Road Division, Palpa

Road Division, Palpa सडक डिभिजन, पाल्पा
Road Division, Palpa

सडक डिभिजन, पाल्पा मातहत रहेका १८७ कि.मि. रणनैतिक सडकहरुको नियमित मर्मत सम्भारमा अहोरात्र खटिनुहुने लेन्थवर्कर तथा सुपरभ...
01/03/2019

सडक डिभिजन, पाल्पा मातहत रहेका १८७ कि.मि. रणनैतिक सडकहरुको नियमित मर्मत सम्भारमा अहोरात्र खटिनुहुने लेन्थवर्कर तथा सुपरभाइजरहरुको लागि एक दिने पुनर्ताजगी कार्यक्रमका केहि झलकहरु |
मिति २०७५/११/१७

सडक डिभिजन, पाल्पामा बिगत ३ बर्ष देखि कार्यरत कुशल, कार्यक्षेत्रको ज्ञाता र शालिन ब्याक्तित्वका धनी ईन्जिनियर श्री निरन्...
06/01/2019

सडक डिभिजन, पाल्पामा बिगत ३ बर्ष देखि कार्यरत कुशल, कार्यक्षेत्रको ज्ञाता र शालिन ब्याक्तित्वका धनी ईन्जिनियर श्री निरन्जन थापाको सडक बिभागमा सरुवा भैई यस कार्यालयबाट बिदाई हुँदाको क्षण ।

30/11/2018

जनहितमा जारी सुचना।
बुटवल पाल्पा सडक को ( चिडियाखोला देखि भुतखोला सडक खण्ड ) मा सडकका ढुंगा फुटाई हटाउनु पर्ने , पहिरो हटाउनु पर्ने तथा सडक मर्मत संभार गनुपर्ने हुदा मिति 2075/08/17 गते देखि 2075/08/19 गते सम्म बिहान 10 बजे देखि 4 बजे सम्म केराबारि देखि चिडियाखोला सम्म अत्यावश्यकीय सवारी बाहेक अन्य सवारी साधन पुर्ण रुपमा बन्द गरी मर्मत पश्चात खुल्ने जानाकारीको लागि अनुरोध गरिन्छ। यसबाट यात्रु वर्गमा पर्न गएको असुबिधाप्रति हामि क्षमा प्रार्थि छौँ।

सडक डिभिजन
पाल्पा

01/06/2018

जनहितमा जारी सुचना।
बुटवल पाल्पा सडक खण्ड(सिद्धबाबामा) पहिरोको कारण बाटो पटक पटक अवरोध भएकोमा मर्मत तथा निर्माण कार्य को लागी मिति 2075/02/19 गते बिहान 10 बजे देखि दिउँसो 4 बजे सम्म बाटो पुर्ण रुपमा बन्द गरी मर्मत पश्चात खुल्ने जानाकारीको लागि अनुरोध गरिन्छ। यसबाट यात्रु वर्गमा पर्न गएको असुबिधाप्रति हामि क्षमा प्रार्थि छौँ।

डिभिजन सडक कार्यालय
पाल्पा

कोष तथा लेखा नियन्त्रक कार्यालय, दैलेखबाट सरुवा भई डिभिजन सडक कार्यालय, पाल्पा आउनु भएको लेखा अधिकृत सुर्य प्रसाद भुसाल ...
17/05/2018

कोष तथा लेखा नियन्त्रक कार्यालय, दैलेखबाट सरुवा भई डिभिजन सडक कार्यालय, पाल्पा आउनु भएको लेखा अधिकृत सुर्य प्रसाद भुसाल सरलाई स्वागत तथा महालेखा नियन्त्रक कार्यालय, काठमाडौँ सरुवा भई जान लाग्नु भएका लेखा अधिकृत निमलाल भुसाल सरलाई बिदाई कार्यक्रमका केहि झलकहरु |

17/05/2018

जनहितमा जारी सुचना।
बुटवल पाल्पा सडक खण्ड(सिद्धबाबामा) पहिरोको कारण बाटो पटक पटक अवरोध भएकोमा मर्मत तथा निर्माण कार्य को लागी मिति 2075/02/03 गते दिउँसो 2 बजे देखि 4 बजे सम्म बाटो पुर्ण रुपमा बन्द गरी मर्मत पश्चात खुल्ने जानाकारीको लागि अनुरोध गरिन्छ। यसबाट यात्रु वर्गमा पर्न गएको असुबिधाप्रति हामि क्षमा प्रार्थि छौँ।

डिभिजन सडक कार्यालय
पाल्पा

डिभिजन सडक कार्यालय, पाल्पा अन्तर्गत रहेको राष्ट्रिय राजमार्ग (सिद्धार्थ राजमार्ग, ५९ कि मि) तथा सहायक राजमार्ग (बर्तुंग...
02/04/2018

डिभिजन सडक कार्यालय, पाल्पा अन्तर्गत रहेको राष्ट्रिय राजमार्ग (सिद्धार्थ राजमार्ग, ५९ कि मि) तथा सहायक राजमार्ग (बर्तुंग - रिडी - तमघास ७८ कि मि, आर्यभंज्यांग - रामपुर ४८ कि मि) सडकहरुको नियमित मर्मत सम्भार कार्यको निम्ति दिनहुँ खटिनुहुने ६४ जना लेन्थवर्कर तथा १२ जना सुपरभाइजरहरुको निम्ति हरेक साल हुने तालिम तथा बार्षिक समिक्षा कार्यक्रम, यस साल अलि फरक ढंगले डिभिजन प्रमुख ज्युको अध्यक्षतामा पर्यटकीय स्थल श्रीनगर पार्कमा सम्पन्न गरियो |

सडकको नियमित मर्मत सम्भारमा लेन्थवर्कर र सुपरभाइजरको भूमिका अतुलनीय छ | उहाँहरुको मिहेनत र लगनशीलताको कदर गर्दै, सडक चुस्त-दुरुस्त राख्न योगदान दिनु भएकोमा डिभिजन सडक कार्यालय, पाल्पा हार्दिक आभार ब्यक्त गर्दछ |

डिभिजनलाई हालसालै उपलब्ध भएको Mini Excavator को सहयोगले सडक कुनाको नाली सफा गर्न सहज भएको छ । साथै लेन्थवर्करहरुलाई स-सा...
25/03/2018

डिभिजनलाई हालसालै उपलब्ध भएको Mini Excavator को सहयोगले सडक कुनाको नाली सफा गर्न सहज भएको छ । साथै लेन्थवर्करहरुलाई स-साना खाल्डा खुल्डी पुर्ने काममा पनि मद्धत पुगेको छ । यसरी आधुनिक मेसिन उपकरणहरुलाई सडक मर्मत र सुधारमा कुशलतापुर्वक प्रयोग गर्न सके सडकको स्तर र आयुलाई बढाउन धेरै नै उपयोगी हुने कुरामा पक्कै पनि दुई मत नहोला ।

यस कार्यालयबाट तिनाउ गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत भइ सरुवा हुनु भएकोमा शाखा अधिकृत सर ज्ञानु प्रसाद पनेरुलाई बिद...
02/03/2018

यस कार्यालयबाट तिनाउ गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत भइ सरुवा हुनु भएकोमा शाखा अधिकृत सर ज्ञानु प्रसाद पनेरुलाई बिदाइ तथा आगामी कार्याकालको लागि हार्दिक शुभकामना ।

कार्यालय परिसर ।
16/11/2017

कार्यालय परिसर ।

08/10/2017

जनहितमा जारी सुचना।
बुटवल पाल्पा सडक खण्ड(सिद्धबाबामा) पहिरोको कारण बाटो पटक पटक अवरोध भएकोमा मर्मतको लागी मिति २०७४ ।०६।२३ गते बिहान १० बजे देखि ४ बजे सम्म बाटो पुर्ण रुपमा बन्द गरी मर्मत पश्चात खुल्ने जानाकारीको लागि अनुरोध गरिन्छ। यसबाट यात्रु वर्गमा पर्न गएको असुबिधाप्रति हामि क्षमा प्रार्थि छौँ।

डिभिजन सडक कार्यालय
पाल्पा

ब.उ.सि.नं. ३३७१२३४ (क्षेत्रिय तथा पर्यटकीय सडक) तथा ३३७१४८४ (अन्य सहरी सडक) मा यस आ.व. मा बजेट बिनियोजन नहुनुले ती सडकहर...
29/05/2017

ब.उ.सि.नं. ३३७१२३४ (क्षेत्रिय तथा पर्यटकीय सडक) तथा ३३७१४८४ (अन्य सहरी सडक) मा यस आ.व. मा बजेट बिनियोजन नहुनुले ती सडकहरु अब स्थानीय निकय मातहत रहने संकेत गरको छ | स्वागत योग्य कदम |

Materials requirements (excluding wastage) for different concrete mixes
01/02/2017

Materials requirements (excluding wastage) for different concrete mixes

डि स का परिवार सा. अ. ग्यानु पनेरू सरको छोरिको विवहा‌मा । नव विवाहीत जोडिको दाम्पत्य जिवनको शुभकामना ।।।
20/01/2017

डि स का परिवार सा. अ. ग्यानु पनेरू सरको छोरिको विवहा‌मा । नव विवाहीत जोडिको दाम्पत्य जिवनको शुभकामना ।।।

Timeline photos
15/01/2017

Timeline photos

My interview in today's NAGARIK DAILY on issues related to road development in Nepal.
नेपालमा सडक पूर्वाधारको निर्माण/विकासका बारेमा आजको नागरिक दैनिकमा प्रकाशित मेरो अन्तरवार्ता।
**यातायात एउटा मुलुकको समष्टिगत रुपमा अर्थतन्त्र जोड्ने मात्र नभएर सामाजिक राजनीतिक तथा भौगोलिक रुपमा एकताको सूत्रमा बाँध्ने माध्यम पनि हो ।
**हाम्रा सांसद तथा स्थानीय नेताको साँघुरो दायराको राजनीतिक स्वार्थ पूरा गर्न विना अध्ययन र योजना विकास आयोजना लैजाने गरिएको छ ।
**अहिलेसम्म हाम्रो राष्ट्रिय राजमार्ग सञ्जालको गुरुयोजना नै बनेको छैन । सरकारी निकायका हाम्रा प्राविधिक व्यवस्थापकले भोगेको चुनौती के हो भने प्रायः सडक राजनीतिक दबाबले बन्छन् ।
**हाम्रो सरकारको नीति भने यस वर्ष यति किलोमिटर बाटो बनाउने भन्नेमै सीमित रह्यो । तर, हाम्रा निर्माण कम्पनी, प्राविधिक र संस्थाको क्षमता विकास कति भयो भन्ने सिंहावलोकन भएको छैन ।
**हाम्रो विशिष्ट भौगोलिक अवस्थाका कारण पनि हामीले धेरै अध्ययनशील तथा सिर्जनशील हुन आवश्यक छ ।
**फास्ट ट्र्याक सार्वजनिक–निजी साझेदारी मोडेलमा बनाउन खोज्नु गलत थियो । यो मोडेलमा विदेशी मात्र होइन नेपालीले नै बनाए पनि सरकारलाई ठूलो घाटा हुन्थ्यो ।
E-Paper Link
http://nagarikplus.nagariknews.com/images/flippingbook/2017_Jan_15/nagarik/ng_zoom_09.jpg
Online link
http://www.nagariknews.com/news/12588

श्रीमान महनिर्देशक ज्यु र डिभिजन प्रमुख ज्यु बीच कार्य सम्पादन करार सम्झौता सम्पन्न
01/12/2016

श्रीमान महनिर्देशक ज्यु र डिभिजन प्रमुख ज्यु बीच कार्य सम्पादन करार सम्झौता सम्पन्न

स. इञ्जिनियर हरि ब. लामाको बिदाई कार्यक्रम । उहाँको आगामी कार्यकालको शुभकामना !!!
23/11/2016

स. इञ्जिनियर हरि ब. लामाको बिदाई कार्यक्रम । उहाँको आगामी कार्यकालको शुभकामना !!!

फास्ट ट्रयाक सरकार आफैंले बनाउने, अब फाष्ट ट्रयाक सार्वजनिक सडक सरह हुने
20/11/2016
फास्ट ट्रयाक सरकार आफैंले बनाउने, अब फाष्ट ट्रयाक सार्वजनिक सडक सरह हुने

फास्ट ट्रयाक सरकार आफैंले बनाउने, अब फाष्ट ट्रयाक सार्वजनिक सडक सरह हुने

फोटो :प्रस्तावित फास्ट ट्रयाकको फाइल स्केच काठमाडौं–तराई फास्ट ट्रयाक सडक आयोजना सरकार आफैंले बनाउने र सार्वजनिक सडक सरह बनाउने निर्णय सरकारले ...

Division chief Welcome programme
17/11/2016

Division chief Welcome programme

11/11/2016
ई पंकज गिरी को विदाई कार्यक्रम
23/10/2016

ई पंकज गिरी को विदाई कार्यक्रम

Address

Dhrubaghat/10
Tansen

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Road Division, Palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Road Division, Palpa:

Videos

Share


Comments

Mandal sir ko bidai ...
#}