Routine Of Sukhipur

Routine Of Sukhipur कुनै पोस्ट को लागि सम्झनुहोस् Routine Of Sukhipur लाई Whats मा Send गर्नेु।❤️ 100K Goal

🚨 ताजा अपडेट | सतर्क रहनुहोस्कोशी ब्यारेजमा पानीको बहाव १,९२,५३५ क्युसेक पुगेको छ।📈 अवस्था: बढ्दो⚠️ जोखिम: खतरा🚪 खुलेका ...
30/08/2026

🚨 ताजा अपडेट | सतर्क रहनुहोस्
कोशी ब्यारेजमा पानीको बहाव १,९२,५३५ क्युसेक पुगेको छ।
📈 अवस्था: बढ्दो
⚠️ जोखिम: खतरा
🚪 खुलेका ढोका: २२ वटा
🕗 समय: राति ८:२५ बजे.
सम्बन्धित क्षेत्रका बासिन्दाहरू सतर्क रहनुहोस् र सुरक्षित स्थानतर्फ ध्यान दिनुहोस्।

28/08/2026
ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
27/08/2026

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग

चर्चित डाक्टर ओम मुर्ति अनिलले बाढी पिडितको लागि पाँच लाख रुपैंया सहयोग गरेका छन् । मनकारी डाक्टरसापलाई धन्यबाद । 🙏  #सह...
27/08/2026

चर्चित डाक्टर ओम मुर्ति अनिलले बाढी पिडितको लागि पाँच लाख रुपैंया सहयोग गरेका छन् । मनकारी डाक्टरसापलाई धन्यबाद । 🙏 #सहयोग

विपद्को यस कठिन घडीमा एकजुट बनौँ देशका  आएको ठूलो प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भएको छ। प्रभावित नागरिकको उद्...
26/08/2026

विपद्को यस कठिन घडीमा एकजुट बनौँ
देशका आएको ठूलो प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भएको छ। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन भइरहेका छन्।

यस दुःखद् परिस्थितिमा प्रभावित परिवार तथा समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

प्राकृतिक विपद्को सामना गर्न सरकारसँगै नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिकको सहकार्य र ऐक्यबद्धता आवश्यक छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गरी एकद्वार प्रणालीअन्तर्गत सञ्चालन हुने उद्धार तथा राहत अभियानमा हातेमालो गर्न सबैमा हार्दिक अनुरोध गर्दछु।

सहयोगका लागि
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
Everest Bank Limited
Account/Terminal: 2222010021637134
Branch: Singhadurbar Counter
संलग्न Fonepay तथा Himalayan Bank QR मार्फत पनि सहयोग गर्न सकिनेछ।
प्राकृतिक विपद्को यो घडीमा सरकार र नागरिक एकसाथ उभिऔँ।
प्रभावित परिवारलाई साथ दिऔँ।

यो तस्वीर हेर्दा आँखाले हेर्नै नसक्ने, मनले सहनै नसक्ने पीडा महसुस हुन्छ… 😭कहिल्यै नफर्किने गरी बिछोडिएका ती जीवनहरू…आफ्...
26/08/2026

यो तस्वीर हेर्दा आँखाले हेर्नै नसक्ने, मनले सहनै नसक्ने पीडा महसुस हुन्छ… 😭

कहिल्यै नफर्किने गरी बिछोडिएका ती जीवनहरू…
आफ्ना मान्छेको पर्खाइमा रहेका ती परिवारहरू…
एकैछिनको विपत्तिले उजाडिएका ती घर–आँगन…
सोच्दा मात्र पनि मुटु चिरिन्छ। 😭

26/08/2026

कति भयानक थियो बाढी? रसुवागढी नाकाको चिनियाँ क्षेत्रतर्फ रहेको अध्यागमन कार्यालयको सीसीटीभी फुटेज। सीसीटीभी फुटेजमा देखाइएको समय चिनियाँ समय हो। उक्त बेलामा नेपालमा करिब ९ बजेको थियो।

10/08/2026

Routine Of Sukhipur Page मा केही समस्या आएको छ। ROS Update Follow गर्नु।

🙏 हार्दिक सहयोगको अपिल 🙏 Helpसुखीपुर नगरपालिका–९ (बैसखा) निवासी राम रिझन यादव को क्रोनिक किड्नी डिजिज स्टेज–५ बाट पीडित ...
10/08/2026

🙏 हार्दिक सहयोगको अपिल 🙏 Help

सुखीपुर नगरपालिका–९ (बैसखा) निवासी राम रिझन यादव को क्रोनिक किड्नी डिजिज स्टेज–५ बाट पीडित हुनुहुन्छ। उहाँको जीवन बचाउन तत्काल डायलाइसिस तथा मिर्गौला प्रत्यारोपण आवश्यक छ।

उहाँको परिवार आर्थिक रूपमा अत्यन्तै कमजोर रहेको छ र उपचारका लागि करिब रु. २२ लाख खर्च लाग्ने भएको छ।

🙏 तपाईंको सानो सहयोगले उहाँको जीवन बचाउन ठूलो भूमिका खेल्न सक्छ। मानवीयताको नाताले सक्दो सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ।

“सानो सहयोग, एक जीवनको ठूलो आशा।”

Adresse

Democratic Republic Of The
56500

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Routine Of Sukhipur publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager