NRNA Russia

Website

NRNA Russia Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NRNA Russia, Moscow.

🟢🔵 SQUAD ANNOUNCEMENT | NEPALESE STUDENT ASSOCIATION, RUDN 🔵🟢Presenting the official squad of Nepalease Student Associat...
04/08/2026

🟢🔵 SQUAD ANNOUNCEMENT | NEPALESE STUDENT ASSOCIATION, RUDN 🔵🟢

Presenting the official squad of Nepalease Student Association, RUDN for the NRNA RUSSIA CUP 2026! ⚽🔥

We wish the entire squad the very best for the tournament. The team is ready to play with passion, fight for every ball, and represent their institution with pride. 💚💙

We look forward to your support and cheers as Nepalease Student Association, RUDN takes the field on 16th August. Let's stand together and cheer the team all the way! 🙌⚽

🏆 NRNA RUSSIA CUP 2026
📅 16 August 2026
📍 STC MEI, Energiya Stadium, Moscow

🟠⚫ SQUAD ANNOUNCEMENT | TEAM NEW STAR ⚫🟠Presenting the official squad of TEAM NEW STAR for the NRNA RUSSIA CUP 2026! ⚽🔥W...
03/08/2026

🟠⚫ SQUAD ANNOUNCEMENT | TEAM NEW STAR ⚫🟠

Presenting the official squad of TEAM NEW STAR for the NRNA RUSSIA CUP 2026! ⚽🔥

We wish the entire squad the very best for the tournament. The team is ready to play with passion, fight for every ball, and make its supporters proud! 🧡🖤

We look forward to your support and cheers as TEAM NEW STAR takes the field on 16th August. Let's fill the stadium with energy and back our team all the way! 🙌⚽

🏆 NRNA RUSSIA CUP 2026
📅 16 August 2026
📍 STC MEI, Energiya Stadium, Moscow

🏆 NRNA RUSSIA CUP 2026 ⚽⚽ रूसमा रहेका सम्पूर्ण नेपाली खेलप्रेमीहरूका लागि बहुप्रतीक्षित फुटबल प्रतियोगिता NRNA RUSSIA CU...
01/08/2026

🏆 NRNA RUSSIA CUP 2026 ⚽

⚽ रूसमा रहेका सम्पूर्ण नेपाली खेलप्रेमीहरूका लागि बहुप्रतीक्षित फुटबल प्रतियोगिता NRNA RUSSIA CUP 2026 हुँदैछ! 🏆
NRNA NCC Russia तथा नेपाली खेलकुद तथा सांस्कृतिक समाज, रूस को संयुक्त आयोजनामा आगामी 16 August 2026 मा STC MEI, Energiya Stadium, Moscow मा भव्य फुटबल प्रतियोगिता आयोजना हुँदैछ।

📅 कार्यक्रम मिति: 16 August 2026
📍 स्थान: STC MEI, Energiya Stadium, Moscow
🕛 समय: दिउँसो 12:00 बजेदेखि
💰 टिम दर्ता शुल्क: 7,000 रूबल
⏳ दर्ता अन्तिम मिति: 10 August 2026
⚽ खेल ढाँचा: 7-A-Side

🏅 पुरस्कार:
🥇 विजेता टोली
🥈 उपविजेता टोली
⭐ उत्कृष्ट खेलाडी (Best Player)
🧤 उत्कृष्ट गोलरक्षक (Best Goalkeeper)

विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कार, कप तथा मेडल प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी (Best Player) र उत्कृष्ट गोलरक्षक (Best Goalkeeper) लाई विशेष कप तथा मेडल प्रदान गरिनेछ।

रूसभर रहेका सम्पूर्ण नेपाली फुटबल टोलीहरूलाई समयमै टिम दर्ता गरी यस ऐतिहासिक प्रतियोगिताको हिस्सा बन्न हार्दिक अनुरोध गर्दछौं।

आउनुहोस्, खेलमार्फत मित्रता, एकता र नेपाली समुदायको गौरवलाई अझ सशक्त बनाऔँ। 🇳🇵❤️

https://nrna.ru/news/6a6ddad329d449c80a2282b5

अब गैर आवासीय नेपाली नागरिकता वा एनआरएन कार्ड लिएका गैर आवासीय नेपालीहरूले बैंक खाता खोल्न सकिने भएको छ। Non-Resident Ne...
16/07/2026

अब गैर आवासीय नेपाली नागरिकता वा एनआरएन कार्ड लिएका गैर आवासीय नेपालीहरूले बैंक खाता खोल्न सकिने भएको छ। Non-Resident Nepali Association - NRNA

03/05/2026

मस्को नजिकै कालुगामा अवस्थित, रूसको एक अद्वितीय सांस्कृतिक तथा कलात्मक गन्तव्य ETHNOMIR अन्तर्गतको नेपाल हाउसमा बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा विभिन्न बुद्ध वचनहरूको स्मरण गरिएको थियो। गैरआवासीय नेपालीहरू, राजदूतावास परिवार, भिक्षुहरू र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। एनआरएनए रुसको पहलमा सञ्चालित 'नेपाली कला र संस्कृति संवर्धन अभियान' अन्तर्गत आयोजित यस कार्यक्रमका केही रोचक झलकहरू, साथै ETHNOMIR र कार्यक्रमका बारेमा वक्ताहरूबाट सुन्नुहोस्।

पूर्ण भ्लग (Full vlog)
लिङ्क: https://youtu.be/hv9yff1rGoQ?si=NnNU-SXkMIl_5Z9V

यस वर्ष पनि NRNA Russia ले बुद्ध जयन्ती भव्य रुपमा मनायो। 🕯🙏मस्कोदेखि १२० किमि टाढा कालुगा क्षेत्रको नेपाल हाउस मा सरसफा...
03/05/2026

यस वर्ष पनि NRNA Russia ले बुद्ध जयन्ती भव्य रुपमा मनायो। 🕯🙏

मस्कोदेखि १२० किमि टाढा कालुगा क्षेत्रको नेपाल हाउस मा सरसफाइ, दीप प्रज्वलन र विशेष कार्यक्रम आयोजना गरियो।

कार्यक्रममा मस्कोस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत महेश्वर त्रिपाठी तथा रुसस्थित म्यानमार बौद्ध मठका प्रमुख भिक्षु आचार्य ज्यू ले बुद्ध र उनको दर्शनबारे प्रकाश पार्नुभयो।

शान्ति, करुणा र अहिंसाको सन्देश फैलाउने यो पावन अवसरमा सम्पूर्ण नेपाली समुदाय एकताबद्ध भयो। ✨🪷

https://nrna.ru/news/69f6ddd8f6204bdccfc88f71

विश्वभर बसोबास गर्दै आउनुभएका सम्पूर्ण नेपालीहरूमा,NRNA रुसको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।यस पावन अवसरमा तपाईंहरू स...
14/04/2026

विश्वभर बसोबास गर्दै आउनुभएका सम्पूर्ण नेपालीहरूमा,
NRNA रुसको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।
यस पावन अवसरमा तपाईंहरू सबैमा सुस्वास्थ्य, शान्ति, सुख र समृद्धिको हार्दिक कामना गर्दछौं ।

नयाँ वर्ष २०८३ ले सबैको जीवनमा नयाँ उर्जा, नयाँ उमंग र नयाँ सफलता ल्याओस् ।

हरेकले आ–आफ्नो परिवार, समाज र मातृभूमि नेपालको उन्नतिमा योगदान गर्ने अठोट गरून् भन्ने कामना गर्दछौं ।

शुभ नयाँ वर्ष २०८३ 🙏
– NRNA Russia

🇳🇵 सबैमा नमस्कार!कतै तपाईं छुट्नु त भएन?कार्यक्रममा सीट सीमित छ, त्यसैले चाँडोभन्दा चाँडो आफ्नो सीट सुरक्षित गर्नुहोस्। ...
08/04/2026

🇳🇵 सबैमा नमस्कार!

कतै तपाईं छुट्नु त भएन?
कार्यक्रममा सीट सीमित छ, त्यसैले चाँडोभन्दा चाँडो आफ्नो सीट सुरक्षित गर्नुहोस्। 🪑

🎟️ टिकट लिएपछि गेटमा हाम्रा स्वयंसेवक साथीले ब्रेसलेट दिनेछन्। त्यो ब्रेसलेट लगाएपछि मात्र कन्सर्ट हलभित्र पस्न पाइनेछ।
त्यसैले आ-आफ्नो सीट समयमै सुरक्षित गरौं र सबै मिलेर रमाइलो गरौं। 🎶🎉

---

🎟️ टिकट जानकारी:

🔹 अनलाइन टिकट बुकिङ:
आफ्नो सीट सुरक्षित गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्:
🔗 https://event.nrna.ru

🔹 भौतिक टिकटको लागि:
तल दिइएका ठेगाना तथा व्यक्तिहरूसँग सम्पर्क गर्नुहोस्:

· Curry House: Suman Kharel ➜ https://wa.me/79774536779
· Moskva Lyublino: Jiban Nepali ➜ https://wa.me/79099954021
· Yugnie-Vorota: Gaurav Paudel ➜ https://wa.me/79774633240
· ТЦ Севастополь: Khagendra Dhami ➜ https://wa.me/79774410006
· RUDN University: Amrit Sapkota ➜ https://wa.me/79257344503
· ВДНХ: Janak Bista ➜ https://wa.me/79250751609
· ВДНХ: Rambabu Pandey ➜ https://wa.me/79067234718
· Binay Rijal ➜ https://wa.me/79253732346

💰 टिकट मूल्य: १००० रूबल

---

सादर:
🇳🇵 संज्ञान कार्की
उपाध्यक्ष एवं नयाँ वर्ष कार्यक्रम संयोजक
NRNA NCC रूस

गैरआवासीय नेपाली संघ, रुसद्वारा मस्कोमा अप्रिल १२ तारिखमा आयोजना गरिने नेपाली नयाँ वर्ष २०८३ कार्यक्रमको सफल आयोजनाका ला...
07/04/2026

गैरआवासीय नेपाली संघ, रुसद्वारा मस्कोमा अप्रिल १२ तारिखमा आयोजना गरिने नेपाली नयाँ वर्ष २०८३ कार्यक्रमको सफल आयोजनाका लागि श्री दुर्गा भट्टराई ज्यू यस कार्यक्रमको सिल्भर प्रायोजक हुनुभएको छ।
हजुरले गर्नुभएको यस उदार सहयोगप्रति गैरआवासीय नेपाली संघ, रुस हार्दिक धन्यवाद प्रकट गर्दछ।
हजुरको महत्वपूर्ण योगदानले मस्कोमा बसोबास गर्ने नेपाली समुदायबीच एकता, सहकार्य तथा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।
हजुरको निरन्तर सहयोग र सद्भावको अपेक्षा सहित पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
थप जानकारीको लागि:
https://event.nrna.ru

सादर,
संज्ञान कार्की
उपाध्यक्ष एवम् नयाँ वर्ष कार्यक्रम संयोजक
NRNA NCC रुस

गैरआवासीय नेपाली संघ, रुसद्वारा मस्कोमा अप्रिल १२ तारिखमा आयोजना गरिने नेपाली नयाँ वर्ष २०८३ कार्यक्रमको सफल आयोजनाका ला...
07/04/2026

गैरआवासीय नेपाली संघ, रुसद्वारा मस्कोमा अप्रिल १२ तारिखमा आयोजना गरिने नेपाली नयाँ वर्ष २०८३ कार्यक्रमको सफल आयोजनाका लागि श्री श्याम महतो ज्यू यस कार्यक्रमको सिल्भर प्रायोजक हुनुभएको छ।
हजुरले गर्नुभएको यस उदार सहयोगप्रति गैरआवासीय नेपाली संघ, रुस हार्दिक धन्यवाद प्रकट गर्दछ।
हजुरको महत्वपूर्ण योगदानले मस्कोमा बसोबास गर्ने नेपाली समुदायबीच एकता, सहकार्य तथा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।
हजुरको निरन्तर सहयोग र सद्भावको अपेक्षा सहित पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
थप जानकारीको लागि:
https://event.nrna.ru

सादर,
संज्ञान कार्की
उपाध्यक्ष एवम् नयाँ वर्ष कार्यक्रम संयोजक
NRNA NCC रुस

Address

Moscow

Alerts

Be the first to know and let us send you an email when NRNA Russia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share