CPN UML Banepa-10, Kavre नेकपा एमाले बनेपा-१०, काभ्रे

  • Home
  • CPN UML Banepa-10, Kavre नेकपा एमाले बनेपा-१०, काभ्रे

CPN UML Banepa-10, Kavre   नेकपा एमाले बनेपा-१०, काभ्रे Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CPN UML Banepa-10, Kavre नेकपा एमाले बनेपा-१०, काभ्रे, Political Party, .

25/08/2023

🥲🥲

25/08/2023

🥲

24/08/2023

…….
…..

22/08/2023

….

08/08/2023
🙌
19/06/2023

🙌

स्थानीय सरकारको दम नेपाली जनताले बल्ल बुझ्दैछन्।
प्रधानमन्त्री भन्दा काठमाडौ महानगरको मेयर शक्तिशाली हुदोरहेछ!
लौन ! हाम्रा तिरकाले पनि त्यो दम देखाइदिम्।

हाम्रो बनेपा.. राम्रो बनेपा ..कहिले??
कता गायब छन् बनेपा मेयर.. ??

19/06/2023

Banepa (Nepal Bhasa: भोंत) is a valley situated at about 4800 ft above sea level in central

31/12/2022

इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन ।सिङ्गो नेकपा (एमाले)लाई सिध्याउन लागिसकेको बेला अन्तिम १ घण्टामा जसरी पार्टी अध्यक्ष केपी ओलीले बडो हिम्मत र चलाखीपानका साथ पार्टी जोगाउनु भयो त्यसलाई सच्चा एमालेले प्राण रहुन्जेलसम्म नतमस्तक भएर सम्झिरहन्छन्।र, एमाले र एमालेका कार्यकर्तालाई देशैभरबाट कत्लेआम गर्दै आफ्नै घर जलाएर खरानी बेच्न अग्र मोर्चामा रहेको माधव कुमार नेपाललाई पनि हरेक सूर्य प्रेमी (एमाले)ले याद गरिरहेका छन् र गरिरहने छन्।
आफ्नो घर जलाएर खरानी बेच्छु र धनि बन्छु भन्ने सपना पालेको सत्रू जति सुध्रेर आएपनि उसलाई त्यहीँ घरमा स्वागत गर्ने कुरा कदापि स्विकार्य छैन।पार्टीकै सिफारिसमा राज्यको सम्मानित पद दिने त परको कुरा ।

💐💐
25/11/2022

💐💐

काभ्रे २ प्रतिनिधि सभा
५००९ मत गन्न बाँकी छदै गोकुल प्र. बाँस्कोटा बिजयी ..
गोकुल बाँस्कोटा ५७१८ मत अघि ।

#हार्दिक बधाई🌹🌹
५ दलिय गठबन्धन लाई भारि मतले पराजित गर्दै काभ्रे २ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएकोमा नेकपा एमालेका नेता क. गोकुल बास्कोटा लाई बधाई तथा #शुभकामना☀️☀️

आयो आयो सुर्य आयो ☀️☀️☀️
25/11/2022

आयो आयो सुर्य आयो ☀️☀️☀️

Latest Update Kavre-2

24/11/2022

देखिस क्यारे पाँच दले जनताले भोट कहाँ हाले।

23/11/2022

काभ्रे-२ चुनाबी परिणाम ..Election Update .. kavre
अन्तर: ८१९ (🌳अगाडी )
बनेपा-१० मा सुर्यलाई ३३७ मतको अगर्ता..

18/11/2022

मौन अबधि...
अब, मनले मनलाई सोध्नुस, 'सूर्य' उदाउँछ।🙏🙏🙏

17/11/2022

😂

10/11/2022

ओली बोलेपछि भारतीय सञ्चार माध्यममा ब्रेकिङ न्युज बज्न थाल्छ।

09/11/2022

सरल, शिष्ट, शालीन र वौद्धिक व्यक्तित्व आदरणीय नेता गोकुल बास्कोटासँग भिजन छ, देश बनाउने मिसन छ,सपना छ, योजना छ,सरलता छ, ...
07/11/2022

सरल, शिष्ट, शालीन र वौद्धिक व्यक्तित्व
आदरणीय नेता गोकुल बास्कोटासँग
भिजन छ, देश बनाउने मिसन छ,
सपना छ, योजना छ,
सरलता छ, श्रेष्ठता छ,
सीप छ, रचनात्मकता छ,
विचार छ, सिद्धान्त छ,
क्षमता छ, विज्ञता छ,
आस्था छ, आशा छ,
जोश छ, जाँगर छ,
काभ्रे जिल्लाको मात्र हैन
सिंगै देशको मुहार फेर्ने
दृढ अठोट र संकल्प छ,
यहाँको जनताको
ठुलो आशा र विश्वास पनि छ।
अनि भोट किन अरूलाई ?
#मंसिर४ #ओलीसरकार

06/11/2022

Best wishes ✊

05/11/2022

काभ्रे उप्डेट।।

04/11/2022

के गर्या'छन् र केपी ओलीले सूर्यमा भोट हाल्नलाई।

04/11/2022

एमाले र काङ्रेस पहिलो र दोश्रो पार्टी बन्ने र दुबैलाई सरकार बनाउन माओबादी नभै नहुने स्थिति फेरि आयो भने, तेस्रो बनेर माओबादीले यो देशमा समस्याको एम्बुस बिच्छायाई रहन्छ। प्रधानमन्त्रीले आफूले भनेजसरी नचले सरकार ढाल्ने धम्की दिएरै माओबादीले देशलाई अस्थिर बनाइरहन्छ।
देशभर आफ्ना उमेदवार उठाउन नसक्ने र ३०/४० ठाउँबाट मात्र उमेदवारी दिएर देश बनाउने सपना बाँड्ने बेकुफहरूको कुरा कतिन्जेल पत्याउने ? सरकार सञ्चालन गर्न पुग्ने उनिहरुको सदस्य संख्या नै छैन भने भोट किन ? तपाईसंग मत माग्न आउने माओबादीलाई प्रश्न सोधौँ।

04/11/2022

अत्ति सुहाउँछ,
जसले बिकास समाउँछ।

पहिलो पटक सांसद् हुँदै मन्त्री बनेका गोकुल प्रसाद बास्कोटाको जिल्लामा शुरु गरेका राष्ट्रिय गौरवका आयोजनाहरु
१) मदनभण्डारी विश्वविद्यालय– ७ अर्ब (पाँचखाल) कार्य प्रारम्भ
२) प्रतिरक्षा विश्व विद्यालय – ४ अर्ब (बनेपा साँगा)
३) मुद्रण प्रेस १७ अर्ब – (पनौति, बनेपा र धुलिखेल सगम) आइटिपार्क
४) प्राविधिक विश्वविद्यालय – ३ अर्ब (पनौती)
५) सुनकोसी – तेस्रो’ जलाशययुक्त ५३६ मेगावाट– ५८ अर्ब लगानी (तिमालवेसी)
६) भक्तपुर पाँचखाल सुरुङमार्ग (गठवन्धन सरकारले उक्त योजना हटाईदिएको छ)
७) काभ्रेपलान्चोक जिल्लाका सबै विद्यालय पुनःनिर्माण र आइटी ल्याबको व्यवस्थापन
८) पाँचखालमा विशेष आर्थिक क्षेत्र सेजको निर्माण – ४४ करोड
९) पाँचखाल सुनकोसी खानेपानी परियोजना – २ अर्ब भन्दा माथी
१०) इन्द्रावती मण्डन खानेपानी – डेड अर्ब
११) नाला पनौती पुण्यमाता करिडोर – ७२ करोड
१२) काभ्रेपलान्चोक जिल्लाका मुल र सहायक राजमार्गहरुलाई करिब ५ अर्ब बजेट ।
१३) काभ्रेपलान्चोक जिल्लाका प्राचिन सम्पदाहरुमा मन्दिर, गुम्बा, पाटी, पोखरी, ढुङ्गेधारा पुनः निर्माणमा २७ करोडको काम सम्पन र केही निर्माणाधिन ।
१४) सुर्य बिनायक दोलालघाट मोड सुधार कार्यक्रम – १ अरब ७७ करोड
१५) काभ्रेमा मोवाईलको टावर निर्माण
(गठवन्धनको सरकार बनेसँगै काभ्रेमा विनियोजन भएका ५० भन्दा धेरै योजनामा रकम कटौती गरिएको छ भने योजना नै खारेज गरिएको छ ।)

03/11/2022

संयम र धैर्यता एमालेको चरित्र हो।☀️
मलाई मेरो देश जस्तै एमाले हुनुमा गर्व छ।

Address


Telephone

+9779841795722

Website

Alerts

Be the first to know and let us send you an email when CPN UML Banepa-10, Kavre नेकपा एमाले बनेपा-१०, काभ्रे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your organization to be the top-listed Government Service?

Share