Good Morning Barahathawa

Good Morning Barahathawa It is small step to the socially politically change of barahathathawa against crupttionNdirty poltics

नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो. ईशा मिकरानी पक्राउ परेका छ...
29/12/2025

नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो. ईशा मिकरानी पक्राउ परेका छन्। उनीमाथि भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन संलग्न भएको आरोप छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीका आधारमा दायर मुद्दामा वादी नेपाल सरकार रहेको छ भने प्रतिवादीतर्फ रामविश्वास रायसहित वडाध्यक्ष मिकरानीको संलग्नता देखिएको जनाइएको छ। सोही आधारमा थप अनुसन्धान आवश्यक ठहर गर्दै जिल्ला सरकारी वकिल कार्यालयले गत वैशाख २२ गते पत्राचार गरेको थियो।

यसपछि सर्लाही जिल्ला अदालत, मलङ्गवाले मंसिर ५ गते वडाध्यक्ष मिकरानीलाई पक्राउ गर्न अनुमति दिएको थियो। अदालतको उक्त आदेशअनुसार खोजतलासका क्रममा उनलाई मलङ्गवा नगरपालिका–२ क्षेत्रबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

पक्राउपछि अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। हाल अनुसन्धान जारी रहेकाले नागरिकता प्राप्त गरेको भनिएको भारतीय नागरिकको पहिचान भने सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार नागरिकताजस्तो संवेदनशील विषयमा जनप्रतिनिधिको संलग्नता देखिनु गम्भीर विषय भएकाले प्रमाण संकलन, बयान र कागजात परीक्षणलाई प्राथमिकताका साथ अघि बढाइएको छ। अनुसन्धानका क्रममा थप व्यक्तिहरू पनि जोडिन सक्ने सम्भावनालाई नकारिएको छैन।

यस घटनाले स्थानीय तहमा नागरिकता वितरणसम्बन्धी प्रक्रिया, निगरानी र जवाफदेहितामाथि पुनः प्रश्न उठाएको छ।

आत्मिय मित्र दीपक महतो ज्यू लाई नयाँ राजनीतिक यात्राका लागि हार्दिक बधाई तथा शुभकामना
24/12/2025

आत्मिय मित्र दीपक महतो ज्यू लाई
नयाँ राजनीतिक यात्राका लागि हार्दिक बधाई तथा शुभकामना

03/09/2023
07/04/2023

अरू नगरपालिका मा बिकास को काम तीब्र गतिमा छ भने हाम्रो बरहथवा नगरपालिका मा
भ्रस्टाचार तीब्र गतिमा अघि बढिरहेको छ
बरहथवा हस्पिटल निर्माण सन्दर्भमा

26/03/2023

Hamro barathawa hospital भ्रस्टाचार ko kendra baneko xa

भर्खर बरहथवा नगरपालिका ५ नम्बर वडा बालमचोक मा बाइक र अटो एक आपसमा ठोकिएर ३ जना सिकिस्त घाइते भएका छन्
21/03/2023

भर्खर बरहथवा नगरपालिका ५ नम्बर वडा बालमचोक मा बाइक र अटो एक आपसमा ठोकिएर ३ जना सिकिस्त घाइते भएका छन्

17/03/2023

Breaking: रामसहाय यादव उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् । Ram Sahay Yadav becomes the new vice president of Nepal.

Adresse

Saralahi
Democratic Republic Of The

Téléphone

+9779844089789

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Good Morning Barahathawa publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L’organisation

Envoyer un message à Good Morning Barahathawa:

Partager