फाईप नेपाली कम्यूनिटी

फाईप नेपाली कम्यूनिटी Social

21/06/2026

आदरणीय फाईप नेपाली कम्युनिटीका सम्पूर्ण पदाधिकारी ज्युहरु , सल्लाहकार ज्युहरु , ट्रस्टी ज्युहरु लगायत फाईपमा बस्नुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु लगायत सम्पूर्ण स्कटल्यान्डबासी आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार 🙏🙏🙏

विषय: समर पिकनिक कार्यक्रम स्थगित गरिएको सम्बन्धमा !

महोदय,
उपयुक्त सम्बन्धमा फाईप नेपाली कम्युनिटीको आगामी ६ जुलाईमा आयोजना गरिएको समर पिकनिक कार्यक्रम हाल बेलायतका बिभिन्न सहरहरु( बेलफास्ट, लन्डन , एडिनबर्ग र ग्लास्गो लगायतका सहरहरुमा ) घटेको घटनाहरु अस्तिमात्र एडिनवर्गको लिथमा भएको सांघातिक छुरा प्रहार, लन्डनमा पूर्व गोर्खाहरुमाथी गरिएको हातपात , एडिनबर्ग एयरपोर्टमा हिजो भएको बम आतंक लगायत घटनाहरुलाई मध्यनजर गर्दै हालको लागी समर पिकनिक कार्यक्रम स्थगित गर्न सबैजनाको सुझाव आएकोले सबैको सुझाबलाई मध्यनजर गर्दै हालको लागी पिकनिक कार्यक्रमलाई स्थगित गरिएको सम्पूर्णमा जानकारी गराउंदछौं । साथै स्कटल्यान्डमा बसोबास गर्नुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु हजुरहरु पनि यो बिषम परिस्थितिलाई ख्याल गर्नुहुन र हिंड्दा बाटोघाटोमा, रातीको समयमा , पार्कहरुमा ख्याल गरेर हिड्नुहुन , अनावश्यक रुपमा जम्मा हुने , वारविक्यु गर्ने जस्ता काम गर्दा ध्यान दिनुहुन समेत हार्दिक अनुरोध गर्दछौं ।

अध्यक्ष सचिव
जेपी सापकोटा दिवाकर पान्डेय
तथा
फाईप नेपाली कम्युनिटी परिवार

आदरणीय फाईपमा कर्मथलो बनाएर बस्नुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु लगायत स्कटल्यान्डबासी सम्पूर्ण दाजुभाई तथा दिदीब...
06/04/2026

आदरणीय फाईपमा कर्मथलो बनाएर बस्नुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु लगायत स्कटल्यान्डबासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार 🙏🙏🙏🙏
फाईप नेपाली कम्युनिटीको आयोजनामा नेपाली नयाँ बर्ष २०८३ को शुभ अवसरमा शुभकामना आदान-प्रदान तथा बिशेष सांस्कृतिक कार्यक्रम यही आउंदो 13th April 2026 मा भब्य रुपमा आयोजना गरिएकोले सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।

06/04/2026

आदरणीय फाईपमा कर्मथलो बनाएर बस्नुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु लगायत स्कटल्यान्डबासी आमाबुबा दाजुभाई तंथा दिदीबहिनीहरुम् नमस्कार 🙏🙏🙏🙏
फाईप नेपाली कम्युनिटीको आयोजनामा नेपाली नयाँ बर्ष २०८३ को शुभ अवसरमा शुभकामना आदान-प्रदान तथा बिशेष सांस्कृतिक कार्यक्रम यही आउंदो 13th April 2026 मा भब्य रुपमा आयोजना गरिएकोले सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।

09/11/2025

नेपाली सामाजिक सद्भाव,समुदायको एकता, सनातन धार्मिक, आध्यात्मिक एवं सांस्कृतिक लोक परम्परालाई अक्षुण्ण कायम राख्ने पवित्र उद्देश्य राखी सन् २०१८ मा विधिवत स्थापित यस फाईफ नेपाली कम्युनिटीले आफ्नै हल सहितको करिव ३०० व्यक्ति क्षमताको भवन खरिद गरि मंदिर निर्माण गर्ने प्रारम्भिक कार्य अगाडि वढाईएको व्यहोरा सगर्व अनुरोध गर्दछौं।
फाईफ क्षेत्रमा कर्मथलो कायम गरि वसोवास गर्ने संपूर्ण महानुभावहरु यस कम्युनिटीका स्थायी सदस्य रहनु हुनेछ ।उहॉं हरुकै पहलमा स्वस्फुर्त द्रव्यदान सहयोगमा डन्फर्मलिन टाउन स्थित JKA Dunfermline & JKA Carnegie ( Former Salvation Army Hall) 52 Pilmuir Street, KY12 0QG भवन खरिद प्रक्रिया अगाडि बढाउदै र दाताहरु वाट द्रव्यदान सहयोग संकलन कार्य अगाडि बढाउन कम्यनिटी मंदिर भवन खरिद आर्थिक कमिटी गठन गर्ने आज मिति November 5, 2025 मा सर्वसम्मत निर्णय समेत गरिएको व्यहोरा अनुरोध छ । यो मा माथि उल्लेख गरिएका फाईफमा वसोवास गर्नुहुने स्थायी सदस्यहरुको नामावली क्रमशः प्रकाशित गरिएको छ र उहॉंहरुवाट प्राप्त हुन आएको रकम समेत यसप्रकार रहेको छ।

सहयोगीहरु

सहयोगीहरुको नाम
1) Bhandari , £5100
2) Bhandari £5100
3) Khatri £5100
4) Kandel £2500
5) Diwakar pandey £2500
6) Neupane £2500
7) Sapkota Hajur £2500
😎 Bagale £2500
9) Budathoki £2100
10) Aryal £1500
11) Pandey £1100
12) Prasad Aryal Koirala £1111
13) Kandel Yam £500
14) Ammay £551.00
15 ) Baral Magar £1001.00
16) ) Sapkota £2500
17) Shrestha £1501
18) Sapkota £1000
19) Ram Bhandari
£1500
20) Pokhrel £1000
21) Rijal , Bishnu Rijal £1001.00
22) Goudel Sapkota £1051
23) Paudel £1501
24) Pantha £1005
25) Karki £601.00
26) Sapkota £1001
27) Aswani Khanal £2101
28) Kandel £1101.00
29) Rijal £1005.00
30) Gc Kunwar Gc £1051.00
31) Kul Raj Sapkota £1051.00
32) Jhapendra Sapkota £ 1051.00
33) Sapkota £555.00
34) Tiwari £1005.00
35)Arjun Sapkota/ Aarati sapkota £1111.11
36) Shahi £501.00
37) Raj Subedi £501.00
38) Adhikari £501.00
39) Thapa , Thapa £501.00
40) @ laxman sapkota £555.00
41)@ Balkrishna sapkota£551
42) Neupane £1001.00
43) Krishna Thapa £1005.00
44) Tilak Kandel £505.00
45) Raju Khatri £555.00
46) Khadka £501.00
47)Bishnu Bhandari (Shankar, Krishnas)£1205.00
48) Suresh £501.00
49) CErestha £515.00
50) Sushil Bhandari/ Panth 501.00
51)Amrit Regmi £555.00
52) Rana Paxton £505.00
53) Raj Gyawali £1011.00
54) Raju Kancho @ Dilarram kandel £551.00
55) Hari/ Kamala Bhattarai £ 501.00
56) Sharmili Lama £521.00

नाम थप्दै जानुहोला सहयोगी सबैमा धेरै धन्यवाद 🙏🙏🛕🕍

11/10/2025

सम्पूर्ण स्कटल्यान्डबासी तथा फाईप निवासी आमाबुबा , दाजुभाई तथा दिदीबहिनीहरुमा हिन्दू धर्मावलंबीहरुको महान पर्व विजयदशमी तथा दोस्रो ठुलो पर्व शुभ दीपावली विशेष सांस्कृतिक कार्यक्रममा यहाहरुको गरीमामय उपस्थितिको लागी हार्दिक निमंत्रणा गर्दछौं । आयोजक : फाईप नेपाली कम्युनिटी

Address

26 Lady Campbells Court
Dunfermline
KY120LJ

Telephone

+447577974837

Website

Alerts

Be the first to know and let us send you an email when फाईप नेपाली कम्यूनिटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category