Nepali Kura

Nepali Kura Life is beautiful �

16/04/2026

16/04/2026

कुकुरले बाइकलाई किन लखेट्छ ?


16/04/2026

आजदेखि इन्धनको मूल्य बढेको छ। डिजेल/मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा ५ रुपैयाँ वृद्धि गरिएको छ।नयाँ मूल्यअनुसार डिजेल/मट्टीतेल २३७ रुपैयाँ र हवाई इन्धन २५६ रुपैयाँ प्रतिलिटर पुगेको छ। पेट्रोलको भने बढाएको छैन ।

शाेसल मिडियामा क्रिश्चियनबाट हिन्दु बनेपछि एक विदेशी केटीले जीवनमा चमत्कार आयाे भन्दै साझा गरेकाे अनुभव सर्वत्र भाइरल भइ...
16/04/2026

शाेसल मिडियामा क्रिश्चियनबाट हिन्दु बनेपछि एक विदेशी केटीले जीवनमा चमत्कार आयाे भन्दै साझा गरेकाे अनुभव सर्वत्र भाइरल भइरहेकाे छ । उनले आफ्नाे नाम Radhastami बताउँछिन् । युक्रेनमा जन्मिएको, जापानमा हुर्किएकाे र हाल श्रीमानसँग बेलायतमा बस्ने बताउने उनले मन्दिर जाँदा दुनियाँकाे शक्तिशाली र शान्ति महसुस गरेकाे । सारी, लुंगी लगायतका हिन्दु पाेसाक लगाउँदा अत्यन्तै सहज र आत्माविश्वासी पाएकाे बताउँछिन् । हिन्दु संस्कार दिन थालेपछि बच्चामा आएकाे चमत्कारिक रुपान्तरणले आफू अचम्मित बनेकाे उनकाे भनाई छ । साथै दुनियाँकाे सर्वश्रेष्ठ र शक्तिशाली धर्म नै हिन्दु भएकाे महसुस आफूमा भएकाे बताउँछिन् । हाम्रा दिदिबहिनी भने पश्चिमाकाे सिकाे गरिरहँदा उनकाे याे कुरा अहिले पश्चिमा जगतले समेत समर्थन गरिरहेका छन् ।

16/04/2026

तेरो तिनकुने लिं'ग छ | ***nshah

16/04/2026

B***n घाँटि बा'धेर राख | ***nshah

16/04/2026

बलेन हो की बालेन
***nshah

16/04/2026

बालेन शाह विश्वकै उत्कृष्ट नेता

16/04/2026

सरकार प्रति गम्भिर आपत्ती छ
-निशा डाँगी

Address

Garth Bangor
Bangor
LL572RT

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organisation

Send a message to Nepali Kura:

Share