tanahu

09/05/2022

उपकारी गुणी व्यक्ति निहुरीन्छ निरन्तर
फलेको वृक्ष काे हाँगो नझुकेको कहाँ छ र !!!!
- बालकृष्ण सम

दुवै जना स्वन्त्रत उमेदवार र ईन्जिनियर पनि (एक जना व्यास का एक जना काठमाडौं का)

हो हामी परिवर्तन चाहन्छौ, घमण्डको हैन सोचको।

07/05/2022

राम्रो लाई राम्रो भन्न सकौं।
कुरा हैन काम गर्ने लाई रोजौं ।

अरूलाई गाली गरेर समय बर्बाद नगरौं।
समृद्ध व्यास नगर काे सपनालाई साकार पारौं ।

अझ धेरै गर्नुछ।

युबाकाे सोच युबाकै भरदीपक बाबु कँडेल सरकाे नेतृत्वमा पालुङटार नगर ।For Vision with mission Vote for tree- vote for दीपक ...
07/05/2022

युबाकाे सोच युबाकै भर
दीपक बाबु कँडेल सरकाे नेतृत्वमा पालुङटार नगर ।

For Vision with mission
Vote for tree- vote for दीपक बाबु कँडेल

मठ- मन्दिर - मस्जिद बनाउनु छ।व्यास नगरमा बैकुण्ठ सर लाई जिताउनु छ।Vote for development Vote for tree
06/05/2022

मठ- मन्दिर - मस्जिद बनाउनु छ।
व्यास नगरमा बैकुण्ठ सर लाई जिताउनु छ।

Vote for development
Vote for tree

रानी गाउँ खानेपानी आयोजना परिवर्तन फेसबुक मा हैन field मा गराउनु छ।हाम्रा विकासका धरोहर बैकुण्ठ सर लाई जिताउनु छ। Vote f...
06/05/2022

रानी गाउँ खानेपानी आयोजना

परिवर्तन फेसबुक मा हैन field मा गराउनु छ।
हाम्रा विकासका धरोहर बैकुण्ठ सर लाई जिताउनु छ।
Vote for tree

काम गर्ने हाई हाईअरु सबै बाई बाई Vote for tree Rishing Ga Pa राजेन्द्र कृष्ण श्रेष्ठ
06/05/2022

काम गर्ने हाई हाई
अरु सबै बाई बाई

Vote for tree
Rishing Ga Pa
राजेन्द्र कृष्ण श्रेष्ठ

जसको vision उसकै नेतृत्व विकास गाउँ गाउँ मा जरुरी छ।नकी facebook मा।Viral road (सन्दर्भ व्यास नगर स्थानीय निर्वाचन)Vote ...
06/05/2022

जसको vision
उसकै नेतृत्व

विकास गाउँ गाउँ मा जरुरी छ।
नकी facebook मा।

Viral road (सन्दर्भ व्यास नगर स्थानीय निर्वाचन)
Vote for development
Vote for tree

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when CDEN, Tanahun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to CDEN, Tanahun:

Share