भेटेरिनरी अस्पताल तथा पशु सेव

  • Home
  • Nepal
  • Tansen
  • भेटेरिनरी अस्पताल तथा पशु सेव

भेटेरिनरी अस्पताल तथा पशु सेव Veterinary hospital and Livestock service experts Center is government organization working on fiel

Operating as usual

Photos from Sudhir Paudyal Page's post
15/09/2021

Photos from Sudhir Paudyal Page's post

पशुपालन व्यवसायमा आकर्षण बढ्दो!
28/07/2021
भैंसीपालन व्यवसायमा भविष्य खोज्दै पाल्पाका युवा

पशुपालन व्यवसायमा आकर्षण बढ्दो!

१२ साउन, रामपुर । ‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीं, दुबई पनि यहीं, म...

भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रको डोर टु डोर कार्यक्रम!
15/07/2021

भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रको डोर टु डोर कार्यक्रम!

सूचना!!
23/03/2021

सूचना!!

सूचना!!

11/03/2021
09/02/2021

सेवा करारमा प्रा.स.(कृषि) कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

हालसालै प्रकाशन भएको करार सेवामा भर्ना लिने सम्बन्धी सूचनाको लागि थप जानकारी।
18/09/2020

हालसालै प्रकाशन भएको करार सेवामा भर्ना लिने सम्बन्धी सूचनाको लागि थप जानकारी।

भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ को प्रदेश भित्रका स्थानीय तहका लागि १०९ जना कृषि सेवाका अधिकृत र म...
12/09/2020

भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ को प्रदेश भित्रका स्थानीय तहका लागि १०९ जना कृषि सेवाका अधिकृत र मन्त्रालय र मातहतका कार्यालयहरूमा ६८ जना कृषि सेवाका अधिकृत तथा सहायक जनशक्ति सेवा करारमा नियुक्त गर्न गाेरखापत्र राष्ट्रिय दैनिकको सूचना!

सहकारी बजार स्थापना गर्न चाहने सहकारीहरूकाे लागि सूचना आह्वान!
02/08/2020

सहकारी बजार स्थापना गर्न चाहने सहकारीहरूकाे लागि सूचना आह्वान!

Blogs: व्रोइलर पाल्ने सोच्दै हुनु हुन्छ? हरेक हप्ता गर्नुपर्ने प्राबिधिक कुरा एकै लेखमा Detail मा पढ्न
16/02/2020
Blogs: व्रोइलर पाल्ने सोच्दै हुनु हुन्छ? हरेक हप्ता गर्नुपर्ने प्राबिधिक कुरा एकै लेखमा Detail मा पढ्न

Blogs: व्रोइलर पाल्ने सोच्दै हुनु हुन्छ? हरेक हप्ता गर्नुपर्ने प्राबिधिक कुरा एकै लेखमा Detail मा पढ्न

प्रति वर्ग फुट ४ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने ।

पाल्पाको तिनाउलाई पशुपालनको मुख्य क्षेत्रका रुपमा विकास गरिने
06/02/2020
पाल्पाको तिनाउलाई पशुपालनको मुख्य क्षेत्रका रुपमा विकास गरिने

पाल्पाको तिनाउलाई पशुपालनको मुख्य क्षेत्रका रुपमा विकास गरिने

तानसेन : पाल्पाको तिनाउ गाउँपालिकालाई पशुपालन पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष ओम....

सूचना!!
31/01/2020

सूचना!!

प्रस्ताव आह्वान सम्वन्धी सूचना!!
21/01/2020

प्रस्ताव आह्वान सम्वन्धी सूचना!!

स्वयंसेवकमा सेवा गर्ने अवसर!!
10/01/2020
प्रदेश ५ को कृषि मन्त्रालय ले माग्यो १०० जना हरित स्वयमसेवक

स्वयंसेवकमा सेवा गर्ने अवसर!!

बुटवल, पुस । प्रदेश ५ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १ सय जना हरित स्वयम सेवक माग गरेको छ । भुमि ...

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश ५ को सूचना।
10/01/2020

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश ५ को सूचना।

Veterinary Hospital and Livestock Services Expert Centre, Rupandehi
07/01/2020

Veterinary Hospital and Livestock Services Expert Centre, Rupandehi

रुपन्देही र पश्चिम परासी (ब.सु.प.)को सम्बन्धित सरोकारवालामा जानकारीको लागि मिति २०७६/०९/२२ को मेचिकाली राष्ट्रिय दैनिक पत्रीकामा मत्स्यपालन सम्बन्धि प्रकाशित सूचना

सूचना!
04/01/2020

सूचना!

सम्बन्धित सबैको जानकारीको लागि!
12/12/2019

सम्बन्धित सबैको जानकारीको लागि!

10/07/2019
Avenues Khabar

बाख्रापालनको व्यवसायीकरणमा फड्को मार्दै गुल्मी। उक्त क्षेत्रमा लामो समय कार्य गर्नु भएका प्राविधिक Narayan Khanal को परामर्स, कृषकहरूको मेहनत,यस कार्यलय र सम्बन्धित स्थानीय तहको समन्वयकारी भूमिकामा सो क्षेत्र खसी बाख्राको मासुमा आत्मनिर्भर हुनेछ भन्ने आशा छ।

बाख्रापालनबाट आत्मनिर्भर बन्दै गुल्मीका किसान

10/03/2018
Veterinarian

Veterinarian

Milk Fever Signs and Treatment !!🐄🐄

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,पाल्पा
08/03/2018

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,पाल्पा

गुल्मी जिल्लाको पशु सेवा आधुनिकता तर्फ...
11/02/2018
गल्मी जिल्लामा पहिलोपटक बाख्राको अप्रेशन विधिबाट बच्चा निकालीएको

गुल्मी जिल्लाको पशु सेवा आधुनिकता तर्फ...

सत्यवती गाउपालिका वडा नं. ६ साविक जोहाड्ड ५ बिडौरेमा बाख्राको अप्रेशन विधिबाट बच्चा निकालीएको

स्थानीय तह कृषि प्राविधिकविहीन
29/01/2018
स्थानीय तह कृषि प्राविधिकविहीन

स्थानीय तह कृषि प्राविधिकविहीन

सरकारले संघीय संरचनामा कृषि क्षेत्रलाई उपेक्षा गर्दा अहिले स्थानीय तह कृषि प्राविधिकविहीन हुने देखिएको छ । यसक.....

18/01/2018
Veterinary Parasitology Research Group, The University of Sydney

Veterinary Parasitology Research Group, The University of Sydney

We've had some good guesses over the last few days, but the keen-eyed ones of you may have noticed some larvae in our original video! So to complicate the case a little bit we thought we'd upload some closer footage of the larvae in question from the same BAL sample. Let us know what you think some of the distinguishing features are!

बोयर बाख्रा पालन नेपाल
05/01/2018

बोयर बाख्रा पालन नेपाल

#गर्भवती_बाख्रा_सुत्केरी_बाख्रा_र_बच्चाको_स्याहार
· #बाख्रालाई बोका लागेको २१ दिन सम्म बाख्रालाई साविक खुराकनै दिनु पर्दछ। २१ दिन पछि ४ महिना सम्म खुराकको मात्रा एक तिहाईले बढाउनु पर्दछ। गर्भवती भएको ४ महिना पुगेपछि साविकको खुराक भन्दा दोब्बर मात्रामा खुराक दिनु पर्ने हुन्छ जस्ले गर्दा गर्भका पाठापाठी राम्रो संग हुर्किन सक्छन र जन्मे पछि माउले प्रसस्त दुध पुर्याउन सक्छ।

· #बाख्रा_सुत्केरी भएपछि सालनाल राम्रो संग व्यस्था गर्नु पर्दछ र कुनै पनि हालतमा बाख्रालाई खान दिनु हुदैन। पाठा-पाठी जन्मिने वितिक्कै सफा कपडाले पाठा-पाठीको नाक पुछिदिनु पर्दछ। बाँकी शरिर सफा गर्ने काम बाख्रालाई नै दिनु पर्छ र जन्मिने वितिक्कै पाठा-पाठी माउ बाट टाढा लानु हुदैन, अन्यथा बाख्राले पाठा-पाठी चिन्दैन।

.#बाख्रा_ब्याए_पछि पहिलो दिन हलुका खुराक दिनु पर्छ र मनतातो पानी प्रसस्त दिनु पर्दछ। पछिल्लो दिन बाट एक महिना नपुग्दा सम्म साविकको खुराकको दोब्बर खुराक दिनु पर्दछ।

· #बाख्रा_ब्याए_पछि सामान्यतया १५ दिन सम्म माउ र बच्चा २४सै घण्टा संगै राख्नु पर्दछ। गाँउघरमा सुत्केरी माउ राख्ने छुट्टै खोर नभएको अवस्थामा बच्चालाई सकेसम्म लामो समय माउसंगै राख्ने र वेलुका खोरमा राख्नु भन्दा र विहान खोरबाट माउलाई निकाल्ने वितिक्कै दुध चुसाउने काम गर्नु पर्दछ।
· #बच्चा_२१_दिनको भएपछि घाँसमा बानी लगाउन प्रयास गर्ने (कलिलो र बाख्राले धेरै मन पराउने घाँस पाठापाठी संग झुण्ड्याएर राख्ने)।

· #पाठापाठीको संख्या धेरै भएमा पाठापाठीलाई छुट्टै घाँसको व्यवस्था गर्नु पर्दछ जस्ले गर्दा पाठापाठीले प्रसस्त घाँस पाउन सक्छन्।
#प्रतिकृयाहरु :-
( यदि तपाईलाई हाम्रो पोष्ट राम्रो लागे कृपया LIKE,Share र Comment गर्नुहोस साथै हामीलाई YouTube मा Boer Goat From Nepal सर्च गरेर हेर्नु सुन्न सक्नुहुनेछ हाम्रोYouTube पोष्ट SUBSCRIBE गर्न नभुल्नुहोला धन्यवाद )

बोयर बाख्रा पालन नेपाल
03/01/2018

बोयर बाख्रा पालन नेपाल

#बाख्राको_लागी_उपयुक्त_खोर_बनाउने_तरिका••

#बाख्राको_खोर_कस्तो_बनाउने भन्ने कुनै निश्चित आकार छैन। नेपाल सरकारले केहि मोडलहरू सिफारिस गरेका छन् र केहि निजी फार्महरूले पनि अनुसन्धान बाट केहि मोलडहरू सिफारिस गरेका छन्। जस्तो सुकै मोडलको खोर बनाउदा पनि केहि आधारभुत कुराहरूलाई ध्यान पुर्याउनु पर्ने हुन्छ।

· #खोर_बनाउदा बाख्रा बस्ने टाँड जमिन भन्दा कम्तिमा ९० सेन्टीमिटर अग्लो स्थानमा बनाउनु पर्दछ। यसरी खोर बनाउदा बाख्राको बड्कौला (दिसा) र पिसाव बाट आउने गन्ध पुरै खोर भित्र आउदैन। ध्यान पुर्याउन पर्ने कुरा के छ भने दिसा/पिसाव कुहिदा निस्किने ग्याँसहरू (सल्फर डाईअक्साईड, मिथेन, एमोनिया, हाईड्रोजन सल्फाईड आदि) ले साना-साना पाठापाठीको वृद्धि विकासमा फरक पार्नुको साथसाथै गर्भवती बाख्रालाई तुहाईदिन कस्छ।

. #बाख्राको खोर जमिनबाट केहि अग्लो (कम्तिमा ९० सेन्टीमिटर) बनाउदा दैनिक वा समय समयमा सफा गर्न सकिन्छ जस्ले गर्दा मलमुत्र कुहिएर गन्हाउने तथा हानिकारक ग्यासहरू निस्किने प्रभावहरू न्यूनिकरण गर्न सकिन्छ।

. #बाख्राको खोर बनाउदा कम्तिमा ५ फिट अग्लो बनाउनु पर्दछ जस्ले गर्दा खोर भित्र पसेर सजिलै खोर सफा गर्न सकिन्छ। अलिक अग्लो खोर बनाउदा गर्मी मौसममा चर्को गर्मी बाट बाख्राहरूलाई बचाउन सकिन्छ। यसका साथसाथै वर्षाको समयमा वाख्रालाई बाहिर निकाल्न नसकेको वेलामा खोरभित्रै घाँस दिन सकिन्छ।

· #सकिन्छ भने खोरसंगै जोडेर बाहिरपट्टी खोरमा राखिएका बाख्रालाई खुल्ला रूपले घुम्न सक्ने खाली ठाँउको ब्यवस्था गर्नु पर्दछ। यसरी राखेको खाली ठाँउलाई बाँस, काठपात, फरिको वा तारजालीले ४ फिट सम्म अग्लो बार्न सकिन्छ। यदि त्यसरी बार्न सकिन्न भने उक्त ठाउमा किला गाडेर बाँध्न सकिन्छ। खोर भन्दा टाढा खुल्ला ठाँउ राख्दा बाख्रा सार्न लामो समय र जनशक्ति लाग्न सक्छ र परिवारका सदस्यलाई झर्को लाग्न सक्छ।

· #बाख्राको खोरमा घाँस झुण्ड्याउन मिल्ने ठाँउको व्यवस्था गर्नु पर्दछ। यसै गरि खोर भन्दा बाहिर टाँड अथवा घाँस झुण्ड्याउन मिल्ने व्यवस्था मिलाउनु पर्दछ।

· #बाख्राको_खोर_बनाउदा ३ वा ४ फिट भन्दा माथि सानो झ्याल (भेन्टिलेसन्) राख्न जरूरी हुन्छ। यसरी भेन्टिलेसन् राख्दा बाख्रालाई स्वासप्रस्वास सम्बन्धि रोगहरूमा न्यूनिकरण गर्न सकिन्छ। यसको साथसाथै गन्धपनि कम गर्न सकिन्छ। गाँउघरमा बाख्राको खोरमा झ्याल राख्दा बाख्रालाई चिसो लाग्छ भन्ने मान्यता पाईन्छ। तर सानो झ्याल राख्दा बाख्रालाई घाटा भन्दा फाईदा नै बढि हुन्छ।

· #बाख्रा_पालन_गर्ने किसानले यदि आफैले बोका राख्ने हो भने बोकालाई छुट्टै राख्नु पर्दछ। यदि त्यसरी राख्न सकिएन भने बाख्रामा हाडनाताको सम्बन्ध रहनजाने सम्भावना हुन्छ।

· #गर्भवती_बाख्रालाई_सकेसम्म_छुट्टै राख्ने र राख्न नसक्ने अवस्थामा अरू बाख्राले हान्न नसक्ने अवस्था मिलाएर राख्ने।

· #यदि_बोका_जन्मिएको_छ र खसी नपार्ने हो भने बोकालाई माउको दुध छुट्ने वितिक्कै अलग्गै राक्नु पर्दछ। अन्यथा ३ महिना पछि बोकाले बाख्रालाई प्रजनन् गराउन सक्छ। यसरी नछुट्ट्याउदा माउसंग अथवा अन्य नाता पर्ने पाठीहरूसंग हाडनाता पर्नुका साथसाथै उमेर भन्दा पहिलेनै पाठीहरू गर्भवती हुन्छन् .............
#प्रतिकृयाहरु :-
( यदि तपाईलाई हाम्रो पोष्ट राम्रो लागे कृपया LIKE,Share र Comment गर्नुहोस साथै हामीलाई YouTube मा Boer Goat From Nepal सर्च गरेर हेर्नु सुन्न सक्नुहुनेछ हाम्रोYouTube पोष्ट SUBSCRIBE गर्न नभुल्नुहोला धन्यवाद )

Smart कृषि
03/01/2018

Smart कृषि

शारीरिक नापबाट बाख्राको वजन पत्ता लगाउने सरल तरिका( Live Weight Estimation)::
-----------------
खसीबोकाहरू खरिद बिक्रि गर्नुपर्दा अन्दाज लगाउनुभन्दा तौलने मेशिनको प्रयोग गरि ठ्याक्कै तौल पहिचान गर्दा खरिदकर्ता तथा बिक्रिकर्ता दुवैलाई आफु ठगीएँकी भन्ने संशय रहँदैन!!

तर गाउँघरमा तौलने मेसिन उपलब्ध नभएको अवस्थामा खसीबोकाको शरीरको लम्बाई तथा छातीको गोलाई नापेर तलको सुत्र अनुसार तौल पत्ता लगाउन सकिन्छ ।

मन परेमा share गरिदिनु होला!!

eKantipur
29/12/2017
eKantipur

eKantipur

राजा वीरेन्द्रको निर्देशन र सरकारको विशेष सहयोगमा गोठीचौरमा सञ्चालित भेडाफर्म राजाद्वारा निरीक्षण–भ्रमण गर्ने कार्यक्रममा के भएको थियो ?
Nepal Magazineमा रेवतीरमण खनाल यसरी सम्झन्छन् l

BBC News नेपाली
27/12/2017
BBC News नेपाली

BBC News नेपाली

भैँसी पालेर महिनामै चार लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने एक कृषकको सफलताको कथा
http://bbc.in/2CbvdZQ

Gulmi Bharse - गुल्मी भार्से
26/12/2017

Gulmi Bharse - गुल्मी भार्से

गुल्मी भार्से ~ ब्यबसायिक बाख्रा पालन तालिम !

हिजो सोमबार पौष १० गते २०७४ का दिन भार्सेलीहरु पनि कृषि क्रान्तिमा लाग्ने अटोट संगै अबको क्रान्ति भनेकै कृषिमा आधारित हुनु पर्छ भन्ने हेतुले पशु सेवा केन्द्र जोहाङ खैरेनीका प्रमुख नारायण खनाल किशानको लागि उन्नत बिउ बिजन कार्यक्रमका उत्प्रेक खगिसरा काला बाख्रा प्राबिधिक सारदा पराजुलीको उपस्थितीमा रुकुखरि ब्यओसायिक बाख्रापालन उपाआयोजना श्री धन बहादुर पुन ज्यु कै आफ्नै घर मायाल्दादामा तिलिम अति भब्य र सौहार्ध पूर्ण बतावारंमा संचालन भयो। फोटो सुजन गलामी। धन्यबाद सुजन।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,पाल्पा's cover photo
30/11/2017

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,पाल्पा's cover photo

29/11/2017
Smart कृषि

Smart कृषि

पाखो जमिनमा घाँस खेती गरेर वार्षिक अठार लाख रुपैयाँ आम्दानी!!!

सबैले share गरिदिनु होला!!

Smart कृषि
27/11/2017

Smart कृषि

गाउँघरमा सहजै पाइने र बाख्राले असाध्यै मन पराउने मानिने इपिल इपिल (Leucaena leucocephala) को बारेमा सबै detail जानकारी एपमा राखेको छौ!!

एप डाउनलोड लिंक: https://goo.gl/3w60Qr

27/11/2017
The Verge

The Verge

This artificial womb successfully grew baby sheep — and humans could be next.

Address

Tansen

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97775520145

Alerts

Be the first to know and let us send you an email when भेटेरिनरी अस्पताल तथा पशु सेव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to भेटेरिनरी अस्पताल तथा पशु सेव: