तानसेन नगरपालिका, पाल्पा - Tansen muni

  • Home
  • Nepal
  • Tansen
  • तानसेन नगरपालिका, पाल्पा - Tansen muni

तानसेन नगरपालिका, पाल्पा - Tansen muni An Official page of Tansen Municipality which is created for the information sharing among different

Operating as usual

28/10/2021
28/10/2021
24/10/2021
सुभकामना !!!
11/10/2021

सुभकामना !!!

सुभकामना !!!

सहकारी भेला तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न
08/10/2021

सहकारी भेला तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न

सहकारी भेला तथा अन्तरक्रिया कार्यक्रमको उद्धाटन कार्यक्रम
08/10/2021

सहकारी भेला तथा अन्तरक्रिया कार्यक्रमको उद्धाटन कार्यक्रम

08/10/2021

सहकारी भेला तथा अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख द्वारा आफ्नो विचार प्रकट गर्दै ।

शुभकामना
07/10/2021

शुभकामना

शुभकामना

01/10/2021
तानसेन नगरपालिकाको आयोजनामा तानसेन -१२ मा उपभोक्ता समितिका पदाधिकारीलाई आयोजना ब्यबस्थापन सम्बन्धि अनुशिक्षण कार्यक्रम म...
30/09/2021

तानसेन नगरपालिकाको आयोजनामा तानसेन -१२ मा उपभोक्ता समितिका पदाधिकारीलाई आयोजना ब्यबस्थापन सम्बन्धि अनुशिक्षण कार्यक्रम
मिति २०७८/०६/१४

तानसेन नगरपालिकाद्वारा  बिपत ब्यबस्थापन कोषबाट बिपतकाका कारण पिडित निम्न लिखित परिवारहरुलाई राहत प्रदान गरिएको छ ।तानसेन...
29/09/2021

तानसेन नगरपालिकाद्वारा बिपत ब्यबस्थापन कोषबाट बिपतकाका कारण पिडित निम्न लिखित परिवारहरुलाई राहत प्रदान गरिएको छ ।
तानसेन -५ की नैना दर्जीको बुबा नारायण दर्जीलाई राहतस्वरूप ३५ हजार,घर पूर्ण क्षति भएका तानसेन-६ का बद्री भट्टराई र
तानसेन -७ का मकरबहादुर थापालाई १०-१० हजारको चेक हस्तान्तरण |

तानसेन नगरपालिकाको आयोजना, दि एसिया फाउन्डेसनको सहयोग र सिइयो (CEO )को प्राविधिक सहयोगमा तानसेन नगरपालिकाको आर्थिक विकास...
29/09/2021

तानसेन नगरपालिकाको आयोजना, दि एसिया फाउन्डेसनको सहयोग र सिइयो (CEO )को प्राविधिक सहयोगमा तानसेन नगरपालिकाको आर्थिक विकास रणनीति तयारी सम्वन्धमा छलफल कार्यक्रम

विश्व पर्यटन दिवस
27/09/2021

विश्व पर्यटन दिवस

विश्व पर्यटन दिवस

24/09/2021
24/09/2021
नगरपालिकाले दियो बाख्रा उपहार
21/09/2021
नगरपालिकाले दियो बाख्रा उपहार

नगरपालिकाले दियो बाख्रा उपहार

पाल्पा । तानसेन नगरपालिकाभित्रका विपन्न महिला व्यावसायिक बाख्रापालनप्रति आकर्षित भएका छन् । यसका लागि नगरपालि....

19/09/2021
17/09/2021
17/09/2021
पाल्पाली ढाका संघबाट संचालित कोसेली घरको उद्घाटन कार्यक्रम

लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका ,युकेएड सीप परियाेजना, नाइमा, एनएमबी बैंकलगायत को सहयोग र सहकार्यमा
पाल्पाली ढाका संघबाट संचालित कोसेली घरको उद्घाटन कार्यक्रम २०७८ असोज १

शिक्षण सिकाई क्रियाकलाप संचालन सम्बन्धमा
12/09/2021

शिक्षण सिकाई क्रियाकलाप संचालन सम्बन्धमा

हार्दिक समवेदना
09/09/2021

हार्दिक समवेदना

हार्दिक समवेदना

08/09/2021
08/09/2021

नेपाली महिलाहरुको बिशेषपर्ब हरितालिका तीजको अबसरमा सम्पूर्ण महिला दिदी बहिनीहरु प्रति मंगलमय शुभकामना!!! Bharat AcharyaAshok Kumar Shahi अशोक कुमार शाही

07/09/2021
तानसेन नगरपालिका वडा न ६ स्थित कुन्सरेमा आयोजित जनताको घरमा मेयर कार्यक्रम २०७८ भदौ १९
05/09/2021

तानसेन नगरपालिका वडा न ६ स्थित कुन्सरेमा आयोजित जनताको घरमा मेयर कार्यक्रम
२०७८ भदौ १९

31/08/2021

भगवतीजात्रा तानसेन

26/08/2021

स्वास्थ्य क्षेत्रमा तानसेन नगरपालिकाको योजना के छ ? सेवा विस्तार कसरी गर्दै छ ? नगरप्रमुख : अशोक कुमार शाही Jhabindra Neupane Ashok Kumar Shahi अशोक कुमार शाही

निःशुल्क सेनिटरी प्याड तथा मेरो सिकाई पुस्तिका बितरण कार्यक्रम  मिति २०७८/०५/१०
26/08/2021

निःशुल्क सेनिटरी प्याड तथा मेरो सिकाई पुस्तिका बितरण कार्यक्रम
मिति २०७८/०५/१०

सम्पूर्ण तानसेन नगरवासी एवं सरोकारवालाहरुको  जानकारीको लागि तानसेन नगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धि समय तालिका
26/08/2021
तानसेन नगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धि समय तालिका | तानसेन नगरपालिका

सम्पूर्ण तानसेन नगरवासी एवं सरोकारवालाहरुको जानकारीको लागि
तानसेन नगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धि समय तालिका

25/08/2021
बलियो नेपाल सस्था द्वारा पोषण राहत कार्यक्रम अन्तर्गत ६ महिना देखि २३ महिना सम्मका बालबालिका हरुको लागि ९ लाख बराबरको लि...
20/08/2021

बलियो नेपाल सस्था द्वारा पोषण राहत कार्यक्रम अन्तर्गत ६ महिना देखि २३ महिना सम्मका बालबालिका हरुको लागि ९ लाख बराबरको लिटो र माल्टोजिन तानसेन नगरपालिकालाई हस्तान्तरण कार्यक्रम ।
साथै नगर प्रमुख द्वारा बालिकालाई पोषण सामाग्री वितरण प्रारम्भ

तानसेन नगरपालिकाबाट सार्वजनिक निजि साझेदारी अवधारणामा बजार तथा आवाशिय  क्षेत्रको फोहोरमैला व्यवस्थापन आयोजना कार्यान्वयन...
17/08/2021

तानसेन नगरपालिकाबाट सार्वजनिक निजि साझेदारी अवधारणामा बजार तथा आवाशिय क्षेत्रको फोहोरमैला व्यवस्थापन आयोजना कार्यान्वयनको सम्झौता पत्र आदानप्रदान कार्यक्रम

16/08/2021
Photos from तानसेन नगरपालिका, पाल्पा - Tansen municipality Official's post
16/08/2021

Photos from तानसेन नगरपालिका, पाल्पा - Tansen municipality Official's post

Address


Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97775520109

Alerts

Be the first to know and let us send you an email when तानसेन नगरपालिका, पाल्पा - Tansen muni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to तानसेन नगरपालिका, पाल्पा - Tansen muni:

Videos

Nearby government services

Comments

याे निषेधित समयमा पाल्पा - बुटवल सडक खण्ड जति सम्भव छ मर्मतसभांर गरे कसाे हाेला ???
मिति २०७७/४/२९ गते विहिबार राति परेको वर्षाकाे कारण ता. न. पा. ११ बाझा स्थित गैरा टाेलमा पहिराेकाे कारण एक घर जाेखिममा ।
तानस्न नगरपालिकामा पनि सुरुवात गरे अार्थिक उन्नतिका साथै कृषकमा नयाँ उर्जा /जाेस अाउथ्याे कि अादरणिय मेयर ज्यु
Quarantine मा बसेकालाई खाना को बाथरूम को र तेहाँ बसदा हुने समस्या को समाधान हिनू पर्यो ।
प्रदेश ५ को कपिलवस्तुमा काेराेना भाइरस फैलिएको छ। यो अवस्थामा पनि कपिलवस्तुबाट पाल्पामा हजारौं लिटर दूध दैनिक पाल्पामा अायात भैरहेको छ । यस कार्यले पाल्पालिहरुलाई उच्च जाेखिम सिर्जना भयकाे छ । अायातित दुधलाई बन्दगरि नगर क्षेत्र भित्र उत्पादित दुधकाे उपभाेग गरौ । यस कुरामा सराेकारवाला , उपभोक्ता , र दूध अायात कर्ताहरु सबै सचेत बनौं । #
tansen nagarpalika vitra basni lai matra sahulat ma chamal badna lagnu vexa thikxa ramro kam ho aprriciate Rent ma basni ko lagi ni sahulat ma bitaran garna sakidina sir jo ghar jans napera room ma basnu vako xa plz look there problem also
बगनास जहाँ पर्यटक को पर्खाइ मा छ हेर्नुस यो भीडियो
नमस्कार, स्मार्ट नेपाल अबको नेपाल स्मार्ट स्कुल को प्रारम्भ भइसकेको अवस्थामा नेपाल मै पहिलो पटक आधुनिक प्रबिधि मार्फत सेनिटरी प्याड उपलब्ध गराउने स्वचालित मेसिन (Automatic Sanitary Pad Vending Machine- Smart Card based) उपलब्ध रहेको सहर्ष जानकारी गराउन चाहान्छौ। सेनिटरी प्याड उपलब्ध गराउने स्वचालित मेसिन: छात्राले महिनावारी को समयमा आफ्नो अध्ययन,कामलाइ निरन्तर दिन भर् पर्दो सुरक्षित र स्वास्थयकर बिकल्प भनेको नै शेनिटरि प्याड हो।शेनिटरि प्याडको समयमै उपलब्धताले नै जोखिम हटाउने प्रमुख भुमिका खेल्दछ। त्यसैले यो उन्नत प्रबिधिले स्वच्छ् शेनिटरि प्याड, आकस्मिक अवस्थामा,सहि समय र उचित ठाउमा पहुंच प्रदान गर्दछ। यसरी गोप्यनियताको साथ शेनिटरी प्याड को पहुंच हुन गएमा शिक्षा,स्वास्थ्य,रोजगारी तथा समाजमा महिलाको सहभागितामा वृद्धि गर्दछ। यदी तानसेन नगरपालिकाले आफ्नो नगर भित्र स्मार्ट बिधालय को अवधाराण राखेको छ भनि सम्पर्क स्मार्ट लिविङ्ग टेक्नोज प्रा.लि काठमाडौ नेपाल +९७७-१-५७०५७४१ ९८५१०४०२९९, ९८४१७९८०६९ ९८६०८१०३२०, ९८४७१९९५४७ इमेलः [email protected] https://www.facebook.com/Smart-Living-Technos-PvtLtd-437156663456426/ वेबसाइट: www.smartliving.com.np समृद्धि को आधार नै प्रबिधि हो।
तानसेन नगरपालिका भित्र जता गयो कर कात्छ्न नगरपालिका पर्बेस गरेको होलाग्दी कात्छ फेरि मेसिन देखि फर्कियो गैरे गाउँ मा कात्छ... हुदैन नगरपालिका पर्बेस गरेको कर काति सके भन्दा हुदैन तेन्दर फरक फरक हो भन्छ त्यो पनि अझै रातो पिलेत लाई के भाको सबै लुत्न बसेको हो कि के हो बुझेन बुजाइ दिन पर्यो हामि सोजो जनता हरु लाई ....कोहि छ बुझाई दिने ?
तानसेन नगरपालिका वडा नं १
यो गाई तानसेन नगर पालिका को नजिकै छ ठ्याक्कै टुडिखेल छिर्ने गेट अगाडि, सायद कर्मचारीले पनि देख्नु भएकै होला,मैले सुने सम्म कुनै गाडीले हानेको भन्ने आयो, गाई भएको ठाउँ को प्रकृति हेर्दा २/३ दिन बाट त्यहि ठाउँ मा छ जस्तो लाग्यो, आज NBR को कार्यक्रम हुदा हामिले पानी पनि खुवाइदेको थियौ, नगरपालिकाले जिल्ला पशु सेवा कार्यालय सङ्ग Coordination गरेर उपचार गर्न सक्दैन र ?