Punya Gautam

Punya Gautam Punya Gautam involved in politics from 2043 BS(1986 AD).

27/08/2026

महा विपत्तीको समयमा सबैजना एकजुट भएर उद्दार कार्यमा जुटौ 🙏🙏

26/08/2026

रसुवा,नुवाकोट,धादिङ,गोरखा,चितवनमा आएको भिषण बाढीले हामीलाई राष्ट्रिय विपत्ति र शोकमा डुबाएको छ/हामी सबै एकजुट भएर उद्दार र राहतमा जुटौं !!! प्रधानमन्त्री,मन्त्री, साम्सदहरुले यो कार्यकालको सम्पुर्ण तलब-भत्ता बाढी पीडितको राहत र उद्दारमा सहयोग गरेर मानवताको धर्म निर्वाह गरौं!!

अलविदा अलविदा हार्दिक श्रद्धाञ्जली गरिमा नानू..!! मेरो गृह जिल्ला बारा जिल्ला जितपुर सिमराकी फुलजस्तै कलिली 3 बर्षिय बाल...
23/08/2026

अलविदा अलविदा हार्दिक श्रद्धाञ्जली गरिमा नानू..!! मेरो गृह जिल्ला बारा जिल्ला जितपुर सिमराकी फुलजस्तै कलिली 3 बर्षिय बालिका गरिमा चौधरीको बीभत्स हत्या गर्ने राक्षसलाई कडा कार्वाही गर्न नेपालको वर्तमान कानुन अपर्याप्त छ/मुलुकी ऐन अपराध संहितालाई संसोधन गरेर क्रूर अपराधी र साइको सिरीयल किलरलाई मृत्युदण्ड दिने कानुनी ब्यवस्था गर्न सबैले सरकारलाई खवरदारी गरौं/Justice for garima chaudhari

विश्व पत्रकार संघका पुर्व उपाध्यक्ष एवं जनआस्थाका सम्पादक किशोर श्रेष्ठ दाजुको गिरफ्तारी चौथो अंगमाथिको प्रहार हो/उहाँला...
12/08/2026

विश्व पत्रकार संघका पुर्व उपाध्यक्ष एवं जनआस्थाका सम्पादक किशोर श्रेष्ठ दाजुको गिरफ्तारी चौथो अंगमाथिको प्रहार हो/उहाँलाई तत्काल रिहा गरियोस

पवित्र तिर्थस्थल गोकर्णेश्वर महादेव मन्दिर परिसरमा हामी 🙏🙏
10/08/2026

पवित्र तिर्थस्थल गोकर्णेश्वर महादेव मन्दिर परिसरमा हामी 🙏🙏

पवित्र तिर्थस्थल गोकर्णेश्वर महादेव 🙏
10/08/2026

पवित्र तिर्थस्थल गोकर्णेश्वर महादेव 🙏

04/08/2026

पुन्य गौतमको किताब आउँदैछ

03/08/2026

फेरि पनि दुर्गा प्रसाई प्रकाउ

29/07/2026

पुर्वान्चलमा चलेको हिन्दु-मुस्लिम दङ्गाको रहस्य पुण्य गौतमले खोले/आगो निभाएर शान्ति कायम गर्न गौतमको आव्हान/Punya Gautam

Address

Sydney, NSW

Website

Alerts

Be the first to know and let us send you an email when Punya Gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Punya Gautam:

Shortcuts

Featured

Share