नेपाल खानेपानी संस्थान गौर

नेपाल खानेपानी संस्थान गौर Gaur

Nepal 🇳🇵
16/08/2026

Nepal 🇳🇵

बाँकी बक्यौता सम्बन्धमा
29/06/2026

बाँकी बक्यौता सम्बन्धमा

पाइपलाइनको काम मर्मत भई रहेको हुँदा अहिलेको को पानी अवरुद्ध रहने छ त्यसका लागि हामी छमा प्रार्थी छौ             नेपाल खा...
20/06/2026

पाइपलाइनको काम मर्मत भई रहेको हुँदा अहिलेको को पानी अवरुद्ध रहने छ त्यसका लागि हामी छमा प्रार्थी छौ

नेपाल खानेपानी पानी संस्थान परिवार

20/05/2026

पाइपलाइनको काम भइरहेको हुँदा आज 12 बजेको पानी अवरुद्ध रहने छ त्यसका लागि हामी छमा प्रार्थी छौ/

नेपाल खानेपानी पानी संस्थान परिवार

Work is progress
14/05/2026

Work is progress

13/05/2026

बाँकी बक्यौता न तीरेको हुनाले धारा काट्ने अभियान

दिन रात एक गरि सेवामा खटेको
27/04/2026

दिन रात एक गरि सेवामा खटेको

24/04/2026

पाइपलाइनको काम भइरहेको हुँदा आज र भोलि 12 बजेको पानी अवरुद्ध रहने छ त्यसका लागि हामी छमा प्रार्थी छौ/

नेपाल खानेपानी पानी संस्थान परिवार

22/04/2026

नेपाल खानेपानी संस्थानको गौर नगरपालिका भरीको ठाउँ ठाउँमा वास आउट हुनाका कारणले आज धमिलो पानी आउन सक्छ होला सो कारण बस आज पानी उपयोग नगर्नुहोला /

नेपाल खानेपानी संस्थान परिवार

Adresse

Democratic Republic Of The

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque नेपाल खानेपानी संस्थान गौर publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L’organisation

Envoyer un message à नेपाल खानेपानी संस्थान गौर:

Raccourcis

Partager