15/06/2026
नयां भलिबल ग्राउण्ड सम्बन्धि जानकारी।
मोना युकेका अध्यक्ष ज्यु लगायत वरिष्ठ उपाध्यक्ष ज्यु, उपाध्यक्ष ज्युहरु, ट्रस्टी ज्युहरु, सल्लाहकार ज्युहरु, संस्थापक अध्यक्ष ज्यु लगायत पुर्व अध्यक्ष ज्युहरु, मोना युथका अध्यक्ष ज्यु लगायत पुर्व युथ अध्यक्ष ज्युहरु, संस्थापक सदस्य ज्युहरु, विभिन्न गाउँ पालिका तथा गाउँ समाजका अध्यक्ष ज्युहरु, कार्य समितिका सदस्यहरु, मोना युथका कार्य समितिका सदस्य ज्युहरु, सम्पूर्ण युकेवासी म्याग्देली बाबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार ।
विषय: आठौ मोना भलिबल हुने ग्राउण्ड बारे ।
उपरोक्त सम्बन्धमा ८ औ मोना भलिबल प्रतियोगिताको निम्न स्थान र समयमा हुने
यहांहरु समक्ष जानकारी गराउंदै हजुरहरुको गरिमामय उपस्थिति जनाई कार्यक्रमको शोभा बढाई दिन हुन अध्यक्ष ज्यु लगायत मोना युके परिवार विनम्रताको साथ हार्दिक अनुरोध गर्दछ ।
धन्यवाद ।
Place: Bourley United Football Club,
Fleet Road, Aldershot, GU11 2ET.
(Near by Potters International Hotel)
Date: Saturday 20th June 2026
Time: 8:45 AM
भवदीय
मन्दिप जुग्जाली
महासचिव
मोना युके