Livik FC

Livik FC Livik FC is a passionate football/futsal club dedicated to teamwork, discipline, and competitive spirit.

We aim to promote young talent, build unity through sports, and achieve excellence in every match we play.

वैदेशिक रोजगारीको नयाँ यात्राका लागि हार्दिक शुभकामना।सुरक्षित यात्रा, सफल भविष्य र सधैं प्रगतिको कामना Bigyan Poudel.✈️...
02/08/2026

वैदेशिक रोजगारीको नयाँ यात्राका लागि हार्दिक शुभकामना।
सुरक्षित यात्रा, सफल भविष्य र सधैं प्रगतिको कामना Bigyan Poudel.✈️
Livik FC

Livik FC का समर्पित खेलाडी आज वैदेशिक रोजगारीको यात्रामा निस्कँदै हुनुहुन्छ। उहाँको बिदाइले हामी सबैलाई दुःख लागेको छ, त...
31/07/2026

Livik FC का समर्पित खेलाडी आज वैदेशिक रोजगारीको यात्रामा निस्कँदै हुनुहुन्छ। उहाँको बिदाइले हामी सबैलाई दुःख लागेको छ, तर उहाँको उज्ज्वल भविष्यप्रतिको खुसी पनि उत्तिकै छ। उहाँको सफल, सुरक्षित र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै, Livik FC उहाँले क्लबमा पुर्‍याउनुभएको अमूल्य योगदानप्रति सधैं आभारी रहनेछ। फेरि कुनै दिन यही मैदानमा सँगै खेल्ने आशासहित सफल यात्राको शुभकामना! ❤️⚽

As you begin a new chapter, everyone at Livik FC wishes you success, good health, and happiness.Safe travels and Best wi...
23/07/2026

As you begin a new chapter, everyone at Livik FC wishes you success, good health, and happiness.
Safe travels and Best wishes for your journey Bibas! ❤️⚽

हार्दिक धन्यवाद तथा आभार १st LIVIK CUP 2083 सफलतापूर्वक सम्पन्न गराउनका लागिश्री Bijaya Thapa Bhujel ज्यूले प्रदान गर्नु...
14/07/2026

हार्दिक धन्यवाद तथा आभार
१st LIVIK CUP 2083 सफलतापूर्वक सम्पन्न गराउनका लागि
श्री Bijaya Thapa Bhujel ज्यूले प्रदान गर्नुभएको रु४४,४४४/- ( चवालीस हजार चार सय चवालीस) आर्थिक सहयोगप्रति LIVIK FC परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
तपाईंको अमूल्य सहयोगले खेलकुदको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा प्रतियोगिताको सफल आयोजनामा महत्वपूर्ण योगदान पुर्‍याएको छ।
हजुरको उदार सहयोगप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गर्दै सुख, शान्ति, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौ

हार्दिक धन्यवाद तथा आभार १st LIVIK CUP 2083 सफलतापूर्वक सम्पन्न गराउनका लागिश्री Krishna Poudel ज्यूले प्रदान गर्नुभएको ...
14/07/2026

हार्दिक धन्यवाद तथा आभार
१st LIVIK CUP 2083 सफलतापूर्वक सम्पन्न गराउनका लागि
श्री Krishna Poudel ज्यूले प्रदान गर्नुभएको रु. ५,०००/- (पाँच हजार रुपैयाँ) आर्थिक सहयोगप्रति LIVIK FC परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
तपाईंको अमूल्य सहयोगले खेलकुदको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा प्रतियोगिताको सफल आयोजनामा महत्वपूर्ण योगदान पुर्‍याएको छ।
हजुरको उदार सहयोगप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गर्दै सुख, शान्ति, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौ

हार्दिक धन्यवाद! प्रथम लिभिक कप २०८३ (५A-साइड खुला फुटसल प्रतियोगिता) सफलतापूर्वक सम्पन्न भएको छ।यस प्रतियोगितालाई सफल ब...
12/07/2026

हार्दिक धन्यवाद!
प्रथम लिभिक कप २०८३ (५A-साइड खुला फुटसल प्रतियोगिता) सफलतापूर्वक सम्पन्न भएको छ।
यस प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, प्रेरणा र हौसला प्रदान गर्नुहुने सम्पूर्ण प्रायोजकज्यूहरू, सहयोगी हातहरू, शुभचिन्तकहरू, सहभागी टोलीहरू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, रेफ्रीहरू, स्वयंसेवकहरू, दर्शक महानुभावहरू, सञ्चारकर्मीहरू तथा सम्पूर्ण खेलप्रेमीहरू प्रति लिभिक फुटबल क्लब परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।
तपाईंहरूको अमूल्य साथ र विश्वासले नै यो प्रतियोगितालाई भव्य र सफल बनाउन सम्भव भएको हो।
यस्तै माया, साथ र सहयोग आगामी दिनहरूमा पनि निरन्तर पाइरहने अपेक्षासहित,
धन्यवाद! जय खेल, जय फुटबल! ⚽❤️
– लिभिक फुटबल क्लब परिवार

Address

ShuklaGandaki 08 Tanahun
Tanahun
33900

Telephone

+9779826136402

Website

Alerts

Be the first to know and let us send you an email when Livik FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Livik FC:

Shortcuts

Share