Health Office, Palpa

Health Office, Palpa This is the official page of Health Office Palpa. "Prevention is Better"

17/01/2025
स्वास्थ्य  कार्यालय पाल्पाको आयोजनामा एच्.पि.भी. खोप अभियान २०८१ जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी कार्य...
17/01/2025

स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा एच्.पि.भी. खोप अभियान २०८१ जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम मिति २०८१/१०/०४ देखि सुरु भएकाे छ।

15/01/2025
स्वास्थ्य कार्यालय, पाल्पाको आयोजनामा विभिन्न पालिकाका स्वस्थ्यकर्मिहरूलाई ६ दिने समुदायमा आधारित नवजात  शिशु तथा बालरोग...
07/01/2025

स्वास्थ्य कार्यालय, पाल्पाको आयोजनामा विभिन्न पालिकाका स्वस्थ्यकर्मिहरूलाई ६ दिने समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन तालिम ( Basic CBIMNCI Training) मिति २०८१ पौष १७ देखी २२ सम्म लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल, पर्भाश, पाल्पामा सम्पन्न भएको छ।

01/01/2025

ककसलाई देखियो एमपक्स सङ्क्रमण? यो सङ्क्रमण कति घातक हो?

नयाँ खोप तालिका
26/12/2024

नयाँ खोप तालिका

आज २०८१ साल पुष ७ गते, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननीय खेम बहादुर सारुज्यूले स्वास्थ्य कार्यालय पाल्पाको औपचा...
22/12/2024

आज २०८१ साल पुष ७ गते, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननीय खेम बहादुर सारुज्यूले स्वास्थ्य कार्यालय पाल्पाको औपचारिक भ्रमण गर्नुभयो। भ्रमणको क्रममा उहाँले कार्यालयको प्रशंसनीय कार्यप्रति बधाई व्यक्त गर्दै समुदाय र विद्यालय आधारित स्वास्थ्य कार्यक्रमहरूमा मनो-सामाजिक परामर्श समावेश गर्ने महत्वलाई जोड दिनुभयो। उहाँको मानसिक स्वास्थ्यप्रतिको जोडले समग्र स्वास्थ्यको लागि यसको महत्त्वपूर्ण भूमिकालाई दर्शाउँछ। यस पहलले स्वास्थ्य कार्यक्रमहरूको प्रभावलाई अझ बलियो बनाउन र समुदायको स्वास्थ्यमा समग्र दृष्टिकोण सुनिश्चित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

Address

Palpa
Tansen

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Health Office, Palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share