Kohalpur DCS

Itinéraire Site Web

Kohalpur DCS NEA, Kohalpur Distribution Center

माघ १ देखि कोहलपुर वितरण केन्द्रकाे महसुल काउन्टर बन्द हुने, अनलाइनबाटै बिल तिर्न अनुरोध तथा जानकारी।
03/10/2026

माघ १ देखि कोहलपुर वितरण केन्द्रकाे महसुल काउन्टर बन्द हुने, अनलाइनबाटै बिल तिर्न अनुरोध तथा जानकारी।

कोहलपुर, असोज १७, नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले आगामी माघ १ गतेदेखि विद्युत महसुल भुक्तानीका ल...

29/09/2026

📢 नेपाल विद्युत प्राधिकरण - कोहलपुर वितरण केन्द्रको अत्यन्त जरुरी सूचना! 📢
आदरणीय ग्राहक महानुभावहरू,
यस कोहलपुर वितरण केन्द्रमा छिट्टै नयाँ तथा अत्याधुनिक राजस्व व्यवस्थापन प्रणाली (RMS - Revenue Management System) लागू हुन गइरहेको छ।
नयाँ प्रणाली लागू भएपछि तपाईंको मासिक विद्युत महसुलको बिल सिधै तपाईंको मोबाइलमा SMS मार्फत आउनेछ। यसका लागि आफ्नो सही मोबाइल नम्बर र स्थायी लेखा नम्बर (PAN) समयमै अद्यावधिक (KYC Update) गर्नु नितान्त जरुरी छ।
घरमै बसेर सजिलै KYC अद्यावधिक गर्न तल दिएको लिङ्कमा क्लिक गर्नुहोस् 👇
🔗 KYC Update Link:
👉 https://kyc.nea.org.np/
📱 KYC अद्यावधिक कसरी गर्ने?
१️⃣ माथिको लिङ्क खोल्नुहोस्।
२️⃣ वितरण केन्द्रमा "कोहलपुर वितरण केन्द्र" छनोट गर्नुहोस् र आफ्नो ग्राहक नम्बर (Consumer ID / SC No.) भर्नुहोस्।
३️⃣ आफ्नो नियमित प्रयोगमा रहने मोबाइल नम्बर तथा व्यावसायिक/संस्थागत ग्राहकको हकमा PAN नम्बर प्रविष्ट गरी Submit गर्नुहोस्।
💡 मोबाइल नम्बर र PAN किन अद्यावधिक गर्ने?
✔️ महसुल बिल काटिने बित्तिकै तुरुन्तै मोबाइलमै SMS जानकारी पाउन।
✔️ मिटर रिडिङ तथा भुक्तानीसम्बन्धी सबै सूचना समयमै प्राप्त गर्न।
✔️ कुनै पनि जरीवाना वा समस्याबाट बच्न।
समयमै आफ्नो विवरण अद्यावधिक गरी झन्झटमुक्त सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
📞 थप जानकारी वा समस्या परेमा:
कार्यालयको फोन नं.: ०८१५४००३९,०८१५४०१११ वा कार्यालयमा उपस्थित भएर कोठा नं ५ मा सम्पर्क गर्नु होस।
नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्र, बाँके

📢 नेपाल विद्युत प्राधिकरण - कोहलपुर वितरण केन्द्रको अत्यन्त जरुरी सूचना! 📢आदरणीय ग्राहक महानुभावहरू,यस कोहलपुर वितरण केन...
26/09/2026

📢 नेपाल विद्युत प्राधिकरण - कोहलपुर वितरण केन्द्रको अत्यन्त जरुरी सूचना! 📢
आदरणीय ग्राहक महानुभावहरू,
यस कोहलपुर वितरण केन्द्रमा छिट्टै नयाँ तथा अत्याधुनिक राजस्व व्यवस्थापन प्रणाली (RMS - Revenue Management System) लागू हुन गइरहेको छ।
नयाँ प्रणाली लागू भएपछि तपाईंको मासिक विद्युत महसुलको बिल सिधै तपाईंको मोबाइलमा SMS मार्फत आउनेछ। यसका लागि आफ्नो सही मोबाइल नम्बर र स्थायी लेखा नम्बर (PAN) समयमै अद्यावधिक (KYC Update) गर्नु नितान्त जरुरी छ।
घरमै बसेर सजिलै KYC अद्यावधिक गर्न तल दिएको लिङ्कमा क्लिक गर्नुहोस् 👇
🔗 KYC Update Link:
👉 https://kyc.nea.org.np/
📱 KYC अद्यावधिक कसरी गर्ने?
१️⃣ माथिको लिङ्क खोल्नुहोस्।
२️⃣ वितरण केन्द्रमा "कोहलपुर वितरण केन्द्र" छनोट गर्नुहोस् र आफ्नो ग्राहक नम्बर (Consumer ID / SC No.) भर्नुहोस्।
३️⃣ आफ्नो नियमित प्रयोगमा रहने मोबाइल नम्बर तथा व्यावसायिक/संस्थागत ग्राहकको हकमा PAN नम्बर प्रविष्ट गरी Submit गर्नुहोस्।
💡 मोबाइल नम्बर र PAN किन अद्यावधिक गर्ने?
✔️ महसुल बिल काटिने बित्तिकै तुरुन्तै मोबाइलमै SMS जानकारी पाउन।
✔️ मिटर रिडिङ तथा भुक्तानीसम्बन्धी सबै सूचना समयमै प्राप्त गर्न।
✔️ कुनै पनि जरीवाना वा समस्याबाट बच्न।
समयमै आफ्नो विवरण अद्यावधिक गरी झन्झटमुक्त सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
📞 थप जानकारी वा समस्या परेमा:
कार्यालयको फोन नं.: ०८१५४००३९,०८१५४०१११ वा कार्यालयमा उपस्थित भएर कोठा नं ५ मा सम्पर्क गर्नु होस।
नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्र, बाँके

NEPAL ELECTRICITY AUTHORITY

19/09/2026

समयमै KYC भरी मोबाइल नम्बर र स्थायी लेखा नम्बर अद्यावधिक गर्नलाई सम्पूर्ण ग्राहक महानुभाव हरूमा अनुरोध गरिन्छ ।
https://kyc.nea.org.np/

16/09/2026

कोहलपुर स स काे स्वीच्यार्ड भित्र समस्या देखिएकोले सम्पूर्ण फिडरहरु shutdown गरी मर्मत कार्य भै रहेको ब्यहोरा अनुरोध छ। अति शीघ्र समस्या समाधान गरी लाईन सुचारु गरिने भएकोले धैर्य धारण गरी दिनु हुनकाे लागि अनुरोध गरिन्छ ।

15/09/2026

विद्युतीय सुरक्षा तथा डिजिटल महसुल भुक्तानी सचेतना तथा अन्तरक्रिया कार्यक्रम!
​नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्र विद्यालयस्तरमा विद्यार्थी भाइबहिनीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न तपाईंहरूको विद्यालयमा आउँदैछ।
​यस कार्यक्रममा मुख्य रूपमा निम्न विषयहरूमा छलफल तथा जानकारी प्रदान गरिनेछ:
​विद्युतीय सुरक्षा: करेन्ट लाग्नबाट बच्ने उपाय तथा दुर्घटना न्यूनीकरण।
​विद्युतको सही प्रयोग: ऊर्जा बचत र घरायसी उपकरणहरूको सुरक्षित सञ्चालन।
​डिजिटल भुक्तानी: घरमै बसेर सहज रूपमा अनलाइनमार्फत विद्युत महसुल तिर्ने तरिका।
​आफ्नो विद्यालयमा यो प्रभावकारी सचेतनामूलक कार्यक्रम आयोजना गर्न इच्छुक कोहलपुर वितरण केन्द्रकाे कार्यक्षेत्रभित्रका सम्पूर्ण विद्यालय प्रशासनले यस वितरण केन्द्रमा यथाशीघ्र सम्पर्क राख्नुहुन हार्दिक अनुरोध गर्दछौं।
​सम्पर्क: नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्र
​फोन / मोबाइल: 9858035601
​इमेल: [email protected]

Adresse

Kohalpur Ward No 11
Democratic Republic Of The

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Kohalpur DCS publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager