Rasika Samyak Kirat

Rasika Samyak Kirat Serve the Best! Deserve the Best! Life Coach/Counselor/International Trainer, Writer and Entrepreneur

सम्पूर्ण नेपाली जनमा नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
14/04/2026

सम्पूर्ण नेपाली जनमा नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना!

कैयौँ नेपाली गीतमा आवाज दिएकी आशा भोस्लेको ९२ वर्षको उमेरमा मुम्बईको अस्पतालमा उपचारका क्रममा निधन भएको पुष्टि भएको छ।हृ...
12/04/2026

कैयौँ नेपाली गीतमा आवाज दिएकी आशा भोस्लेको ९२ वर्षको उमेरमा मुम्बईको अस्पतालमा उपचारका क्रममा निधन भएको पुष्टि भएको छ।
हृदयाघातपछि उनलाई भर्ना गरिएको थियो। उनी लता मङ्गेस्करकी बहिनी हुन् । उनले ‘मोहनी लाग्ला है’, ‘पहाडको माथिमाथि’, ‘दियो बाली साँझ को’, ‘तिमी मेरो म तिम्रो’ जस्ता कालजयी गीत गाएर नेपाली सिनेमा र गीत सङ्गीतमा पनि अमर छाप छोडेकी छिन् ।
भावपूर्ण श्रद्धञ्जली

डब्ल्यूएचओको अनुसार निकट भविष्यमा विश्वमा मानसिक समस्या सबैभन्दा ठुलो समस्याको रूपमा आउँदैछ । यसको कारण र निवारणबारे कहि...
02/04/2026

डब्ल्यूएचओको अनुसार निकट भविष्यमा विश्वमा मानसिक समस्या सबैभन्दा ठुलो समस्याको रूपमा आउँदैछ । यसको कारण र निवारणबारे कहिल्यै विचार गर्नु्भएको छ?

“According to the WHO, mental health issues are set to become the world’s biggest problem in the near future. Have you ever reflected on the causes behind this and the ways to prevent it?”

May the new government succeed in bringing radical transformation to the nation. Best wishes!नयाँ सरकारले देशमा आमूल परि...
27/03/2026

May the new government succeed in bringing radical transformation to the nation. Best wishes!

नयाँ सरकारले देशमा आमूल परिवर्तन ल्याउन सकोस्, शुभकामना!

People wage wars in pursuit of victory, yet what they ultimately gain is destruction! मानिसहरू विजय प्राप्तिको लागि युद्...
20/03/2026

People wage wars in pursuit of victory, yet what they ultimately gain is destruction!

मानिसहरू विजय प्राप्तिको लागि युद्ध लड्छन तर प्राप्त हुन्छ विनाश !

Mother is the world of unconditional love and forgiveness!
08/03/2026

Mother is the world of unconditional love and forgiveness!

To know the root cause of any physical or mental health issue means 'No Disease'.
21/02/2026

To know the root cause of any physical or mental health issue means 'No Disease'.

18/02/2026

Keep striving until you achieve your goal!

All admire the beautiful butterfly, yet it was once a mere worm.सुन्दर पुतलीको सबैले प्रशंसा गर्छन् तर त्यो पनि शुरुमा त...
13/02/2026

All admire the beautiful butterfly, yet it was once a mere worm.

सुन्दर पुतलीको सबैले प्रशंसा गर्छन् तर त्यो पनि शुरुमा त किरा न थियो ।

Reminiscence:   Peak (Solukhumbu) Visit, 2024 November
12/02/2026

Reminiscence: Peak (Solukhumbu) Visit, 2024 November

Please subscribe to the Channel!
11/02/2026

Please subscribe to the Channel!

Address

London

Website

Alerts

Be the first to know and let us send you an email when Rasika Samyak Kirat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category