Consulate General of Nepal Dubai

Consulate General of Nepal Dubai To serve its significant diaspora in the UAE, Nepal has established a Consulate General in Dubai.

This mission will provide essential consular and labor services, with a dedicated focus on protecting migrant rights, promoting economic diplomacy.

Consulate General recently organized an outreach and networking event with the some of the leading travel and tour opera...
16/09/2026

Consulate General recently organized an outreach and networking event with the some of the leading travel and tour operators based in Dubai. Present in the introductory meet and high tea were the general managers, managers and department heads of travel and tour companies interested to work with Nepal.
In the context that Nepal’s peak tourist season will start soon and a main tourist city of Pokhara will be linked with Dubai by direct air connection, we look forward to building greater tourism link between Nepal and the UAE. To this end, valuable feedback was received from the distinguished participants in the outreach event.

Ministry of Foreign Affairs, Nepal
Nepal Tourism Board

14/09/2026

राहदानी प्राप्ति सम्बन्धि सूचना।
यस महावाणिज्यदूतावासमा जुलाई २७ देखि अगष्ट ९ सम्म राहदानीका लागि आवेदन दिनुभएका ६३२ जना आवेदकहरुको राहदानी तयार भएर आएको छ।
प्राप्त राहदानीको सूची लिंकमा राखिएको छ
https://dxb.nepalconsulate.gov.np/content/100/list-of-passports-received-3rd/
सूचीमा नाम भएका आवेदकहरुले हालको राहदानी र शुल्क तिरेको रसिद सहित आफ्नो नयाँ राहदानी प्राप्त गर्न सक्नु हुनेछl
अगष्ट ९ भन्दा अघि आवेदन दिएर पनि सूचीमा नाम भेट्नु भएन भने महावाणिज्यदूतावासको व्हाट्सअप नम्बर 050 394 9304 मा आफ्नो राहदानी र शुल्क बुझाएको रसिद पठाइदिनु भएमा हामी राहदानीको स्थिति चेक गरी सकेसम्म चाँडो राहदानी उपलब्ध गराउन प्रयास गर्नेछौं।
नयाँ राहदानी प्रणाली स्थिरिकरणको यो समयमा यहाँहरुले धैर्यता राखिदिनु भएकोमा हामी आभारी छौं। केही महिना भित्र नै राहदानी सेवा चुस्त र सहज हुनेछ भन्ने जानकारी हामीले पाएका छौं।

नेपाली महावाणिज्यदूतावास, दुबई
सेप्टेम्बर १४, २०२६

नेपाली समाज युएई एवं आवद्ध संघसंस्थाहरुका तर्फबाट भोटेकोशी/त्रिशुली बाढी पिडितहरुको सहयोगका लागि जम्मा भएको युएई दिराम ५...
13/09/2026

नेपाली समाज युएई एवं आवद्ध संघसंस्थाहरुका तर्फबाट भोटेकोशी/त्रिशुली बाढी पिडितहरुको सहयोगका लागि जम्मा भएको युएई दिराम ५७,७७७ (सन्ताउन्न हजार सात सय सतहत्तर युएई दिराम) – करीब २४ लाख नेपाली रुपैया-- आज महावाजिज्यदूतावासलाई हस्तान्तरण भएको छl सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेगरी चाडै नेपाल पठाइनेछl
नेपालमा विपद आइपर्दा युएईमा रहनुभएका नेपाली समुदायले देखाउनु भएको ऐक्यवद्धता र सहयोगभाव प्रशंसनीय छl यस अग्रसरताका निम्ति नेपाली समाज युएई र आवद्ध संघसंस्थाहरु प्रति हार्दिक आभार!

भिजिट भिसा र व्यक्तिगत रोजगार भिसाका नाममा भइरहेको ठगीका बारे सचेत रहन अनुरोध ।संस्थागत रुपमा बैधानिक एवम् सुरक्षित माध्...
11/09/2026

भिजिट भिसा र व्यक्तिगत रोजगार भिसाका नाममा भइरहेको ठगीका बारे सचेत रहन अनुरोध ।
संस्थागत रुपमा बैधानिक एवम् सुरक्षित माध्यमबाट युएईमा रोजगारका लागि आउने विकल्प हुँदाहुँदै उल्लेख्य संख्यामा नेपाली नागरिकहरु असुरक्षित तवरले युएई आउने र ठगीमा पर्ने एकपछि अर्को घट्ना देखिएको छl
नेपाली नागरिकहरु नेपालमा लाखौँ रुपैया दलाललाई बुझाई अन्य मुलुकको भिजिट भिसा प्रयोग गरेर काठमाडौंबाट हवाई यात्रा शुरु गर्ने, शारजाह/दुबई ट्रान्जिटबाट सो मुलुकको यात्रा नगरी नितान्त ठगीको उद्देश्यले निकालिएका व्यक्तिगत श्रम भिसाको प्रयोग गरेर युएई आगमन हुने र त्यसपछि कम्पनीसँग सम्पर्क हुन नसकी वा कम्पनीले वेवास्ता गरी अलपत्र पर्ने गरेको पाइएको छ।
साथै, नेपालमा ठुलो रकम बुझाई युएईको भिजिट भिसा प्राप्त गर्ने र युएई आएपश्चात काम खोज्ने सोचले गर्दा पुन: दलालको फन्दामा परी ठगी एवं कानूनी झमेला बेहोर्न पुग्नु भएका नेपाली नागरिकहरुबाट उल्लेख्य संख्यामा गुनासोहरू महावाणिज्यदूतावासमा प्राप्त हुने गरेको छ।
यस किसिमका ठगीका बारे सचेत रहनु र ठगीबट बच्नुको कुनै विकल्प छैन।
अत: रोजगारीका लागि युएई आउन चाहने नेपाली नागरिकहरुलाई भिजिट भिसाबाट नभई संस्थागत रोजगार भिसाको सुरक्षित बाटो अपनाउनु हुन पुन: अनुरोध गरिएको छ। साथै, स्थापित र भरपर्दो रोजगारता कम्पनीमा आफ्नो योग्यता र अनुभव मिल्ने उच्च सीपयुक्त काम, आफुले यसभन्दा अघि रोजगारी गरिसकेको भरपर्दो कम्पनीको काम र युएईमा रहेका आफ्नै परिवारका सदस्यले पहल गरी खोजिदिनु भएको विश्वासिलो कम्पनीको काम बाहेक व्यक्तिगत रोजगार भिसामा युएई नआउनु हुन समेत अनुरोध गरिएको छ।

नेपाली महावाणिज्यदूतावास, दुबई।
भाद्र २६, २०८३ (सेप्टेम्बर ११, २०२६)

https://dxb.nepalconsulate.gov.np/content/99/request-to-be-aware-of-frauds-in/

10/09/2026

Nepalese officials have publicly framed the disaster that killed more than 1,300 people as an example of the disproportionate impact of climate change on poor countries

Dear Well-Wishers and Valued Contributors, We have been receiving your generous contribution. Your names and amount cont...
09/09/2026

Dear Well-Wishers and Valued Contributors,
We have been receiving your generous contribution. Your names and amount contributed have been reflected in our account statement. If you could kindly share your email ID and screenshot of the transfer confirmation to our official whatsapp number +971 503949304, we would be able to send you a ‘thank you’ letter.
Grateful for your support!
🙏🙏🙏

Nepal Consul General thanks UAE: How to donate to flood reliefThe Consulate General has shared bank details for contribu...
09/09/2026

Nepal Consul General thanks UAE: How to donate to flood relief

The Consulate General has shared bank details for contributions

The Consulate General has shared bank details for contributions

Emirates SkyCargo (Boeing 777) lands in Kathmandu carrying 81 tonnes of relief materials.  Thank you for the support!   ...
08/09/2026

Emirates SkyCargo (Boeing 777) lands in Kathmandu carrying 81 tonnes of relief materials.
Thank you for the support!

APPEAL FOR SUPPORT!
08/09/2026

APPEAL FOR SUPPORT!

Address

109 Abu Hail Street
Dubai

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Consulate General of Nepal Dubai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share