भिमाद नगरपालिका आयुर्वेद शाखा

  • Home
  • Nepal
  • Tanahun
  • भिमाद नगरपालिका आयुर्वेद शाखा

भिमाद नगरपालिका आयुर्वेद शाखा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भिमाद नगरपालिका आयुर्वेद शाखा, Government Organization, X3GJ+P89, Unnamed Road, Bhimad, Tanahun.

स्वास्थ्य संस्था दर्ता तथा नवीकरण गर्ने सम्बन्धि सुचना
22/07/2026

स्वास्थ्य संस्था दर्ता तथा नवीकरण गर्ने सम्बन्धि सुचना

हार्दिक श्रद्धाञ्जली तथा समवेदनायस भिमाद नगरपालिका भिमाद आयुर्वेद अौषधालयमा कार्यरत सिता देवि रानाभाटकी ममतामयी आमा वेली...
05/07/2026

हार्दिक श्रद्धाञ्जली तथा समवेदना

यस भिमाद नगरपालिका भिमाद आयुर्वेद अौषधालयमा कार्यरत सिता देवि रानाभाटकी ममतामयी आमा वेली माया रानाभाटको असामयिक निधन प्रति आयुर्वेद परिवार गहिरो दुःख व्यक्त गर्दछौं साथै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गदै उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।

भान्सा सुधार कार्यक्रम ०८२/०८३ को दोस्रो चरणको कार्यक्रम आज भिमाद नगरपालिकाको सभाहमा सम्पन्न गरियो ।
03/07/2026

भान्सा सुधार कार्यक्रम ०८२/०८३ को दोस्रो चरणको कार्यक्रम आज भिमाद नगरपालिकाको सभाहमा सम्पन्न गरियो ।

भान्सा सुधार कार्यक्रम ०८२/०८३ भिमाद नगरपालिका वडा नं १ डुम्रेबेशीमा संचालित कार्यक्रमको झलकहरु
01/07/2026

भान्सा सुधार कार्यक्रम ०८२/०८३ भिमाद नगरपालिका वडा नं १ डुम्रेबेशीमा संचालित कार्यक्रमको झलकहरु

आज तेस्रो दिन को योग मिति २०८२/०३/०९
23/06/2026

आज तेस्रो दिन को योग मिति २०८२/०३/०९

23/06/2026

आज तेस्रो दिन २०८३/०३/०९

भिमाद नगरपालिका भिमाद आयुर्वेद औषधालयद्वारा आयोजित  १२ औ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सात दिने  योग शिविर  सुचारु ह...
21/06/2026

भिमाद नगरपालिका भिमाद आयुर्वेद औषधालयद्वारा आयोजित १२ औ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सात दिने योग शिविर सुचारु हुदाको केहि तस्विरहरु

व्यानर अनुसारको कार्यक्रम भिमाद नगरपालिका वडा नं १ वडा कार्यालय काउँलेमा सम्पन्न गरियो
17/06/2026

व्यानर अनुसारको कार्यक्रम भिमाद नगरपालिका वडा नं १ वडा कार्यालय काउँलेमा सम्पन्न गरियो

मिति २०८३/०२/३०गते भिमाद आयुर्वेद  अैाषधालयद्वारा भिमाद नगरपालिका वडा नं ९ वडा कार्यालय रिठ्ठेभञ्याङमा गरिएको निशुल्क आय...
13/06/2026

मिति २०८३/०२/३०गते भिमाद आयुर्वेद अैाषधालयद्वारा भिमाद नगरपालिका वडा नं ९ वडा कार्यालय रिठ्ठेभञ्याङमा गरिएको निशुल्क आयुर्वेद तथा योग शिविरका केहि तस्विरहरु

सम्पुर्ण भिमाद नगरपालिका वडा ९ तथा आसपासका वडाका जनसमुदयहरुलाई यस अवसरको फाईदा लिई स्वास्थ्य लाभ लिन हार्दिक अनुरोध गरिन...
11/06/2026

सम्पुर्ण भिमाद नगरपालिका वडा ९ तथा आसपासका वडाका जनसमुदयहरुलाई यस अवसरको फाईदा लिई स्वास्थ्य लाभ लिन हार्दिक अनुरोध गरिन्छ ।

मिति :- २०८३/०२/३०गते शनिबार
स्थान :- भिमाद न पा वडा नं ९ को वडा कार्यालय भवन रिठ्ठेभञ्याङ

Address

X3GJ+P89, Unnamed Road, Bhimad
Tanahun

Alerts

Be the first to know and let us send you an email when भिमाद नगरपालिका आयुर्वेद शाखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to भिमाद नगरपालिका आयुर्वेद शाखा:

Shortcuts

Share