Khaireni Youth Club - KYC

Khaireni Youth Club - KYC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khaireni Youth Club - KYC, Social service, Shuklagandaki, Khairenitar, Tanahun.

Khaireni Youth Club established in 2051 B.S as non political and social club to bring changes in our socitey through cultural and sports program, health and anti-drug campaign with involvement of youths in every social activities.

21/08/2026

यस क्लबका सम्पूर्ण सदस्यहरूलाई जानकारी गराइन्छ कि क्लबको मासिक नियमित बैठक निम्न मिति, स्थान र समयमा हुने भएकाले समयमै उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछु।

📍 स्थान: सरस्वती नमुना मा वि खेलमैदान, शु.न.पा -०७
🕓 समय: बेलुका ५ बजे
📅 मिति: २०८३/०५/०६ शनिबार

मिति २०८३/०४/१२ गते मङ्गलबारको दिन खैरेनी युवा क्लब र श्री कालीजङ्ग  गण(खैरेनी आर्मी ब्यारेक) बिच भएको मैत्रीपूर्ण खेलका...
30/07/2026

मिति २०८३/०४/१२ गते मङ्गलबारको दिन खैरेनी युवा क्लब र श्री कालीजङ्ग गण(खैरेनी आर्मी ब्यारेक) बिच भएको मैत्रीपूर्ण खेलका तस्बीरहरू।
खेलको नतीजा:
खैरेनी युवा क्लब ०-३ श्री कालीजङ्ग गण

र, साथै यस मैत्रीपूर्ण खेलका लागि श्री कालीजङ्ग गणलाई विशेष धन्यबाद व्यक्त गर्न चाहन्छौँ।

24/07/2026

यस क्लबका सम्पूर्ण सदस्यहरूलाई जानकारी गराइन्छ कि क्लबको मासिक नियमित बैठक निम्न मिति, स्थान र समयमा हुने भएकाले समयमै उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछु।

📍 स्थान: सरस्वती नमुना मा वि खेलमैदान, शु.न.पा -०७
🕓 समय: बेलुका ५ बजे
📅 मिति: २०८३/०४/०९ शनिबार

✈️ सुरक्षित उडान तथा सफल यात्राको कामना! 🇳🇵⚽​खैरेनी युवा क्लबका गौरव, सदस्य एवं युवा फुटबल खेलाडीहरूका प्रेरणाका स्रोत स...
26/06/2026

✈️ सुरक्षित उडान तथा सफल यात्राको कामना! 🇳🇵⚽
​खैरेनी युवा क्लबका गौरव, सदस्य एवं युवा फुटबल खेलाडीहरूका प्रेरणाका स्रोत सुमन श्रेष्ठज्यू, वैदेशिक यात्राको सिलसिलामा आज विदेश प्रस्थान गर्दै हुनुहुन्छ।
​तपाईंले मैदानभित्र र मैदानबाहिर देखाउनुभएको खेलप्रतिको लगाव, अनुशासन र मिहिनेत हाम्रा साना भाइहरूका लागि सधैं प्रेरणाको मार्गचित्र बन्नेछ। यहाँका साना बालक र युवाहरूलाई फुटबल खेलतर्फ आकर्षित गर्न र उनीहरूमा खेलप्रतिको भोक जगाउन तपाईंले खेल्नुभएको भूमिका अतुलनीय छ।

​खैरेनी युवा क्लब परिवार यहाँको सुखद, सुरक्षित उडान र उज्ज्वल भविष्यको हार्दिक मंगलमय कामना गर्दछ! तपाईंको नयाँ यात्राले सफलताको नयाँ शिखर चुमोस्।

खैरेनी युवा क्लबद्वारा आयोजित प्रथम यू–२१ ९ ए साइड फुटबल प्रतियोगितालाई सफल बनाउन महत्वपूर्ण सहयोग गर्नुहुने विदेशमा रहन...
22/06/2026

खैरेनी युवा क्लबद्वारा आयोजित प्रथम यू–२१ ९ ए साइड फुटबल प्रतियोगितालाई सफल बनाउन महत्वपूर्ण सहयोग गर्नुहुने विदेशमा रहनुहुने क्लबका सदस्यहरुप्रति सम्मानस्वरूप उहाँहरूको निवासमै पुगेर अभिभावकज्यूहरूलाई कदरपत्र हस्तान्तरण गरिएको दोस्रो चरणका केही झलकहरू। 🙏⚽🏆

यहाँहरूको अमूल्य सहयोग, माया र विश्वासप्रति खैरेनी युवा क्लब हार्दिक आभार व्यक्त र्गदछौं।

19/06/2026

यस क्लबका सम्पूर्ण सदस्यहरूलाई जानकारी गराइन्छ कि क्लबको मासिक नियमित बैठक निम्न मिति, स्थान र समयमा हुने भएकाले समयमै उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछु।

📍 स्थान: सरस्वती नमुना मा वि खेलमैदान, शु.न.पा -०७
🕓 समय: बेलुका ५ बजे
📅 मिति: २०८३/०३/०६ शनिबार

🎉 जन्मदिनको हार्दिक मंगलमय शुभकामना 🎂खैरेनी युवा क्लबका अध्यक्ष संजोग सुनारज्यूलाई जन्मदिनको अवसरमा शुख, शान्ति, सुस्वास...
17/06/2026

🎉 जन्मदिनको हार्दिक मंगलमय शुभकामना 🎂

खैरेनी युवा क्लबका अध्यक्ष संजोग सुनारज्यूलाई जन्मदिनको अवसरमा शुख, शान्ति, सुस्वास्थ्य तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
तपाईंको नेतृत्व, समर्पण र सक्रियताले क्लबलाई अझ सशक्त बनाउँदै जाओस् भन्ने कामना गर्दछौं ।

- खैरेनी युवा क्लब परिवार

खेलकुदसँगै धार्मिक एवं ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्द्धन 💛🤍​हाम्रो क्लबका सदस्य सुमन श्रेष्ठ क्लबको नयाँ आधिकारिक जर...
31/05/2026

खेलकुदसँगै धार्मिक एवं ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्द्धन 💛🤍
​हाम्रो क्लबका सदस्य सुमन श्रेष्ठ क्लबको नयाँ आधिकारिक जर्सीमा। खेलकुदसँगै धार्मिक एवं ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्द्धन गर्ने क्लबको मुख्य उद्देश्यअनुरूप यसपटक जर्सीमा शु.न.पा -०६ मा अवस्थित पवित्र धार्मिक स्थल "तीनखोले देवी मन्दिर" अङ्कित गरिएको छ। क्लबको तर्फबाट यो क्षेत्रको प्रवर्द्धन गर्ने हाम्रो सानो प्रयास हो।
​हाम्रो क्लबलाई यो सुन्दर जर्सी प्रायोजन (Sponsor) गरिदिनुहुने आदरणीय शिव बहादुर के.सी ज्यू प्रति क्लब परिवार हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछ।

मिति २०८३/०२/१६ गते शनिबारको दिन खैरेनी युवा क्लब र श्री कालीजङ्ग  गण(खैरेनी आर्मी ब्यारेक) बिच भएको मैत्रीपूर्ण खेलका त...
30/05/2026

मिति २०८३/०२/१६ गते शनिबारको दिन खैरेनी युवा क्लब र श्री कालीजङ्ग गण(खैरेनी आर्मी ब्यारेक) बिच भएको मैत्रीपूर्ण खेलका तस्बीरहरू।
खेलको नतीजा:
खैरेनी युवा क्लब ६-४ श्री कालीजङ्ग गण

र, साथै यस मैत्रीपूर्ण खेलका लागि श्री कालीजङ्ग गणलाई विशेष धन्यबाद व्यक्त गर्न चाहन्छौँ।

🎉 जन्मदिनको हार्दिक मंगलमय शुभकामना 🎂खैरेनी युवा क्लबका उपाध्यक्ष उमेश श्रेष्ठज्यूलाई जन्मदिनको अवसरमा शुख, शान्ति, सुस्...
29/05/2026

🎉 जन्मदिनको हार्दिक मंगलमय शुभकामना 🎂

खैरेनी युवा क्लबका उपाध्यक्ष उमेश श्रेष्ठज्यूलाई जन्मदिनको अवसरमा शुख, शान्ति, सुस्वास्थ्य तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
तपाईंको नेतृत्व, समर्पण र सक्रियताले क्लबलाई अझ सशक्त बनाउँदै जाओस् भन्ने कामना गर्दछौं ।

- खैरेनी युवा क्लब परिवार

Address

Shuklagandaki, Khairenitar
Tanahun

Telephone

+9779846839271

Website

Alerts

Be the first to know and let us send you an email when Khaireni Youth Club - KYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category