29/08/2026
आफ्नो टोल आफै बनाउनुपर्छ। भन्ने उद्देश्यका साथ आज कृष्णनगर स्कुलबाट पछाडिको बाटोको झाडी सफा गर्दै साथिहरु -
यो कार्यक्रममा सहभागी हुने सम्पूर्णलाई धन्यवाद 🙏🙏
हाम्रो टिमका वार्ड न ९ संयोजक - सुजन भण्डारीले तयार पार्नुभएको यो भिडियो हेरौ
thank you 🇳🇵
&
#सरसफाई ゚