जे.डी. स्मृति युवा क्लव थबाङ गाउँ पालिका -५, उवा बेशी रोल्पा

  • Home
  • Nepal
  • Thabang
  • जे.डी. स्मृति युवा क्लव थबाङ गाउँ पालिका -५, उवा बेशी रोल्पा

जे.डी. स्मृति युवा क्लव थबाङ गाउँ पालिका -५, उवा बेशी रोल्पा "अलग पहिचान अलग अभियान"
हरेक युवा देशका बलिया खम्बा हुन।

धन्यवाद ज्ञापन गर्न अलि ढिलो भयो। माफी चाहन्छौं। जे.डी. स्मृति युवा क्लब लाई भलिबल जर्सी प्रायोजक गरिदिनु भएकोमा Magar K...
27/07/2026

धन्यवाद ज्ञापन गर्न अलि ढिलो भयो। माफी चाहन्छौं। जे.डी. स्मृति युवा क्लब लाई भलिबल जर्सी प्रायोजक गरिदिनु भएकोमा Magar King (विशाल घर्ती मगर)ज्युलाई क्लब परिवारको तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं, साथै तपाईंको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।यो केवल सहयोग मात्र होइन,बरु यो त तपाईंको क्लब प्रतिको माया र सद्भाव हो।

राँके तिवार राम (मेला)२०८३ को अवसर पारी श्रावण 2-8 गते सम्म थबाङ-4, घोराबाङ उवा रोल्पामा भएको खुल्ला महिला भलिबल प्रतियो...
24/07/2026

राँके तिवार राम (मेला)२०८३ को अवसर पारी श्रावण 2-8 गते सम्म थबाङ-4, घोराबाङ उवा रोल्पामा भएको खुल्ला महिला भलिबल प्रतियोगिता अन्तर्गत प्रथम स्थान हासिल गर्न सफल जे.डी स्मृति युवा क्लबका खेलाडीहरु।

05/05/2026

हाम्रो यस क्लवका वरिष्ठ सल्लाहकार श्री जुन्कुमार पुन मगर ज्यु ले बाँसुरि बजाउदै। 🌼

वैवाहिक जिवनको अनगिन्ती शुभकामना रासकुमारी घर्ती मगर ज्यु र अमर पुन मगर ज्यु लाई!🌻❤️
28/04/2026

वैवाहिक जिवनको अनगिन्ती शुभकामना रासकुमारी घर्ती मगर ज्यु र अमर पुन मगर ज्यु लाई!🌻❤️

02/03/2026

Happy Holi �
रंगहरुको पर्व तथा फागु पूर्णिमाको सबै नेपालीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं।�

मयूर नचारूहरु❤️
10/02/2026

मयूर नचारूहरु❤️

24/01/2026

game time

जन्तरे युवा क्लब थबाङ गा. पा. ४ तेलखोला, रोल्पा को तेस्रो वार्षिक उत्सव तथा माघी मेलाको अवसरमा आयोजित महिला भलिबल प्रतिय...
21/01/2026

जन्तरे युवा क्लब थबाङ गा. पा. ४ तेलखोला, रोल्पा को तेस्रो वार्षिक उत्सव तथा माघी मेलाको अवसरमा आयोजित महिला भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु भएकोमा सम्पूर्ण महिला भलिबल टिमलाई हार्दिक बधाई टक्र्याउँदछौँ।❤️

14/01/2026

मगरहरुको महान चाँड माघे संक्रान्ति को अवसर पारी जन्तरे युवा क्लब थबाङ गा. पा. ४ तेलखोला, रोल्पा को निमन्त्रणा र वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको उदघाटन समारोहको लागि पूर्व तयारी।❤️

13/01/2026

अर्गानिक गीत हो यो जे.डी. स्मृति युवा क्लव थबाङ गाउँ पालिका -५, उवा बेशी रोल्पा Magarat Nakash Highlights for Children Hilary Duff

Address

UWA Khola
Thabang

Website

Alerts

Be the first to know and let us send you an email when जे.डी. स्मृति युवा क्लव थबाङ गाउँ पालिका -५, उवा बेशी रोल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category