Jhalak Bishwakarma/ झलक विश्वकर्मा

  • Home
  • Nepal
  • Tikapur
  • Jhalak Bishwakarma/ झलक विश्वकर्मा

Jhalak Bishwakarma/ झलक विश्वकर्मा केन्द्रिय सदस्य- नेकपा (बहुमत)
संयोजक- कम्युनिस्ट युवा संगठन नेपाल🇻🇳

Press Note
26/08/2026

Press Note

26/08/2026

रसुवामा भएको प्राकृतिक विपत्तिले सिङ्गो देश यतिबेला सोकमय बनेको छ ! यो वर्षातको समय हो, सम्पुर्णलाई जोखिमपुर्ण स्थानबाट क्रमश सहज स्थानमा सर्न अनुरोध गर्दछु! यो भयावह स्थितलाई सबै मिलेर सामना गरौं र बाढी पहिरोबाट भएको धनजनको क्षेती बारे खोजबिन गरौं !
राहत उद्दारमा लाग्न संम्वधित सबैमा अपिल गर्दछु !

21/08/2026

ग्याँसको चरम संकट, विद्युतमा थुपारिएको कर र बढ्‌दो महँगीविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन !

21/08/2026

काठमाडौँ – महँगी नियन्त्रण गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन...

महङ्गी, कालोबजारी र ग्यास आपूर्तिमा भएको अभाव विरुद्ध  माइतीघरमा हामी ✊✊✊✊
21/08/2026

महङ्गी, कालोबजारी र ग्यास आपूर्तिमा भएको अभाव विरुद्ध माइतीघरमा हामी ✊✊✊✊

नेकपा (बहुमत) को व्युरो स्तरीय प्रशिक्षण कार्यक्रम सुरु !नयाँ बानेश्वर (काठमाडौ)३० श्रावण, २०८३
15/08/2026

नेकपा (बहुमत) को व्युरो स्तरीय प्रशिक्षण कार्यक्रम सुरु !
नयाँ बानेश्वर (काठमाडौ)
३० श्रावण, २०८३

अखिल (क्रान्तिकारी) लगायतका संयुक्त विद्यार्थी संगठनद्वारा नेकपा (बहुमत) का अध्यक्ष मण्डलका अध्यक्ष क. कन्चन लगायतका नेत...
12/08/2026

अखिल (क्रान्तिकारी) लगायतका संयुक्त विद्यार्थी संगठनद्वारा नेकपा (बहुमत) का अध्यक्ष मण्डलका अध्यक्ष क. कन्चन लगायतका नेताहरू सङ्ग अन्तर संवाद गरेका छन् !
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी योजनाबारे घनिभुत छलफल गरिएको छ ! विद्यमान संकट यसको समाधान भनेको व्यवस्था परिवर्तन अनिवार्य सर्त रहेको क. अध्यक्षको दाबी रहेको छ !!

07/08/2026
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य कमरेड सरद सिंह भण्डारीकी ममतामय आमा बेला भण्डारीको असामय...
27/07/2026

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य कमरेड सरद सिंह भण्डारीकी ममतामय आमा
बेला भण्डारीको असामयिक निधनले स्तब्ध बनायो !

यस दु:खद क्षेणमा शोकमा परेका सम्पुर्ण परिवारजनमा गहिरो संवेदना तथा मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जली !!

Address

Kathmandu
Tikapur

Website

Alerts

Be the first to know and let us send you an email when Jhalak Bishwakarma/ झलक विश्वकर्मा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share