हेलो,जिल्ला हुलाक कार्यालय ,पा

  • Home
  • Nepal
  • Tansen
  • हेलो,जिल्ला हुलाक कार्यालय ,पा

हेलो,जिल्ला हुलाक कार्यालय ,पा This is an attempt to inform our service seekers about our services as well as new information of ours for achiving our objective

We want to Share our information to the public ,our achievement etc.We want to listen to the problem of service delivery and solve them about postal administration

09/12/2017

के राजनीतिक स्थिरताले समृद्धि हासिल गर्न सक्ला ?

08/12/2017

पाल्पा हुलाकबाट निर्वाचन २०७४ मा खटिइ सफलतापुर्बक सम्पन्न गराउन सहयोग गर्नुहुने सवै कर्मचारीलाई बधाइ ।

03/12/2017

निर्वाचन प्रयोजनका लागि पाल्पा हुलाकबाट खटिएका सम्पुर्ण कर्मचारीलाई कार्यसफलताको कामना ।

10/09/2017

पाल्पा हुलाकको अाव २०७३/७४ को अान्तरिक लेखापरीक्षण सम्पन्न भयो ।

30/08/2017

अाज मिति २०७४/०५/१४ गतेका दिन पहिलो पटक सरकारी डाकबाहक ट्रकले काठमाडौ चितवन वुटवलसम्म प्राप्त भएको डाक पाल्पा हुलाकमा प्राप्त भइ कामकारबाही अगाडि वढेको खवर छ ।

29/08/2017

अाव २०७४/७५ देखि हुलाक वचत वैक पाल्पाको कार्यसम्पादन पुर्णत सफ्टवेयर सिस्टमबाट गर्न थालिएको छ ।यसवाट मासिक प्रतिवेदनको तयारी सेवाग्राहीको विवरण व्यवस्थापन र व्याज गणनामा सहज भएको छ ।

29/08/2017

यो अार्थिक वर्ष २०७४/७५ भित्र नै जिल्ला हुलाक कार्यालय पाल्पामा डाक सेवा थप व्यवस्थित बनाउन बारकोड रिडर र वारकोड प्रिन्टर मेसिन जडान गरिने र त्यसले डाक सेवाको डिजिटलाइजेसनमा थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

29/08/2017

काठमाडौदेखि पाल्पा डाक अादानप्रदान गर्ने क्रममा अब काठमाडौदेखि वुटवल रुपन्देहीसम्म नेपाल सरकारको डाकवाहक ट्रकमार्फत नै ढुवानी हुन थालेको खवर छ ।

29/08/2017

गौरापर्वको सवैलाइ विशेष शुभकामना ।

13/08/2017

मौसम विज्ञान बिभागका अनुसार अाज पनि अविरल वर्षा हुने अनुमान पेस गरेको हुनाले जिल्ला हुलाक पाल्पा मातहतका कर्मचारीहरु सतर्कता अपनाउन र ज्यानको जोखिम राखेर कार्यक्षेत्रमा नखट्न यो सूचना जारी गरेको छु ।
हुलाक अधिकृत पाल्पा ।

16/07/2017

२०७४/०४/०१ को हुलाकवस्तुको अायातनिर्यात
१,सादापत्र ७४ थान ।
२,रजिष्टरी पत्र ९९ थान ।
३,पत्रिका ४२५ थान ।

14/07/2017

जिल्ला हुलाक कार्यालय पाल्पामा यस जिल्लामा सञ्चालित ५०० वाट क्षमताका एफ एम रेडियो अाव २०७४/७५का लागि इजाजतपत्र नवीकरण गर्ने प्रकृया सुरु गरिसकेका छन ।कतिपय एफ एमको इजाजतपत्र नवीकरण गरिसकिएको छ ।

12/07/2017

पाल्पा जिल्लामा सञ्चालनमा रहेका ५०० वाट सम्मका एफएम रेडियोहरुको इजाजत नवीकरण (२०७४/७५ ) गर्न यहि असार महिनाको मसान्तसम्ममा यस कार्यालयमा कार्यालय समयमा पाल्नुहोला ।अन्यथा विलम्ब शुल्क लाग्नेछ ।अावश्यक प्रक्रिया पुर्याउन यश कार्यालयले पठाइसकेको पत्र पढ्नुहोला ।

30/06/2017
हेलो,जिल्ला हुलाक कार्यालय ,पाल्पा ।

हेलो,जिल्ला हुलाक कार्यालय ,पाल्पा ।

२०७४ असार १६ मा पाल्पा हुलाकको कारोवार
१,रजिष्ट्रिपत्र ११३ थान ।
२,सादा पत्र ८ थान ।
३,पत्रिका २२७ थान ।
४,द्रुत डाक १ थान

30/06/2017

२०७४ असार १६ मा पाल्पा हुलाकको कारोवार
१,रजिष्ट्रिपत्र ११३ थान ।
२,सादा पत्र ८ थान ।
३,पत्रिका २२७ थान ।
४,द्रुत डाक १ थान

16/06/2017

मिति २०७४\३\२ गतेका दिन भएको हुलाकवस्तुको आयातनिर्यात
१,सादापत्र १९ थान ।
२,रजिष्ट्रिपत्र १०६ थान ।
३,रजिष्ट्रड पत्रिका १३२ थान

30/05/2017

Today's Postal Business
1.Registered Mail 97 items.
2,General Mail 15 items .
3,Registered Newspaper 287 items .
4, General Packet 1 Items.

24/05/2017

सन २०१७ को जनवरी १४ तारिख देखि मे २४ सम्म हुलाक कार्यालय पाल्पामा २९८४ थान रजिष्ट्रिपत्र आयात भएका छन ।

07/05/2017

२०७४\१\२१को हुलाकवस्तुको आयातनिर्यात
रजिष्ट्रिपत्र ७६ थान
पत्रिका २१७ थान सादापत्र ३० थान ।

07/05/2017

२०७४\१\२२ को हुलाकवस्तु आयातनिर्यात
रजिष्ट्रिपत्र ४३ थान
सादापत्र ८० थान ।
पत्रिका ६१३ थान ।
पार्सल १ थान ।
द्रुतडाक १ थान ।

02/05/2017

छहरा ,झडेवा र ताहु इलाका हुलाकका टेलिसेन्टरमा ३४ जना सेवाग्राहीले अाधारभुत कम्प्युटर तालिम लिदैछन ।

Address

Palpa
Tansen
32500

Anyone can reach to Post Office Pala by vehicles through Asantol ,Silkhantol roads

General information

District Post Office Palpa has provided different type of sevices .They are Mail service,Express Mail Service,Postal Saving bank Service,Public Service Comission Service form registration service.Cable Lisence Renew service ,counter automation service ,ticket service etc

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

075520146

Website

Alerts

Be the first to know and let us send you an email when हेलो,जिल्ला हुलाक कार्यालय ,पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हेलो,जिल्ला हुलाक कार्यालय ,पा:

Share


#}