Bhardah Hospital Saptari

  • Home
  • Bhardah Hospital Saptari

Bhardah Hospital Saptari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhardah Hospital Saptari, Government Organization, .

11/12/2022
19/01/2022
23/12/2021

Farewell to Dr anil..

२ वर्ष सम भारदह अस्पताल मा सेवा गर्नु भयेको डा. द्वय  डा . राजेश यादव  र डा अनिल कुमार रजक लाई धेरै धेरै धन्यवाद ।।।भविष...
23/12/2021

२ वर्ष सम भारदह अस्पताल मा सेवा गर्नु भयेको डा. द्वय डा . राजेश यादव र डा अनिल कुमार रजक लाई धेरै धेरै धन्यवाद ।।।
भविष्य को लागी दूबै सर लाई शुभकामना !!!
dr rajesh and Dr anil..

21/09/2021

अस्पताल मा भयेको को तोड़फोड़ !!
दोसी लाई कारवाही हुनुपर्छ ।।

यहि मीति 2078/06/01 गतेका दिन यस भारदह अस्पताल मा वाडा नं 1 का पहिलो मात्रा लिएका कोभिड 19 बिरूदका भेरोसील खोपको दोस्रोम...
21/09/2021

यहि मीति 2078/06/01 गतेका दिन यस भारदह अस्पताल मा वाडा नं 1 का पहिलो मात्रा लिएका कोभिड 19 बिरूदका भेरोसील खोपको दोस्रोमात्रा सञ्चालन भई रहेको समयमा लक्षित समुह भित्र नपर्ने समुहले जोरजबरजस्ति गरी खोप लगाउनै पर्छ भनि दबाब दिदा खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्यले नियमवबिपरित खोप लगाउन नमानेपछि उत्पन्न बिबादले कर्मचारीहरूलाई गालि बेजतगरी हातपात समेत गरीअस्पतालको परिसरमा राखिएका टेवल, कुर्सी तोडफोड गरी सार्वजनिक सम्पत्तिको नोक्सानी भएको छ ।

साथै कर्मचारीहरू लाई बाटोघाटो हिड्दा समेत केहि व्याक्तिले अपशब्द प्रयोग गरी ज्यानमार्ने धम्कीसमेत दिएको कुरा ले संपूर्ण कर्मचारी हरु निरुत्साहित भयेका छन ।
दोसी लाई कारवाही को माग को साथ मिती 2078/06/04 गतेका दिन ह•क•न•पा को कार्यालय हनुमाननगर , ह•क•न•पा वडा नं 1 को कार्यालय भारदह तथा इलाका प्रहरी कार्यालय भारदहमा ज्ञापनपत्र बुझाइ सहमति नहुन्जेल सम्मकोलागी अस्पतालका आकस्मिक सेवा बाहेक अन्य सम्पुण सेवा ठप्प गरिएको छ।

" क्रमचरी द्वारा , क्रम्चारी को लागी "
06/08/2021

" क्रमचरी द्वारा , क्रम्चारी को लागी "

अबेर राती सम्म यस अस्पताल का क्रमचरि हरु को सहयाेग लें हामीले इन्डोर मा भएको बेड लाई निकालेर, HDU बेड लगाउने तयारी गरेका...
25/06/2021

अबेर राती सम्म यस अस्पताल का क्रमचरि हरु को सहयाेग लें हामीले इन्डोर मा भएको बेड लाई निकालेर, HDU बेड लगाउने तयारी गरेका छौ ।।
सम्पूर्ण टीम लाई धन्यवाद ।।

thank you volunteer Corp NEPAL , for your support..
14/06/2021

thank you volunteer Corp NEPAL , for your support..

TESTING and TREATMENT are available at BHARDAH HOSPITAL.
08/06/2021

TESTING and TREATMENT are available at BHARDAH HOSPITAL.

06/06/2021

दोस्रो लहरको एउटा सुखद अनुभव भनौं, खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए। यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो। अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो।

01/06/2021

Covid को जाँच antigen विधि बाट भारदह अस्पताल मा सुरु भएको छ ।। आवश्यक परेमा अस्पताल मा सम्पर्क गर्नु होला ।।।

आज बाट भारदह Covid अस्पताल को औपचारिक रूपमा मा सञ्चालन भएको छ । उक्त क्रायक्रम सामाजिक विकास मंत्री श्री नवल किशोर साह ज...
24/05/2021

आज बाट भारदह Covid अस्पताल को औपचारिक रूपमा मा सञ्चालन भएको छ । उक्त क्रायक्रम सामाजिक विकास मंत्री श्री नवल किशोर साह ज्यू ले द्वीप प्रज्वलन गरी गर्नु भयो ।।

Covid अस्पताल स्थापना मा लागि परेर सहयाेग पुर्याउने नगर प्रमुख श्री शैलेश कुमार साह ज्यू लाई विशेष रूप मा धन्यवाद ।।
साथै सहयाेग को लागि सामाजिक विकास मंत्री ज्यू तथा यस नगर का प्रशासकिय अधिकृत श्री सुरेन्द्र यादव ज्यू लाई धेरै धेरै धन्यवाद !!

यस अस्पताल को क्रमचारी लाई बधाई तथा धन्यवाद ।। सीमित स्रोत र जनशक्ति मा , हौसला का साथ Covid अस्पताल को सञ्चल र काम गर्न देखाउनु भएको हिमत को लागि।।

हामी लें १५ बेड oxygen सहित Covid वार्ड सञ्चालन गरेको छौ ।।

17/05/2021
09/05/2021
https://youtu.be/5l67-5UwGKQ
09/05/2021

https://youtu.be/5l67-5UwGKQ

explanation of covid management in nepali language..treatment protocol is based on AIIMS guidelines.

26/04/2021

आफु वा आफ्नो परिबार को सदस्य लाई कोरोना लाग्दा मात्र होस आउने हाम्रो बानी आत्मघाती छ। अस्पताल हरू भरीइ सके।उपचार पाउन गाह्रो हुदैछ। आफै जिम्मेवार बनौ ।

आज भारदह अस्पताल मा भएको पाठेघर को क्यान्सर , फिस्टुला सम्बन्धी एक दिने शिविर सम्पन्न भयो l शिविर मा ८२ जना विरामी महिला...
09/04/2021

आज भारदह अस्पताल मा भएको पाठेघर को क्यान्सर , फिस्टुला सम्बन्धी एक दिने शिविर सम्पन्न भयो l शिविर मा ८२ जना विरामी महिला ले सेवा पाउनु भयो ।।
६८ जना लाई VIA तरिका बाट जाँच गर्दा १७ जना positive भेटेको थियाे ।।

01/03/2021
https://youtu.be/cCTGkya8aaM
27/02/2021

https://youtu.be/cCTGkya8aaM

FLUID CALCULATION IS A CHALLENGE TO MANY HEATHCARE WORKERS. THIS VIDEO DEMOSTRATE AMOUNT OF FLUID GIVEN TO CHILDREN WITH EXAMPLES. HOLIDAY SEGAR FORMULA IS A...

23/02/2021
18/02/2021
16/02/2021

पहिलो चरण मा कोभिशिल्ड भ्याक्सिन पाउने हुने सम्पूर्ण लाई बधाई छ। अब प्रश्न आउँछ अर्को डोज कहिले लिने ।।
कम्पनी को अनुसार भ्याक्सिन यदि १२ हप्ता वा त्यसपछि लिँदा बढी प्रभावकारी दिखिएको भयतापनी नेपाल ले २८ दिन मै लिने सलाह दिन्छ ।।

।। आज भारदह अस्पताल मा कोभिड-१९  विरुद्ध मा ९० जना मा भ्याक्सिन  लगाउने कार्य सम्पन्न भयो ।।
15/02/2021

।। आज भारदह अस्पताल मा कोभिड-१९ विरुद्ध मा ९० जना मा भ्याक्सिन लगाउने कार्य सम्पन्न भयो ।।

।। स्वास्थ्यकर्मी को knowledge update गर्न को लागि , भारदह अस्पताल को नियमित CME कार्यक्रम ।।
05/02/2021

।। स्वास्थ्यकर्मी को knowledge update गर्न को लागि , भारदह अस्पताल को नियमित CME कार्यक्रम ।।

आज को कार्यक्रम केही झलक।।।आज NSI तथा प्रदेशीक निर्देशनालय बाट भारदह अस्पताल को अनुगमन भयो।।
21/12/2020

आज को कार्यक्रम केही झलक।।।
आज NSI तथा प्रदेशीक निर्देशनालय बाट भारदह अस्पताल को अनुगमन भयो।।

भारदह अस्पताल क्रमचारी को एक परिचय ।।Know your health care providers..( फोटो मा छुट्नु भाको x-ray विभाग को जय श्री दास )
21/12/2020

भारदह अस्पताल क्रमचारी को एक परिचय ।।
Know your health care providers..

( फोटो मा छुट्नु भाको x-ray विभाग को जय श्री दास )

Address


Telephone

+97731440275

Website

Alerts

Be the first to know and let us send you an email when Bhardah Hospital Saptari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhardah Hospital Saptari:

Videos

Share

#}