पाथीभरा माता

पाथीभरा माता 🕉️🙏 जय पाथीभरा माता 🌺
🕉️ आस्था नै शक्ति हो🙏
🌸 माताको कृपामा जीवन समर्पित बनोस🙏🕉️

शुभ सन्ध्या आमा🌹🙏🌹हे आमा🙏हजुरको कृपाले फलोस फुलोस् हाम्रो जीवन! हटून् सबै आपत-बिपत अनि आइपर्न लागेका संकट !🕉️🌹🙏🌹🕉️ #पाथी...
23/09/2026

शुभ सन्ध्या आमा🌹🙏🌹
हे आमा🙏हजुरको कृपाले फलोस फुलोस् हाम्रो जीवन! हटून् सबै आपत-बिपत अनि आइपर्न लागेका संकट !🕉️🌹🙏🌹🕉️
#पाथीभरा #माता #भक्ति

जय जय आमा🌹🙏🌹हे आमा🙏हजुरको आशिर्वादले देश–विदेशमा रहनुभएका सम्पूर्ण भक्तजनहरुलाई आफ्नो ममताको छायामा राखी सबैको दुःख हटाउ...
23/09/2026

जय जय आमा🌹🙏🌹
हे आमा🙏हजुरको आशिर्वादले देश–विदेशमा रहनुभएका सम्पूर्ण भक्तजनहरुलाई आफ्नो ममताको छायामा राखी सबैको दुःख हटाउनुहोस्!🕉️🌹🙏🌹🕉️
#पाथीभरा #माता #भक्ति

शुभ मध्याह्न आमा🌹🙏🌹हे आमा🙏मध्याह्नमा हजुरको पवित्र दर्शनले मनमा शान्ति, जीवनमा सुख र परिवारमा समृद्धि ल्याओस्!माताको कृप...
23/09/2026

शुभ मध्याह्न आमा🌹🙏🌹
हे आमा🙏मध्याह्नमा हजुरको पवित्र दर्शनले मनमा शान्ति, जीवनमा सुख र परिवारमा समृद्धि ल्याओस्!माताको कृपा र आशीर्वाद सदैव हामी माथि रहिरहोस्! 🕉️🌹🙏🌹🕉️
#पाथीभरा #माता #भक्ती

जय जय आमा🌹🙏🌹हे आमा🙏हजुरको आशीर्वादले नयाँ अवसरहरूको ढोका खुलोस् ! सारा बिपत्तिहरु नाश भएर जाउन ! 🕉️🌹🙏🌹🕉️ #पाथीभरा  #माता...
23/09/2026

जय जय आमा🌹🙏🌹
हे आमा🙏हजुरको आशीर्वादले नयाँ अवसरहरूको ढोका खुलोस् ! सारा बिपत्तिहरु नाश भएर जाउन ! 🕉️🌹🙏🌹🕉️
#पाथीभरा #माता #भक्ती

शुभ प्रभात आमा🌹🙏🌹हे आमा🙏हजुर घोर अन्धकारलाई चिर्ने प्रकाश हुनुहुन्छ 🌹🙏 हामीमा भएको अज्ञानरुपि अन्धकारलाई नष्ट गरि सदैव ह...
22/09/2026

शुभ प्रभात आमा🌹🙏🌹
हे आमा🙏हजुर घोर अन्धकारलाई चिर्ने प्रकाश हुनुहुन्छ 🌹🙏 हामीमा भएको अज्ञानरुपि अन्धकारलाई नष्ट गरि सदैव हाम्रो रक्षा गर्नुहोस् !🕉️🕉️🕉️🕉️🕉️🌹🌹🌹🙏🌹🌹🌹🕉️🕉️🕉️
#पाथीभरा #माता #भक्ती

शुभरात्रि आमा🌹🙏🌹हे आमा🙏रोग,ऋण,शत्रु,दुर्घटना र भवितव्यतादेखि सधैं हाम्रो रक्षा होस् ! मनमा शान्ति र हृदयमा हजुरको स्मरण ...
22/09/2026

शुभरात्रि आमा🌹🙏🌹
हे आमा🙏रोग,ऋण,शत्रु,दुर्घटना र भवितव्यतादेखि सधैं हाम्रो रक्षा होस् ! मनमा शान्ति र हृदयमा हजुरको स्मरण बनिरहोस !
#पाथीभरा #माता #भक्ती

शुभ सन्ध्या आमा🌹🙏🌹हे आमा🙏यो सन्ध्यामा दिनभरीका कार्यहरू हजुरमा समर्पित गर्दछौं !🙏अज्ञात भय,शत्रु र आडम्बरदेखि सदैव रक्षा...
22/09/2026

शुभ सन्ध्या आमा🌹🙏🌹
हे आमा🙏यो सन्ध्यामा दिनभरीका कार्यहरू हजुरमा समर्पित गर्दछौं !🙏अज्ञात भय,शत्रु र आडम्बरदेखि सदैव रक्षा होस् 🌹
#पाथीभरा #माता #भक्ती

जय जय आमा🌹🙏🌹हे आमा🙏आफ्नो बनेर आउने अनि घात गरेर जाने देखि सदैव हाम्रो रक्षा गरिदिनुहोस ! जय जय पाथीभरा माता !!🌹🙏🌹 #पाथीभ...
22/09/2026

जय जय आमा🌹🙏🌹
हे आमा🙏आफ्नो बनेर आउने अनि घात गरेर जाने देखि सदैव हाम्रो रक्षा गरिदिनुहोस ! जय जय पाथीभरा माता !!🌹🙏🌹
#पाथीभरा #माता #भक्ति

22/09/2026

जय जय आमा🌹🙏🌹
#पाथीभरा

शुभ मध्याह्न आमा🌹🙏🌹हे आमा🙏हजुर नै सत्य हुनुहुन्छ 🙏 सत्यको पुजारी बनी सदैव हजुरको आशिर्वादको छहारीमा जीवन गुजारा होस् !🌹🙏...
22/09/2026

शुभ मध्याह्न आमा🌹🙏🌹
हे आमा🙏हजुर नै सत्य हुनुहुन्छ 🙏 सत्यको पुजारी बनी सदैव हजुरको आशिर्वादको छहारीमा जीवन गुजारा होस् !🌹🙏🌹
#पाथीभरा #माता #भक्ती

Address

Taplejung

Website

Alerts

Be the first to know and let us send you an email when पाथीभरा माता posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share