जिल्ला पशु सेवा कार्यालय पाल्

  • Home
  • Nepal
  • Tansen
  • जिल्ला पशु सेवा कार्यालय पाल्

जिल्ला पशु सेवा कार्यालय पाल् District livestock services office Tansen palpa

बगनासकाली गाउँपालिकाको पशु सेवा कार्यक्रमहरुमा प्रस्ताव निबेदन माग गरिएको सूचना , निबेदनहरु बगनासकाली गाउपालिका पशु सेवा...
09/09/2018

बगनासकाली गाउँपालिकाको पशु सेवा कार्यक्रमहरुमा प्रस्ताव निबेदन माग गरिएको सूचना , निबेदनहरु बगनासकाली गाउपालिका पशु सेवा शाखा , पशु सेवा केन्द्र चापपानी र पशु सेवा केन्द्र आर्यभन्ज्याङमा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा दर्ता गर्न सकिनेछ साथै अनूसूचीहरु www.baganaskalimun.gov.np बाट समेत डाउनलोड गर्न सकिन्छ ।

La khusiko khabar
13/08/2018

La khusiko khabar

06/08/2018

हार्दिक श्रद्धाञ्जली

यस कार्यालयमा बिगत लामो समय देखि कार्यरत श्री मिन बहादुर थापा ले हामिलार्इ छाडेर टाँढा हुनुभएकोले, यस दु:खद् घडीमा दिबंगत आत्मको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं।
सा.जिल्ला पशु सेवा कार्यालय पाल्पा

शुन्य समय
18/07/2018

शुन्य समय

13/04/2018

नवबर्ष बि स २०७५ काे पावन अवसरमा सबै मान्यजन इष्टमित्र दाज्युभाइ दिदी बहिनी समस्त पशुपालक कृषक पशु जन्य उध्धमी ,तथा अन्य शिष्ट विशिष्ट माहानुभाबहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछाै ।
डा प्रदिप शर्मा पाैडेल तथा
जिल्ला पशु सेवा कार्यालय परिवार। पाल्पा

कुखुरा बाख्रा काे खाेर माेडल
08/04/2018

कुखुरा बाख्रा काे खाेर माेडल

Photos from जिल्ला पशु सेवा कार्यालय पाल्पा's post
05/04/2018

Photos from जिल्ला पशु सेवा कार्यालय पाल्पा's post

कुखुराहरुमा काेलिव्यासिलाेसिस तथा कालिसेप्टिसेमियाकाे कारणले मृत्युदर वढि देखिएकाले दक्ष प्राविधिक संगकाे संयाेजनमा मात्...
05/04/2018

कुखुराहरुमा काेलिव्यासिलाेसिस तथा कालिसेप्टिसेमियाकाे कारणले मृत्युदर वढि देखिएकाले दक्ष प्राविधिक संगकाे संयाेजनमा मात्र उपचार गराैं। जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क गराैं

पाल्पाकाे विभिन्न स्थानहरुमा खाेरेत राेगकाे संक्रमण फैलिएकाले अाफ्ना पशुचाैपायाहरुलाई समयमै खाेप लगाई सुरक्षित हुनुहाेला...
05/04/2018

पाल्पाकाे विभिन्न स्थानहरुमा खाेरेत राेगकाे संक्रमण फैलिएकाले अाफ्ना पशुचाैपायाहरुलाई समयमै खाेप लगाई सुरक्षित हुनुहाेला ।

Suchana
29/03/2018

Suchana

Observations during field trip at thimure
28/01/2018

Observations during field trip at thimure

18/12/2017

बिगत १६ बर्ष देखि जिल्ला पशु सेवा कर्यालय पाल्पाको साथमा रहेकाे बफादार गार्ड Tommy नाम गरेकाे कुकुरकाे मृत्यु भएपछि अन्त्यष्ठी गरिदै

विश्व रेविज दिवसकाे अवसरमा रेविज सप्ताह मनाईदै । निशुल्क घरपालुवा कुकुर बिरालाे हरूलाई खाेप लगाई फाईदा उठाउनुहाेला ।
11/10/2017

विश्व रेविज दिवसकाे अवसरमा रेविज सप्ताह मनाईदै । निशुल्क घरपालुवा कुकुर बिरालाे हरूलाई खाेप लगाई फाईदा उठाउनुहाेला ।

दुग्ध ऊत्पादक सहकारी सँस्था लुहुगँ पाल्पाको  अाठाै साधारण सभामा भाग लिदै गर्दा तानसेन नगरपालिका १२का वडा अध्यक्षज्यु ,अध...
20/09/2017

दुग्ध ऊत्पादक सहकारी सँस्था लुहुगँ पाल्पाको अाठाै साधारण सभामा भाग लिदै गर्दा तानसेन नगरपालिका १२का वडा अध्यक्षज्यु ,अध्यक्ष तथा सँस्थापक अध्यक्षज्यु काे साथमा

11/09/2017

पशुपालक कृषक हरूकाेअास्था

तानसेन नगर भित्र भएका केहि  दुग्ध सहकारीको तथा मासु पसलको अनुगमनका केही  झलक हरू
11/09/2017

तानसेन नगर भित्र भएका केहि दुग्ध सहकारीको तथा मासु पसलको अनुगमनका केही झलक हरू

निजामती सेवा  दिवस
07/09/2017

निजामती सेवा दिवस

हाम्रो पेज आज 1111 like pugyo🎃
06/09/2017

हाम्रो पेज आज 1111 like pugyo🎃

06/09/2017

निजामती सेवा दिवसको अवसरमा कार्यालय परिसर सरसफाइ गरिदै, कर्मचारी र कार्यगत तालिमका साथिहरू

निजामती सेवा दिवस २०७४ काे अवसरमा पहिलाे सेवाग्राहीलाई  कार्यालय  प्रमुख बाट सम्मान गरियाे ।
06/09/2017

निजामती सेवा दिवस २०७४ काे अवसरमा पहिलाे सेवाग्राहीलाई कार्यालय प्रमुख बाट सम्मान गरियाे ।

Timeline photos
04/09/2017

Timeline photos

याे चराकाे नाम के हाे ला ?
04/09/2017

याे चराकाे नाम के हाे ला ?

संभवत ईतिहासकै अन्तिम स्टाफ वैठक पश्चात् सामूहिक तस्बिरमा साथिहरु
16/08/2017

संभवत ईतिहासकै अन्तिम स्टाफ वैठक पश्चात् सामूहिक तस्बिरमा साथिहरु

अनुगमनका केही तश्विर हरू
04/08/2017

अनुगमनका केही तश्विर हरू

राष्ट्रिय पुननिर्माण कार्यक्रममार्फत अनुदान लिँदै कृषकहरु
19/07/2017

राष्ट्रिय पुननिर्माण कार्यक्रममार्फत अनुदान लिँदै कृषकहरु

दोस्रो चरणको स्थानिय निर्वाचनमा पाल्पा जिल्लामा खटिनुभएका कर्मचारीहरुको लिस्ट आफ्नो आफ्नो नाम हेरी सम्पर्क गर्नुहोला  ।
19/06/2017

दोस्रो चरणको स्थानिय निर्वाचनमा पाल्पा जिल्लामा खटिनुभएका कर्मचारीहरुको लिस्ट आफ्नो आफ्नो नाम हेरी सम्पर्क गर्नुहोला ।

19/06/2017

office parisarma sarsafai

दुध दिवस २०७४
01/06/2017

दुध दिवस २०७४

monitoring  livestock farm in palpa
24/05/2017

monitoring livestock farm in palpa

04/05/2017

जिल्लाका विभिन्न ठाउँ हरुमा रानिखेत राेग देखिन लागेकाले अाफ्ना कुखुरा हरुमा रानिखेत विरुद्ध खाेप लगाउं , गत हप्तादेखि वढ्दाे हावाहुरीकाे कारणले राेग फैलिरहेकाले स्थानीय र उन्नत दुवैकुखुराहरुमा भ्याक्सिन लगाई सुरक्षित हाेअाैं।

Address

Tansen Palpa
Tansen

Alerts

Be the first to know and let us send you an email when जिल्ला पशु सेवा कार्यालय पाल् posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Comments

Hello
sunil smirti ga.pa sulichur rolpa
government office
fil:///C:/Users/dell/Desktop/सबै%20कर्मचारी.pdf
fil:///C:/Users/dell/Desktop/सबै%20कर्मचारी.pdf
#}