Nabin Chaurasiya

Nabin Chaurasiya राष्ट्रिय स्वतन्त्र पार्टी

12/07/2026
राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा निर्वाचित हुनुभएकोमा बिपिन आचार्यज्यूलाई हार्दिक बधाई तथा शुभकामना । यसअघि सहम...
27/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा निर्वाचित हुनुभएकोमा बिपिन आचार्यज्यूलाई हार्दिक बधाई तथा शुभकामना । यसअघि सहमहामन्त्रीका रूपमा निर्वाह गर्नुभएको सक्रिय, जिम्मेवार र प्रभावकारी भूमिकाले नयाँ जिम्मेवारीका लागि थप विश्वास र अपेक्षा जगाएको छ । महामन्त्रीका रूपमा पनि पार्टीलाई अझ सशक्त, व्यवस्थित र जनमुखी बनाउन सफल नेतृत्व प्रदान गर्न सक्नुहोस् भन्ने हार्दिक शुभेच्छा । सफल कार्यकालको मंगलकामना ! 💐

परिणाम स्वीकार गर्ने तपाईंको शैली नै तपाईंको वास्तविक नेतृत्वको परिचय हो। तपाईंप्रतिको सम्मान अझ बढेको छ दाइ। निरन्तर सफ...
26/06/2026

परिणाम स्वीकार गर्ने तपाईंको शैली नै तपाईंको वास्तविक नेतृत्वको परिचय हो। तपाईंप्रतिको सम्मान अझ बढेको छ दाइ। निरन्तर सफलताको शुभकामना ।🙏🔔❤️

Dai ❤️
26/06/2026

Dai ❤️

26/06/2026

❤️

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याउने ९९ उम्मेदवार 👇👇
26/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याउने ९९ उम्मेदवार 👇👇

दोस्रो चरणको चुनावको तयारीमा हामी❤️🙏🔔
25/06/2026

दोस्रो चरणको चुनावको तयारीमा हामी❤️🙏🔔

चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको पहिलो चरण अन्तर्गत मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरें...
25/06/2026

चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको पहिलो चरण अन्तर्गत मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरें । यस क्रममा विभिन्न सांसद तथा पार्टीका नेताहरूसँग भेटघाट, विचार आदानप्रदान र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने अवसर पनि प्राप्त भयो ।❤️🙏🔔

रौतहट जिल्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएका सम्पूर्ण साथीहरूलाई हार्दिक श...
24/06/2026

रौतहट जिल्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएका सम्पूर्ण साथीहरूलाई हार्दिक शुभकामना। 🔔🙏❤️ जय घण्टी !!

Adresse

Chapur
Democratic Republic Of The
44515

Téléphone

+9779863074254

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Nabin Chaurasiya publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L’organisation

Envoyer un message à Nabin Chaurasiya:

Raccourcis

Partager