Palpa Lions Lacoul Eye Hospital

Palpa Lions Lacoul Eye Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Palpa Lions Lacoul Eye Hospital, Tansen.

https://khabarkhurak.com/2026/08/430463/
16/08/2026

https://khabarkhurak.com/2026/08/430463/

पाल्पा, ३१ साउन । नेपाल नेत्र ज्योति पाल्पा अन्तर्गत पाल्पाका विभिन्न ठाउँमा सञ्चालित लायन्स लाकोल आँखा अस्पताल ...

29/07/2026

पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा नियमित रुपमा मोतिबिन्दुको शल्यक्रिया भैरहेको जानकारी गराउद्छौ साथै प्रोग्रेसिभ लेन्सको सेवा समेत शुचारु भयको जानकारी गराउद्छौ।

मोतिबिन्दुको शल्यक्रिया :-प्रत्येक हप्ताको सोमबार र बिहीवार
मोतिबिन्दुको शल्यक्रिया फेको प्रबिधी:-प्रत्येक महिनाको २६ गते

आइतबार पनि सेवा संचालनमा रहेकोे छ।
स्वास्थ बिमा सेवा पनि सुचारु रहेको जानकारी गराउद्छौ । बिमाको लागि सरकारी सस्था बाट रिफर ल्याउनु होला ।
थप जानकारी को लागि:-०७५-५२०३३३

Lions International 325 P का DG Lion Sandeep Kasaudhan PMJF को टिमबाट पाल्पा लायन्स लाकौल आँखा अस्पताल पाल्पामा भेटघाट त...
18/07/2026

Lions International 325 P का DG Lion Sandeep Kasaudhan PMJF को टिमबाट पाल्पा लायन्स लाकौल आँखा अस्पताल पाल्पामा भेटघाट तथा अवलोकन सम्पन्न २०८३/०४/०१ शुक्रबार ।

03/07/2026

सूचना ! सूचना !! सूचना !!!
मिति २०८३/०३/२६ गते शुक्रबारका दिन पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा फेको मेशिनबाट मोतिबिन्दुको अप्रेसन हुने भएकोले अप्रेसन गर्नुपर्ने बिरामीहरुले मौकाको फाइदा उठाउनुहोला।
(स्वास्थ बिमाबाट सेवा लिनको लागि सरकारी स्वास्थ्य सस्थाबाट रिफर पत्र लियर आउनुहुन अनुरोध गर्द्छौ ।)
थप जानकारिको लागि:
पाल्पा लायन्स लाकौल आँखा अस्पताल
तानसेन ,पाल्पा
फोन न.:-०७५-५२०३३३

मिति २०८३/२/३१ काठमाडौमा सम्पन्न नेपाल नेत्र ज्योति संघको ३० औ अधिबेशनमा नेपाल नेत्र ज्योती संघ पाल्पाका सस्थापक सदस्य श...
16/06/2026

मिति २०८३/२/३१ काठमाडौमा सम्पन्न नेपाल नेत्र ज्योति संघको ३० औ अधिबेशनमा नेपाल नेत्र ज्योती संघ पाल्पाका सस्थापक सदस्य श्री माया देबि बज्राचार्यलाई"लाइफ टाइम एचिभमेन्ट अवार्ड " तथा कालीगण्डकी आँखा उपचार केन्द्र लाई उत्कृष्ट सेवा गरे बापत अवार्ड प्राप्त गरेकोले हार्दिक बधाई तथा नेत्र ज्योति संघ केन्द्रलाई धन्यवाद व्यक्त गर्द्छौ ।

नेपाल नेत्र ज्योति संघ ,पाल्पा तथा
पाल्पा लायन्स लाकौल आँखा अस्पताल परिवार

५३ जन मधुमेह भएका बिरामीहरुको आँखा परिक्षण गरि  शिविर सम्पन्न भएको छ ।
06/06/2026

५३ जन मधुमेह भएका बिरामीहरुको आँखा परिक्षण गरि शिविर सम्पन्न भएको छ ।

01/06/2026

पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा बिमा सेवा लागू रहेको जानकारी गराउदछौ साथै सरकारी सस्थाबाट रिफर ल्याउन नभुल्नुहोला ।

31/05/2026

पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा बिमा सेवा निरन्तर सन्चालनमा रहेकोे जानकारी गराउदछौ ।

नेपाल नेत्र ज्योति संघका केन्द्रिय अध्यक्ष प्रा.डा.चेतराज पन्तबाट आज पाल्पा लायन्स लाकौल आँखा अस्पतालको निरीक्षण तथा अवल...
28/05/2026

नेपाल नेत्र ज्योति संघका केन्द्रिय अध्यक्ष प्रा.डा.चेतराज पन्तबाट आज पाल्पा लायन्स लाकौल आँखा अस्पतालको निरीक्षण तथा अवलोकन ।

अस्पताल बन्द रहने सूचना !
28/05/2026

अस्पताल बन्द रहने सूचना !

Address

Tansen

Telephone

075520333

Website

Alerts

Be the first to know and let us send you an email when Palpa Lions Lacoul Eye Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Palpa Lions Lacoul Eye Hospital:

Shortcuts

Share