Krantikari janta ko awaz

Krantikari  janta  ko  awaz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Krantikari janta ko awaz, Gangtok.

21/05/2024
27/04/2024

घरमा झण्डा पनि SKM पार्टीको लगाएको छ CAMP पनि उसैको घरमा राखेको थियो तर त्यस्तो मान्छेहरुले पनि भोट एस के एम पार्टीमा लगाएन अनि कतिपयले वार्ड प्रेसिडेन्टकोमा CAMP राख्नुपर्छ भन्दा एकदुइ जना राजनिती दलालहरुले पार्टी खाने धमिराहरुले पार्टी फुटाउनुको लागि पनि CAMP को लागि झगडा गरेर एउटा वार्डमा दुइदुइ ठाउँमा CAMP राख्नु Candidate लाई बाध्यता बनायो बिचारा CANDIDATE ले के गर्नु र भोटको समयमा मान्छेहरुलाइ केही भनी सक्नु छैन आफुलाइ भोट चाहिएको छ एकदुइ जना मान्छेहरुले कुरा चै सानू सानू गर्दैन नाथे दुई बोरा चामल तेल आलु ल्याउनु CANDIDATE को घरमा पुगेको थियो त्यस्तो पार्टीलाई माया गर्नेले ठूलो ठूलो कुरा गर्नेहरुले त्यति CAMP को खर्च आफैं गर्नु पर्यो नि अनि पो हामी पनि मान्छौ त हौ।।

Address

Gangtok

Website

Alerts

Be the first to know and let us send you an email when Krantikari janta ko awaz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share