न्याउली क्लव खाद्रे

न्याउली क्लव खाद्रे Namaste, we're the family of Nyauli Club Khadre, heartily welcome everyone in our official page & we do the social services/cultures/sports).

29/07/2026
26/06/2026

A competitive and energetic match ends in a draw. Great effort, teamwork, and sportsmanship shown by both teams. 💙❤️
Thank you to everyone for your support. We keep learning, improving, and moving forward together. 🙌⚽

11/06/2026

न्याउली क्लव
तुलसीपुर – ४, खाद्रे दाङ
स्था: २०५९

विषय:- साधारणसभामा उपस्थित हुने सम्बन्धमा।

उपरोक्त सम्बन्धमा यस न्याउली क्लवको आ.व. ०८१/०८२ को साधारणसभा तपसिल मिति र स्थान मा हुन गैरहेको हुदा उक्त साधारणसभामा तपाईको उपस्थितिको लागी न्याउली क्लव परिवार हार्दिक निमन्त्रणा गर्दछ। धन्यवाद!
तपसिल
मिति: २०८३/०२/३१ गते
स्थान: न्याउली क्लव खाद्रेको कार्यक्रम हल
समय: बिहान १०:०० बजे

Friendly match
25/05/2026

Friendly match

यस न्याउली क्लव खाद्रे  मा हुन गहिरहेको पहिलो न्याउली लिग सभ्य र भव्य बनाउन को लागि सहयोग गरिदिन भएकोमा Charlie Magar ज्...
21/05/2026

यस न्याउली क्लव खाद्रे मा हुन गहिरहेको पहिलो न्याउली लिग सभ्य र भव्य बनाउन को लागि सहयोग गरिदिन भएकोमा Charlie Magar ज्युलाई यस न्याउली क्लव खाद्रे को र्तफ बाट धेरै भन्दा धेरै धन्यवाद छ आगामी दिन हरूमा यसरी ने साट सपोत गरिदिनुहोला

यस् न्याउली क्लव खाद्रेका अति मेहनती खेलाडी (Goal Keeper) प्रवेश राना ज्यूलाई जन्म दिनको र उज्ज्वल भविष्यको अनगिन्ती शुभ...
17/05/2026

यस् न्याउली क्लव खाद्रेका अति मेहनती खेलाडी (Goal Keeper) प्रवेश राना ज्यूलाई जन्म दिनको र उज्ज्वल भविष्यको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं।
(न्याउली क्लव परिवार, खाद्रे)

12/05/2026

Footwork traning

जीवनमा हरेक कुराहरुको समय छ⏳️Let them learn & let them grow together🙏न्याउली क्लव खाद्रे खेल मैदान
10/05/2026

जीवनमा हरेक कुराहरुको समय छ⏳️
Let them learn & let them grow together🙏
न्याउली क्लव खाद्रे खेल मैदान

न्याउली क्लब खाद्रेको खेल मैदान स्तरोन्नति निर्माण कार्यकालागी तुलसीपुर - ०४ बनहरी निवासी विज्ञान लाईट हाउसका प्रो. विज्...
06/05/2026

न्याउली क्लब खाद्रेको खेल मैदान स्तरोन्नति निर्माण कार्यकालागी तुलसीपुर - ०४ बनहरी निवासी विज्ञान लाईट हाउसका प्रो. विज्ञान थापा ज्यू ले न्याउलि क्लब खाद्रेको खेल मैदान स्तरउन्नतिकाे लागि रु.५५५५/- आर्थिक सहयोग प्रदान गर्नु भएको छ। उहाँ प्रति न्याउली क्लब खाद्रे परिवार आभार प्रकट गर्दै स-सम्मान हृदय देखि धन्यवाद दिन चाहान्छौ साथै आगामी दिनमा उहाँका विजिनेसहरु सफल रहोस् भनी शुभकामना ब्यक्त गर्दछौं।

ट्रेनिङको दोस्रो दिन🙂
05/05/2026

ट्रेनिङको दोस्रो दिन🙂


Address

Tulsipur-4, Khadre, Dang
Tulsipur
22412

Website

Alerts

Be the first to know and let us send you an email when न्याउली क्लव खाद्रे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category