सेसन – ‘कठघरामा’
३ जना राष्ट्रिय साहित्यकारहरुबिचको सेसन
सेसनको वक्ताको रुपमा साहित्यकार प्रगति राई, सुबिन भट्टराई र विवेक ओझा हुनुहुन्छ भने यसको सहजीकरण राजकुमार बानियाँले गर्दैहुनुहुन्छ । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीराम के.सीले गर्नुभएको छ ।
बुढानीलकण्ठ साहित्यिक सांस्कृतिक महोत्सव
मितिः फाल्गुन १२ गते
स्थानः नारायणस्थान, वडा नं ०३
सेसन – “देश यसरी बन्छ”
३ उद्यमी, व्यवसायीका विच विशेष कुराकानी
यस सेसनमा सुरज वैध्य, लाक्पाफुटी शेर्पा र जिवन धिमिरे वक्ताको रुपमा हुनुहुन्छ भने सहजीकरण वरिष्ठ साहित्यकार,व्यवस्थापन विज्ञ स्नेह सायमिले गर्दैहुनुहुन्छ ।
यसको अध्यक्षता वडा नं. २ वडाध्यक्ष राजेन्द्र श्रेष्ठ हुनुहुन्छ ।
सेसन – ‘म्ह फुला?’ (सञ्चै हुनुहुन्छ?)
नगरपालिकाको स्वास्थ्य क्षेत्रको अवस्था, चुनौति, आवश्यकता र असल प्रयत्नहरुको सन्दर्भमा वहस
सेसनको वक्ताको रुपमा डा. भगवान् कोइराला, प्रा.डा. मधु दीक्षित र डा. शंकरमान राई हुनुहुन्छ भने यसको सहजीकरण जनस्वास्थ्य विज्ञ डा.सुशिल बरालले गर्नुहुनेछ । सेसनको अध्यक्षता डा. गणेश गुरुङ्गले गर्दैहुनुहुन्छ ।
'तल्लो टुसाल भजन खलः को प्रस्तुति'
बुढानीलकण्ठ सांस्कृतिक-साहित्यिक महोत्सव !
फाल्गुन ११ गते
स्थानः चुनिखेल, वडा नं. १३
'सापाटार वासुरी खलः को प्रस्तुति'
बुढानीलकण्ठ सांस्कृतिक-साहित्यिक महोत्सव !
फाल्गुन ११ गते
स्थानः चुनिखेल, वडा नं. १३
बुढानीलकण्ठ सांस्कृतिक-साहित्यिक महोत्सव !
'तौलुङ ढम्फु समाजको प्रस्तुति'
फाल्गुन ११ गते
स्थानः चुनिखेल, वडा नं. १३
काठमाडौं उपत्यका विकास प्राधिकरणको साथमा बैठक
काठमाडौं उपत्यका विकास प्राधिकरणको साथमा बैठक
लामखुट्टेको टोकाई बाट बच्नु नै डेंगु रोगबाट बच्ने एकमात्र उपाय हो ।
बुढानिलकण्ठ नगरपालिका - समृद्धिको यात्रामा
बूढानीलकण्ठ नगरपालिकाको अपिल
दिनदिनै बढिरहेको कोरोना सङ्क्रमणबाट बच्नको लागी प्रशासन द्वारा जारी गरीएको निषेधाज्ञाको पुर्ण पालना गरौँ।
short story पानचौर सामुदायिक भवन
वडा नं ९ को कार्यबाहक अध्यक्ष सुमित्रा पाण्डे ज्युको शुभकामना सन्देश
नगर प्रमुख उद्धव प्रसाद खरेल ज्युको अपिल