GenZ Rocks

GenZ Rocks GenZ Rocks

पोखरामा दुर्गा प्रसाईं पक्राउ !प्रसाईं पक्राउपछी पोखरा अन्तराष्ट्रीय विमानस्थल प्रवेश अवरुद्व सडकमा धर्ना !
19/01/2026

पोखरामा दुर्गा प्रसाईं पक्राउ !
प्रसाईं पक्राउपछी पोखरा अन्तराष्ट्रीय विमानस्थल प्रवेश अवरुद्व सडकमा धर्ना !

शेर बहादुर देउवा र गगन थापाको ब्रेकअप भयो ।  फुट्यो कांग्रेस :D
14/01/2026

शेर बहादुर देउवा र गगन थापाको ब्रेकअप भयो । फुट्यो कांग्रेस :D

आजबाट रिलिज भएको फिल्म  :D
14/01/2026

आजबाट रिलिज भएको फिल्म :D

02/11/2025

गजेडी र झोलेन्द्रहरुले अब "फक" को अर्थ खासै नराम्रो हैन भनेर अभियान चलाउन थालेछन!

08/10/2025

काठमाडौं जल्दा बालेन लुसिफर बनेर हाँस्यो,
दमकल रोक्यो,
अनि जनतालाई झुट बोल्दै नाटक गर्‍यो
जनताको भरोसा जलाएर राख बनेको छ
बालेन अब तिम्रो मुखौटा खस्यो होईन र ?

देश जलाउने अपराधी मै हो ! कसले के गर्छ ?
07/10/2025

देश जलाउने अपराधी मै हो ! कसले के गर्छ ?

07/10/2025

सार्वजनिक सम्पति स्वाहा,
Tourism स्वाहा,
शेयरबजार स्वाहा,
ब्यापार स्वाहा,
बैदेशिक राेजगार स्वाहा
आर्थिक बृद्दिदर स्वाहा
लगानी र लगानीकर्ता स्वाहा
अब स्वाहा हुन बाँकी???

हिजो आन्दोलनको नाममा आगो लगायौ, आज फेरि धम्की दिन्छौ—अब चुप लाग्ने दिन सकिएको छ।हाम्रा घर, कार्यालय, नेतामाथि हात हाल्ने...
07/10/2025

हिजो आन्दोलनको नाममा आगो लगायौ, आज फेरि धम्की दिन्छौ—अब चुप लाग्ने दिन सकिएको छ।हाम्रा घर, कार्यालय, नेतामाथि हात हाल्ने प्रयास भयो भने, प्रतिकार हरेक चोकमा देखिनेछ।
यो देश तिम्रो बाउको बिर्ता होइन!!

महाबिर पुनको झुट बाहिरियो😳 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो परिवारबारे ढाँटेका छन् । प्राइम टाइम्स ...
27/09/2025

महाबिर पुनको झुट बाहिरियो😳 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो परिवारबारे ढाँटेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नी श्रीमती र दुई छोरीहरु पोखरामा रहेको बताएका थिए । तर, मन्त्री पुनकी छोरी झरना पुन सन् २०२३/२४ देखि जहुरुल इस्लाम मेडिकल कजेल बंगलादेशमा एमबीबीएस पढिरहेकी छन् । उनी पुतलीसडकको न्यूप्लाजमा रहेको आधार एजुकेशन लिमिटेडबाट एमबीबीएस अध्ययनका लागि बंगलादेश गएकी हुन् । झरना बंगलादेशमा ४१ हजार अमेरिकी डलर शुल्क तिरेर एमबीबीएसको कोर्श गरिरहेकी छन् । उक्त ४१ हजार अमेरिकी डलरका आजको दिनमा नेपाली रुपैयाँ लगभग ५८ लाख हुन्छ ।

26/09/2025

कालो चस्माले छोपिएको बिदेशी दलालको अनुहारलाई सबैले चिनौ !

26/09/2025

चिनौ देश सक्काउने दलाललाई !

18/10/2024

शालिकराम पुडासैनीले पनि न्याय पाउनुपर्छ ।

Address

United Kingdom
Liverpool

Website

Alerts

Be the first to know and let us send you an email when GenZ Rocks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share