जिल्ला विकास समिति, पाल्पा - DDC Pal

  • Home
  • Nepal
  • Tansen
  • जिल्ला विकास समिति, पाल्पा - DDC Pal

जिल्ला विकास समिति, पाल्पा - DDC Pal An official page of DDC Palpa which is created to share the information among different stakeholder

26/07/2017
HiNepal

HiNepal

अत्यन्तै दुर्लभ रनिकै प्राचीन भिडीयो जतिबेला रेल यसरी कुदाईन्थ्यो। भिडियो अबश्य हेर्नुस र सेभ गरेर राख्नुस् छोरा नातीलाइ देखाउनु पर्छ पछि। र यस्तै दुर्लभ भिडियो हेर्न यो पेज पनि लाइक गर्नुहोस्

Photos from जिल्ला विकास समिति, पाल्पा - DDC Palpa Official's post
08/11/2016

Photos from जिल्ला विकास समिति, पाल्पा - DDC Palpa Official's post

30/05/2016

विश्व वातावरण दिवसको अवसरमा वातावरण मैती सोचको विकास गारौ|

घरघरमा सफा चर्पी हामी जिम्मेवार!

स्वस्छ पानी स्वस्छ वानी हाम्रो सरोकार!!

मिति २०७३/०२/१६ गते वातावरण दिवस मनाउने सम्बन्धमा जिविस मा बसेको बैठाको

निर्णयहरुः
१. पाल्पा जिल्लाका सम्पुर्ण सरकारी कार्यालयहरुले विश्व वातावरण दिवसको अवसरमा मिति २०७३।२।२२ गतेका दिन कार्यालय परिसर सरसफाई गर्ने ।
२. पाल्पा जिल्लाका सम्प”र्ण शिक्षण संस्थाहरुको सरसफाई गराउनका लागि जिल्ला शिक्षा कार्यालयलाई अनुरोध गर्ने ।
३. जिल्ला वन कार्यालयबाट मिति २०७३।२।२३ गते विहान ८ बजे धोद्रे खोला, ता.न.पा. १० मा वृक्षारोपण गर्ने र उक्त कार्यक्रममा उपस्थित हुने ।
४. जिल्ला वन कार्यालयले जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरि मा.वि. स्तरिय वन, वातावरणीय सम्बन्धि हाजिर जवाफ प्रतियोगिता सञ्चालन गर्ने ।
५. जिल्ला विकास समितिको कार्यालयले विभिन्न संचार माध्यमबाट वातावरण सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने ।
६. खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको संयोजनमा पानीको मुहान संरक्षण गर्ने कार्यक्रमलाई सुरुवात गरि अभियानका रुपमा संचालन गर्ने ।
७. सामुदायिक वन उपभोक्ता समिति र इलाका वन कार्यालयको सक्रियतामा इलाका स्तरीय विविध कार्यक्रम संञ्चालन गरि वातावरण दिवस मनाउने ।
८. तानसेन न.पा. र रामपुर न.पा. लाई विश्व वातावरण दिवसमा प्रभावकारी नगर सरसफाई कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने ।
९. विभिन्न समारोह, बैठक लगायतमा पत्राचारको माध्यमबाट अनुरोध गरिदै आएकोमा उक्त कार्यलाई न्य”नीकरण गरि क्ःक्रभ्(mबष् िमार्फत अनुरोध गर्ने ।

28/04/2016

मिति २०७३ बैशाख २४ गतेका दिन राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विहान ठिक ७ः०० बजे तानसेन दरबार परिसरबाट प्रभात फेरी गर्ने कार्यक्रम तय भएको हँुदा संचारकर्मी, संचारसंग सम्वन्धित संघ संस्था, सरकारी कार्यालय, गैरसरकारी संस्था, नागरीक समाज, उद्योगी व्यवसायी तथा र्सवसाधारणलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।

मूल आयोजक समारोह समिति
राष्ट्रिय पत्रकारिता दिवस

आज मिति २०७२-११-१६ गते जिल्ला विकास समिति पाल्पाको २४औ जिल्ला परिषद एवमं नीतिकार्यक्रम तथा बजेट सार्वजनिक समारोह सम्पन्न...
28/02/2016

आज मिति २०७२-११-१६ गते जिल्ला विकास समिति पाल्पाको २४औ जिल्ला परिषद एवमं नीतिकार्यक्रम तथा बजेट सार्वजनिक समारोह सम्पन्न |

आ.व. २०७३/०७४ को योजनातर्जुमा गर्न जिल्लाविकास समितिको कार्यालय पाल्पाद्वारा आयोजना गरियको इलाका स्थरिय योजना तर्जुमा गो...
20/01/2016

आ.व. २०७३/०७४ को योजनातर्जुमा गर्न जिल्लाविकास समितिको कार्यालय पाल्पाद्वारा आयोजना गरियको इलाका स्थरिय योजना तर्जुमा गोष्ठीमासहभागिताकोलागिहार्दिक अनुरोध छ|

22/11/2015

जिल्ला परिषद वाट पारित जि.वि.स. अनुदान, कृषि सडक, खानेपानी साना सिंचाई कार्यक्रम तथा गरिव संग विश्वेश्वर कार्यक्रम अर्न्तर्गतका का सडक तथा अन्य साना पर्ूवाधार निर्माण सम्वन्धी योजनाहरु उपभोक्ता मार्फ संचालन गरिने भएकोले २०७२ मंसिर मसान्त भित्र योजना संझौताका लागि जि.वि.स.मा सर्म्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
सम्झौताका लागि आवश्यक कागजात
· उपभोक्ता समिति गठन तथा पर्ुनर्गठन र अनुगमन समिति समेत गठन गरी लाभान्वित घरधुरी तथा जनसंख्या समेत खुलाएको निर्णयप्रतिलिपि
· गा.वि.स.को सिफारिस
· प्राविधिक लागत अनुमान
· उपभोक्ताको निवेदन

20/11/2015
The process of Making Bio-briquette

https://www.youtube.com/watch?v=HQfp-XIxNq0
१. बनमारा आदिको झारलाई सुकाउने २. सुकेको झारहरुलाई खोल्सा बनाएर आगो लगाउने, सबैतिर जलाएर पानी हाली निभाउने ३. त्यसपछि सुकाएर मसिनो बनाउने, यसका लागि हतौडा अथवा मेसिनले धुलो बनाउने | ४. त्यसपछि २ भाग धुलोलाई १ भाग छानिएको मसिनो माटोसंग मिलाउने र पानी हाली मसालाजस्तो बनाउने | ५. मसलालाई ब्रिकेट बनाउने साँचो प्रयोगगरि ब्रिकेटको आकार बनाउने, साँचोमा मसला खादेर हाल्नुपर्छ | ६. त्यसपछि त्यस मसलालाई निकाली २ देखि ४ दिन सम्म सुकाउनु पर्छ | थप जानकारीका लागि सम्पर्क: वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखा जिल्ला विकास समितिको कार्यालय पाल्पा

Product Based Best Practices of MEDEP 2009. Creating Economic Opportunities. Improving Livelihoods

29/10/2015

यहि मिति २०७२/०७/१६ गते बाट २०७२/१०/१५ गते सम्म कार्यालय समय १०:०० देखि ४:०० बजे सम्म रहने बेहोरा अवगत गराउन चाहन्छौ |

जिल्ला विकास समिति पाल्पाको स्थानीय कर्मचारी संघ द्वारा आयोजित दर खाने कार्यक्रमक केहि झलक
13/09/2015

जिल्ला विकास समिति पाल्पाको स्थानीय कर्मचारी संघ द्वारा आयोजित दर खाने कार्यक्रमक केहि झलक

31/08/2015
ropai jatra palpa

लोक सस्कृतिको जगेर्ना गरौ

https://youtu.be/-0d5SRzg48U

पाल्पा जिल्ला को तानसेन मा निकलिएको रोपाई जात्रा

आ.व. ०७१/०७२ को बार्षिक प्रगति समिक्षा गोस्ठीका केहि झलकहरु
16/08/2015

आ.व. ०७१/०७२ को बार्षिक प्रगति समिक्षा गोस्ठीका केहि झलकहरु

सूचना सूचना सूचना
04/08/2015

सूचना सूचना सूचना

03/08/2015

जिल्ला विकास समिति कार्यालय पाल्पाको आ.व. ०७१/०७२ को समिक्षा गोष्ठी श्रावन २८ र २९ गते बाल मन्दिरमा हुन गैरहेको जानकारी गराउन चाहन्छौ | सुभेक्षुक हरुको उपस्थीको लागि आग्रह गर्न चाहन्छौ |

जिल्ला विकास समितिको कार्यलय पाल्पामा आज बाट जनताको सहजताको लागि digital information board (बिधुतिय सूचना पाटी)को सुरुवा...
15/07/2015

जिल्ला विकास समितिको कार्यलय पाल्पामा आज बाट जनताको सहजताको लागि digital information board (बिधुतिय सूचना पाटी)को सुरुवात गरेको छ|

http://ddcpalpa.gov.np/?p=2158
12/06/2015
लेखा व्यबस्थापन तथा विधुतीय लेखा प्रणाली सम्बन्धि तालिम | DDC Palpa

http://ddcpalpa.gov.np/?p=2158

मिति २०७२/२/२९ गते निमित्त स्थानीय बिकास अधिकारी भिमार्जुन पाण्डेको अधेय्क्षतामा अथिति निमित्त प्रमुख कोष नियन्त्रक शासिन्द्र खाती र बरिस्ठ लेखा अधिकृत यादव न्यौपाने को सहजीकरणमा गा.वि.स सचिव तथा कार्यालय सहायकहरुलाई लेखा व्यबस्थापन तथा विधुतीय लेखा प्रणाली सम्बन्धि तालिम सुरु|

लैंगिक उतर्दायी बजेट तर्जुमा तथा परिक्षण तालिम संचालन सम्बन्धमामिति २०७२/२/२७ गते जि.वि.स पाल्पाको संचालनमा स्थानीय विका...
10/06/2015

लैंगिक उतर्दायी बजेट तर्जुमा तथा परिक्षण तालिम संचालन सम्बन्धमा

मिति २०७२/२/२७ गते जि.वि.स पाल्पाको संचालनमा स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डे को अद्यक्षतामा संपुर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ,बिषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि ,गै.स.सका प्रतिनिधि साथसाथै जि.वि.सका शाखा प्रमुखहरु को उपस्थितिमा २ दिने लैंगिक उत्तरदायी बजेट तर्जुमा तथा परिक्षण तालिम संचालन भयो | उद्घाटन कार्यक्रमको सहजिकरण कार्यक्रमअधिकृत बिनोद नेपाल ले गर्नु भाएको थियो भने तालिम संचालन सुर्य न्यौपानेले गर्नु हुनेछ |

World Environment Day 2015 सबै नागरिकहरु सचेत बनौ र बनाउ र यसै अनुसार जीवनका विभिन्न कार्यहरु मा अनुसरण गरि अगाडी बढौं |
05/06/2015

World Environment Day 2015 सबै नागरिकहरु सचेत बनौ र बनाउ र यसै अनुसार जीवनका विभिन्न कार्यहरु मा अनुसरण गरि अगाडी बढौं |

गाउँ विकास समितिक सचिव एबम् कार्यालय सहायकक लागि लेखा व्यबस्थापन र विधुतीय लेखा प्रणाली सम्बन्धि तालिमका केहि झलकहरु
05/06/2015

गाउँ विकास समितिक सचिव एबम् कार्यालय सहायकक लागि लेखा व्यबस्थापन र विधुतीय लेखा प्रणाली सम्बन्धि तालिमका केहि झलकहरु

पाल्पा जिल्लाको आवधिक जिल्ला विकास योजना (२०७२/७३-२०७६/७७) तर्जुमापुर्व योजना कार्यशाला गोष्ठी मिति २०७२/२/२१ का केहि झल...
04/06/2015

पाल्पा जिल्लाको आवधिक जिल्ला विकास योजना (२०७२/७३-२०७६/७७) तर्जुमा
पुर्व योजना कार्यशाला गोष्ठी मिति २०७२/२/२१ का केहि झलक हरु

होटेल  crownमा मिति २०७२/२/२० देखि संचालन भयको सामाजिक परिचालन सम्बन्धि तालिमका केहि झलक हरु
04/06/2015

होटेल crownमा मिति २०७२/२/२० देखि संचालन भयको सामाजिक परिचालन सम्बन्धि तालिमका केहि झलक हरु

01/06/2015

गाउँ विकास समितिक सचिव एबम् कार्यालय सहायकक लागि लेखा व्यबस्थापन र विधुतीय लेखा प्रणाली सम्बन्धि तालिम मिति २०७२ जेस्ठ १९ गते देखि २४ गते सम्म संचालन हुदै

Photos from जिल्ला विकास समिति, पाल्पा - DDC Palpa Official's post
31/05/2015

Photos from जिल्ला विकास समिति, पाल्पा - DDC Palpa Official's post

Address

Palpa
Tansen

Alerts

Be the first to know and let us send you an email when जिल्ला विकास समिति, पाल्पा - DDC Pal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जिल्ला विकास समिति, पाल्पा - DDC Pal:

Videos

Share


Comments

राम्रा राम्रा छक्काकाे हेर्ने पर्ने डान्स है
#}