रोयल सेन्ट्रल कन्स्ट्रक्सन एन्ड सप्लायर्स पा.लि.

  • Home
  • United States
  • Charlotte, NC
  • रोयल सेन्ट्रल कन्स्ट्रक्सन एन्ड सप्लायर्स पा.लि.

रोयल सेन्ट्रल कन्स्ट्रक्सन एन्ड सप्लायर्स पा.लि. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रोयल सेन्ट्रल कन्स्ट्रक्सन एन्ड सप्लायर्स पा.लि., Social service, Charlotte, NC.

07/04/2026
Nice place
07/04/2026

Nice place

02/05/2026

विकासको लागि सपना देख्नु पर्छ, त्यसलाई साकार पार्ने तयारी थाल्नु पर्छ र त्यस अनुसारको कार्यान्वयन गर्नु पर्छ।
मैले पहिलोपटक सरकारको नेतृत्व गर्दा देशमा नाकाबन्दीले खाना पकाउने ग्यास लगायत दैनिक जीवनमा प्रयोग हुने इन्धनको अभाव थियो। त्यसबेला मैले नेपालीको मनोवल कमजोर नहोस् भनेर हामी आफैं ग्यास उत्खनन् गर्छौं र पाइपबाट नै भान्सामा ग्यास आउने बनाउँछौं भनेको थिएँ। सरकारमा हुँदा हामीले दैलेखमा ग्यासको सम्भाव्यता अध्ययन गर्‍यौं र उत्खनन् गर्ने काम अघि बढायौं । हामी सरकारमा हुँदा नै गतवर्ष १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भयो । त्यसको नमूना परीक्षण सफल भएपछि हामीले गत मंसिरमै व्यवसायिक उत्पादनको योजना सहित काम अघि बढाएका थियौँ। तर भदौमा नै हामी सरकारबाट बाहिरिएपछि त्यसको काम अघि बढ्न सकेन।
हामी फेरि सरकारमा आएपछि आफ्नै उत्पादनको ग्यास प्रयोग गर्ने सपना पूरा गर्ने छौँ।

12/16/2025

जबजको यात्रामा एकताबद्ध र सामूहिक पार्टी निर्माण संकल्पको अन्तिम बिन्दुमा छौँ। महासचिवको पदमा यहाँहरूको मनसँगै मतको अपेक्षा गर्दछु।

#जबजकोयात्रा
#माक्सवादी_दृष्टिकोण_नवपुस्ता_को_लागी
#महासचिवमा_सुरेन्द्र_पाण्डे
#महाधिवेसन


11/23/2025

अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ। आगामी १० डिसेम्बरदेखि लागू हुने यो नीतिअनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्सलगायत प्लेटफर्मले १६ वर्ष नपुगेका प्रयोगकर्तालाई खाता खोल्न रोक्नुपर्नेछ।

Address

Charlotte, NC

Telephone

+19803874790

Website

Alerts

Be the first to know and let us send you an email when रोयल सेन्ट्रल कन्स्ट्रक्सन एन्ड सप्लायर्स पा.लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category