छायाँनाथ रारा नगरपालिका गतिविधि

  • Home
  • छायाँनाथ रारा नगरपालिका गतिविधि

छायाँनाथ रारा नगरपालिका गतिविधि छायाँनाथ रारा नगरपालिका मुगु का सम्पुर्ण गतिबिधि सम्बन्धि जानकारि प्रदान गर्नका लागि

शुभकामना सन्देश ।
04/09/2026

शुभकामना सन्देश ।

सार्वजनिक सूचना !
31/08/2026

सार्वजनिक सूचना !

जनैपूर्णिमा तथा रक्षा बन्धनको शुभकामना सन्देश ।
28/08/2026

जनैपूर्णिमा तथा रक्षा बन्धनको शुभकामना सन्देश ।

विपद् र दुःखको समयमा पीडित परिवारलाई सहयोग गरौ ।
27/08/2026

विपद् र दुःखको समयमा पीडित परिवारलाई सहयोग गरौ ।

सार्वजनिक बिदा सम्बन्धमा !
19/08/2026

सार्वजनिक बिदा सम्बन्धमा !

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामज्युले आफ्नो पाँच वर्ष अर्थात् ५९ महिनाको कार्यकालमा प्राप्त हुने से...
10/08/2026

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामज्युले आफ्नो पाँच वर्ष अर्थात् ५९ महिनाको कार्यकालमा प्राप्त हुने सेवा–सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी जनताको हितमा लगानी गर्ने घोषणा गर्नुभएको छ । नगर प्रमुख भामले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै आफूले पाउने पारिश्रमिक, दशैँ सुविधा तथा विभिन्न बैठक, कार्यक्रम, तालिम र गोष्ठीबाट प्राप्त हुने भत्तालगायत सेवा–सुविधालाई शिक्षा, स्वास्थ्य, विपन्न तथा दलित समुदाय, विपद् प्रभावित नागरिक र सार्वजनिक पूर्वाधारका क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।
उहाँले सार्वजनिक गर्नुभएको विवरणअनुसार पाँच वर्षको ५९ महिनाको पारिश्रमिक, पाँच वटा दशैँ सुविधा तथा अन्य सेवा–सुविधासहित करिब २८ लाख १४ हजार रुपैयाँ प्राप्त हुने देखिन्छ । सो रकमलाई जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विभिन्न कार्यक्रममार्फत खर्च गर्ने योजना सार्वजनिक गरिएको छ । #पुर्ण पाठ सहित तल हेर्नू होला ! धन्यवाद !

08/08/2026

Address

Karnali Province

0977

Alerts

Be the first to know and let us send you an email when छायाँनाथ रारा नगरपालिका गतिविधि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to छायाँनाथ रारा नगरपालिका गतिविधि:

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share